प्रदेश सांसद जीवनले लिए दुई बालिकाको अभिभावकत्व १२ बैशाख २०७५, बुधबार १२:३३
पोखरा, वैशाख १२ । प्रदेश नं. ४ का प्रदेश सांसद रामजी बराल जीवनले पोखरा लेखनाथ महानगरपालिका वडा नं. २२ पुम्दीभुम्दीका समिक्षा बराल र सृष्टि तामाङलाई कक्षा ३ मा भर्ना गरि अभिभावकत्व ग्रहण गरेका छन् । देशभर चलिरहेको विद्यार्थी भर्ना अभियान..
पुरा पढ्नुहोस् »