
सिफान अध्यक्षमा कृष्णकुमार श्रेष्ठ २४ फाल्गुन २०७६, शनिबार १३:२०
पोखरा, फागुन २४ । कास्की जिल्लाभित्र रहेका क्याम्पस तथा विद्यालयमा कम्प्युटर विज्ञान तथा सूचना प्रविधि शिक्षा पढाउने शिक्षकहरुको सामुहिक संस्था गठन भएको छ । कम्प्युटर फ्याकल्टी एशोसियसन नेपाल (सिफान) कास्कीको नवगठित समितिको अध्यक्षमा..
पुरा पढ्नुहोस् »