प्रमुख समाचार


एसइई परीक्षा नसर्ने ४ चैत्र २०७६, मंगलवार १३:२९

पोखरा, चैत ४ । कोरोनाका कारण पूर्वनिर्धारित धेरै कार्यक्रमहरु स्थगीत भएका छन् । एसईई परीक्षा पनि स्थगीत गर्ने तयारी थियो । तर तयारी पूरा भएकोले अहिले परीक्षा सार्न नसकिने शिक्षा मन्त्रालयले जनाएको छ । पूर्वनिर्धारित समयमै परीक्षा सञ्चालन हुने..

पुरा पढ्नुहोस् »

पोखरामा अमेरिकन पर्यटक मृत फेला ४ चैत्र २०७६, मंगलवार १३:२२

पोखरा, चैत ४ । पोखरा महानगरपालिका ६ डिहिकोपाटनमा रहेको एक होटलमा अमेरिकन पर्यटक मृत फेला परेका छन् । होटलमा फागुन २८ गतेबाट बस्दै आएको अमेरिकी नागरिक वर्ष ७० बर्षिय मार्क मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । कोठामा मृत अवस्थामा छ भन्ने खबर..

पुरा पढ्नुहोस् »

कोरोनाका कारण नेपाल–भारत मैत्री बस सेवा बन्द ४ चैत्र २०७६, मंगलवार १३:१८

धनगढी, चैत ४ । कोरोना भइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी स्वरुप धनगढीदेखि भारतको नयाँ दिल्लीसम्म सञ्चालनमा रहेको नेपाल–भारत मैत्री बस सेवा बन्द गरिएको छ । धनगढीबाट गौरीफंण्टा नाका हुँदै दिल्लीसम्म दैनिक तीन बस सञ्चालनमा थिए । यसबाहेक..

पुरा पढ्नुहोस् »

दुलहीको उमेर नपुगेपछि रित्तै फर्किए ३ सय जन्ती ४ चैत्र २०७६, मंगलवार १३:१२

धादिङ, चैत ४ । बालिकाको विवाह गर्न लागेको महिला अधिकारकर्मीहरुले प्रहरीमा दिएको सूचनाका आधारमा प्रहरीले बुधबार बालविवाह रोकेको छ । १८ वर्षीया सपना सुवेदीको विवाहको तयारी भइरहेको थियो । लिंगाचौका गरेर हिजो सबैले साइत गरेका थिए । गाउँबासी..

पुरा पढ्नुहोस् »

घरेलु रक्सीको प्रयोग गरी स्यानिटाइजर निर्माण शुरू ४ चैत्र २०७६, मंगलवार १३:०४

काठमाण्डौं, चैत ४ । बजारमा सेनिटाइजरको चरम अभाव हुन थालेपछि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले घरेलु रक्सीको प्रयोग गरी स्यानिटाइजर निर्माण शुरू गरेको छ।ललितपुर महानगरपालिकाको आग्रहमा सेनिटाइजर निर्माण शुरू भएको हो।..

पुरा पढ्नुहोस् »

रौतहटको यमुनामाइमा दुइथान पेस्तोल सहित एक पक्राउ ३ चैत्र २०७६, सोमबार १६:१०

रौतहट ३ चैत्र । सशस्त्र प्रहरी वल नेपाल सुरक्षा वेस फतुवा रौतहटबाट खटिएको टोलीले यमुनामाइ गाउपालिका ३ राजपुर तुलसीबाट एक युवालाई दुइथान पेस्तोल सहित पक्राउ गरेको छ । वेस क्याम्पबाट सशस्त्र प्रहरी निरीक्षक दिल बहादुर रायमाझीको कमाण्डमा खटिइ..

पुरा पढ्नुहोस् »

कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्क राष्ट्रका नेताहरुबीच आज भिडियो संवाद हुने २ चैत्र २०७६, आईतवार ०८:१५

काठमाडौं, चैत २ । सार्क राष्ट्रका नेताहरुबीच आज कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन भिडियो संवाद हुने भएको छ । साँझ ५ बजे हुने भिडियो संवादमा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हनेछन् । उनी सिहंदरबारस्थित प्रधामन्त्री..

पुरा पढ्नुहोस् »

घरेलु रक्सी पिएर धनुषामा ५ जनाको मृत्यु ३० फाल्गुन २०७६, शुक्रबार ०८:०९

धनुषा, फागुन ३० । धनुषामा घरेलु रक्सी पिउँदा ५ जनाको मृत्यु भएके छ । अत्यधिक रक्सी पिएका क्षीरेश्वरनाथ नगरपालिका २ रमदैयाका ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ६५ वर्षीय गुद्री महरा, ४० वर्षीय विलास मण्डल, ३६ वर्षीय रामनारायण महरा, ३५ वर्षीय..

पुरा पढ्नुहोस् »

थ्रिस्टार आहा रारा गोल्डकपको सेमिफाईनलमा २६ फाल्गुन २०७६, सोमबार १२:४५

पोखरा, फागुन २६ । डिफेण्डिङ च्याम्पियन थ्रिस्टार क्लव पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाईनल प्रबेश गरेको छ । भारतको गान्तोक सिटी फुटवल क्लवलाई ३–० गोलअन्तरले पराजीत गरि थ्रिस्टारले पुलिससँगको भेट पक्का गरेको हो । पुलिस आयोजक सहारालाई..

पुरा पढ्नुहोस् »

‘घर चुलोले छोडेकै छैन, हाम्लाई सजिलो कहाँ छ ?’ २६ फाल्गुन २०७६, सोमबार ०५:३३

पोखरा, फागुन २६ । ‘सुख आयो भन्छन् । तर हामीलाई घर चुलोले छोडेकै छैन । समस्याले थिचेको हुनाले हामी आफै पछाडी परेका छौं । विहान उठ्नै गाह्रो हुन्छ । सकि नसकी उठेर एक खेप पानी ल्याउदा विहान वित्छ । पुरुष उठ्दा खाना पाक्दैैन । उल्टै हप्की दप्की..

पुरा पढ्नुहोस् »