प्रमुख समाचार


नेकपा स्थायी कमिटी बैठक : सरकार र पार्टीलाई प्रभावकारी बनाउन जोड २ पुष २०७६, बुधबार १२:०५

  काठमाडौं, पुष २ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठक चौथो दिन आज पनि अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन र महासचिवको विधान संशोधन प्रस्तावमाथि छलफल जारी रह्यो । पार्टीका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा..

पुरा पढ्नुहोस् »

सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : सीमा विवादमा अदालतले आदेश जारी गर्नुपर्दैन २ पुष २०७६, बुधबार १२:०१

  काठमाडौं, पुष २ । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिवद्ध रहेको भन्दै अदालतबाट कुनै आदेश दिनुनपर्ने बताएका छन् । कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका नेपाली भूभाग फिर्ता ल्याउन माग..

पुरा पढ्नुहोस् »

पौडेल र सिटौला पक्ष नगएपछि कांग्रेस केन्द्रीय समिति बैठक फेरि स्थगित २ पुष २०७६, बुधबार ११:२७

  काठमाडौं, पुस २ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक फेरी स्थगित गरिएको छ । अर्को बैठक पुस ४ गते बस्ने गरी स्थगित गरिएको हो । बुधबार दिउँसो १ बजेका लागि आह्वान गरिएको भनिएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक, पुस २० गते उम्मेदवारी दर्ता २ पुष २०७६, बुधबार १०:५६

  काठमाडौं, पुस २ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले बुधबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । राष्ट्रियसभा निर्वाचन आउँदो माघ ९ गते हुने यसअघि नै तय भइसकेको छ । सार्वजनिक..

पुरा पढ्नुहोस् »

पूर्वसभासद ढुंगेलको निधन १ पुष २०७६, मंगलवार १३:२२

  काठमाडौं, पुष १ । पूर्वसभासद रामेश्वर ढुंगेलको निधन भएको छ । नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका उनको उपचारका क्रममा मंगलबार त्रिविवि शिक्षण अस्पताल, महाराजगञ्जमा निधन भएको हो । ढुंगेल संविधानसभा सदस्य निर्वाचन २०७० मा भक्तपुर..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा व्यापक भ्रष्टाचार : कांग्रेस सांसद १ पुष २०७६, मंगलवार ११:३१

  काठमाडौं, पुस १ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले यही पुस ४ गतेदेखि सुरु हुने संघीय संसदको चौथो अधिवेशनमा श्रम तथा वैदेशिक रोजगार क्षेत्रमा रहेको विकृति, विसंगतिलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । कांग्रेसकी प्रतिनिधिसभा..

पुरा पढ्नुहोस् »

विद्या भट्टराईले लिइन् प्रतिनिधिसभा सदस्यको शपथ १ पुष २०७६, मंगलवार ११:२४

  काठमाडौं, पुस १ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर–२ बाट निर्वा्चित विद्या भट्टराईले मंगलबार पद तथा गोपनीयताको शपथ लिएकी छन् । उपसभामुख शिवमाया तुम्बाहाङफेले संसदको कृषि तथा प्राकृतिक स्रोत समितिको सभाहलमा आयोजित..

पुरा पढ्नुहोस् »

सांसद दवाडीले गरे विद्यालयलाई डेढलाख सहयोग ३० मंसिर २०७६, सोमबार १५:५८

पोखरा, मंसिर ३० । निर्वाचन क्षेत्र भ्रमणको क्रममा रहेका गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले साविक स्वाँरा गाविसका दुई विद्यालयलाई आर्थिक सहयोगको घोषणा गरेका छन् । बारपाक सुलीकोट गाउँपालिका ३ को माझथर माविमा कक्षा ११ र १२ सञ्चालनका लागि..

पुरा पढ्नुहोस् »

सांसदलाई ६ करोड नदिन माग गर्दै सर्वोच्चमा रिट दायर ३० मंसिर २०७६, सोमबार १३:१६

  काठमाडौं, मंसिर ३० । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका कुनै पनि काम अघि नबढाउन माग गर्दै सांसदहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सांसदहरु रंगमती शाही, प्रकाश पन्थ र प्रकाश रसाइली (स्नेही) ले उक्त कार्यक्रमको कुनै पनि..

पुरा पढ्नुहोस् »

नेकपा बैठकमा नेताहरुले भने : नेतृत्वलाई अहिल्यै माफी दिन सकिन्न ३० मंसिर २०७६, सोमबार १२:००

  काठमाडौं, मंसिर ३० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा नेताहरुले लामो समयसम्म बैठक नबोलाएकामा नेतृत्वको चर्को आलोचना गरेका छन् । उनीहरुले अहिले नै माफी दिन नसक्नेसमेत बताएका छन् । पार्टी कार्यालय..

पुरा पढ्नुहोस् »