प्रमुख समाचार


शहीद लखन गाउँपालिकाको बजेट ५२ करोड ११ असार २०७७, बिहीबार १३:१४

पोखरा, असार ११ । गोरखाको शहीद लखन गाउँपालिकाले आगामी बर्षको लागि ५२ करोड ४७ लाख रुपैैयाँको बजेट सार्वजनिक गरेको छ । चालूतर्फ २१ करोड २२ लाख र पूँजीगत तर्फ ३१ करोड २५ लाख रुपैयाँको बजेट गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीले सार्वजनिक गरिन्..

पुरा पढ्नुहोस् »

पर्वत दुर्लुङका पहिरो पीडितलाई जीवन गुरुङको पहलमा सहयोग ११ असार २०७७, बिहीबार ०९:०७

पोखरा । पोखरा दोहोरी साँझ व्यवसायी संघका अध्यक्ष जीवन गुरुङको पहलमा पर्वत दुर्लुङका पहिरो पीडितलाई सहयोग गरिएको छ । बुधबार दुर्लुङमै पुगेर सहयोग गरिएको हो । पोखरा लगायत देशका विभिन्न ठाउँ तथा विदेशमा भएका नेपाली दाजुभाई दिदिबहिनीहरुको..

पुरा पढ्नुहोस् »

हिमाली क्षेत्रमा आर्थिक वर्ष फेरौं : सांसद् विष्ट ५ असार २०७७, शुक्रबार १२:१०

पोखरा, ५ असार । गण्डकी प्रदेश सभा सदस्य ईन्द्रधारा विष्टले हिमाली क्षेत्रमा आर्थिक वर्ष कार्तिक मसान्त लाई बनाईनुपर्ने वताएका छन । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तुत गरेको बजेट..

पुरा पढ्नुहोस् »

कोरोना संक्रमितको शव अन्त्यष्टी गर्दा पोखरामा झडप (भिडियो सहित) २६ जेष्ठ २०७७, सोमबार १५:४६

पोखरा, जेठ २६ । कोरोना संक्रमणका कारण पोखरामा आइतबार राती ज्यान गुमाएका एक ब्यक्तिको शव चर्को विरोधका बीच २० घण्टापछि मात्रै अन्त्यष्टी गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा आइतबार राती साढे ११ बजे निधन भएका..

पुरा पढ्नुहोस् »

कास्की मौजा घर भइ बेलायतमा बसोबास गर्ने नेपालीहरुद्धारा पोखरा २० को राहत कोषमा ३ लाख आर्थिक सहयोग २४ जेष्ठ २०७७, शनिबार १३:४९

पोखरा २४ जेष्ठ । कोरोना भईरस कोभिड १९ का कारण मुलुक लकडाउनमा रहेको वेला पोखरा २० मा रहेका अति विपन्न दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई लक्षित गरी स्थापना गरिएको राहत कोषमा पोखरा २० साविकको मौजा गाविस घर भइ बेलायतमा बसोबास गर्ने युवाहरुले तीन..

पुरा पढ्नुहोस् »

पालिखेचोकको सुन्दर स्वरुप २३ जेष्ठ २०७७, शुक्रबार १४:१३

पोखरा, जेठ २२ । सबैभन्दा साँघुरो चोक थियो, बर्षदिन अघिसम्म । घरकै बीचबाट सडक खन्दा जसोतसो काम चलिरहेको थियो, सुरुमा । पछि शहर विस्तार हुँदै गयो । गाडीको चाप पनि बढ्दै गयो । पूरानै सडकले काम नचल्ने भयो । अहिले पोखरा महानगरपालिका सडक विस्तारमा..

पुरा पढ्नुहोस् »

‘यो मन त मेरो नेपाली हो’ २१ जेष्ठ २०७७, बुधबार १५:५७

पोखरा, जेठ २१ । पोखरा फूलबारीकी विभा गुरुङ १२ बर्षदेखि बेलायत बस्छिन् । उतै रहँदा बस्दा उनी विभिन्न संघ संस्थामा लागिन् र नेतृत्वसम्म पुगिन् । अहिले विभा एसियन महिला एसोसियसनको अध्यक्षको रुपमा काम गरिरहेकी छिन् । विश्व महामारीको रुपमा रहेको..

पुरा पढ्नुहोस् »

हाम्रो सहयोगी वचत तथा ऋण सहकारी संस्थाले सामाजिक काम गर्दै ११ औ वार्षिकोत्सव मनायो २१ जेष्ठ २०७७, बुधबार १३:२८

पोखरा २१ जेठ । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले कोरोनाको कारण लकडाउनका बीच पनि विविध कार्यक्रमको आयोजना गरी आफ्नो ११ औ वार्षिकोत्सव मनाएको छ । कोरोनाको संक्रमण दिन प्रतिदिन वढ्दै गएको भएतापनि संस्थाले विभिन्न सामाजिक क्रियाकलाप गरी..

पुरा पढ्नुहोस् »

सरकारले गरेको कर बुझाउने निर्णय खारेज गर्न चेम्बर अफ कमर्र्स गण्डकीको आग्रह २१ जेष्ठ २०७७, बुधबार १०:००

पोखरा २२ जेठ । नेपाल सरकारले जेठ २५ भित्र व्यवसायीहरुलाई कर बुझाउन गरेको आब्हानप्रति गण्डकी प्रदेश चेम्बर अफ कमर्सले आपत्ति जनाएको छ । लकडाउनका कारण ब्यवसायहरु बन्द भइरहेको वेला व्यवसायीहरुलाई ब्यवसायबाटै हात धुने अवस्था आइरहेको अवस्थामा..

पुरा पढ्नुहोस् »

पोखराका होटल ब्यवसायीले भनेः सरकारी निर्देशन मान्दैनौं २१ जेष्ठ २०७७, बुधबार ०९:३४

पोखरा, जेठ २१ । लकडाउनका कारण महिनौंदेखि व्यवसाय ठप्प भइरहँदा कर तिर्न ताकेता गरेर आन्तरिक राजश्व विभागले व्यवसायीलाई पीडा माथि पीडा थपेको पश्चिमाञ्चल होटल संघ पोखराले जनाएको छ । लकडाउनका कारण व्यापार व्यवसाय ठप्प भएको र घर बाहिर समेत निस्कन..

पुरा पढ्नुहोस् »