प्रमुख समाचार


हदबन्दीले नेविसंघमा खैलाबैला, अध्यक्षका दावेदारजति रिङ आउट २२ आश्विन २०७५, सोमबार १६:४५

पोखरा, असोज २२ । ३२ बर्षको उमेर हदबन्दी तोकिएपछि नेपाली काँग्रेको भ्रातृ संगठन नेविसंघभित्र खैलाबैला मच्चिएको छ । उमेर हदबन्दी लागेपछि अध्यक्षमा दावेदारी प्रश्तुत गरेका विद्यार्थी नेताहरु नै प्रतिस्पर्धाबाट बाहिरिने भएका छन् । काँग्रेस..

पुरा पढ्नुहोस् »

भारतीय प्रधानमन्त्री मोदी जन्ती बनेर जनकपुर आउँदै २२ आश्विन २०७५, सोमबार १५:४९

काठमाण्डौं, असोज २२ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसिर २६ गते जनकपुर आउने भएका छन् । नेपाल भारत जोड्ने एकमात्र रेल जनयनगर–जनकपुर रेलको उद्घाटन गर्न प्रधानमन्त्री मोदी जनकपुर आउने भएका हुन् । प्रधानमन्त्री मोदी रेलको उद्घाटन सहित..

पुरा पढ्नुहोस् »

नेकपाले तोक्यो कास्कीका स्थानीय तहमा जिम्मेवारी (नामावली सहित) २२ आश्विन २०७५, सोमबार १५:२४

पोखरा, असोज २२ । चुनावी गठबन्धन हुँदै पार्टी एकीकरण गरेका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण सकिएको लामो समय भैसक्दा समेत तल्ला तहमा कमिटी तयार भएका छैनन् । जिल्ला र प्रदेशको सिफारिस समितिले एउटा खाका भने पठाईसकेको छ । त्यसको..

पुरा पढ्नुहोस् »

शोकमा श्रेया परिवार, अपराधीलाई फाँसीको सजाएँ माग्ने पहारीको बचन २२ आश्विन २०७५, सोमबार १४:५२

पोखरा, असोज २२ । बलात्कारपछि १० बर्षिया बालिकाको हत्या भएपछि श्रेया सुनारको परिवार यतिबेला शोकमा छ । पोखरा पुम्दीभुम्दीकी श्रेया सुनारको गत असोज ८ गते बलात्कारपछि हत्या गरिएको थियो । छिमेकी कुशुम पौडेलले उनको हत्या गरेका हुन् । श्रेयाको..

पुरा पढ्नुहोस् »

विन्ध्यवासिनी मन्दिरका पुजारीलाई तलव, अवदेखि भेटि चलाउन नपाउने २२ आश्विन २०७५, सोमबार १२:२९

पोखरा, असोज २२ । पोखराको विन्ध्यावासिनी मन्दिरमा करारमा पुजारी नियुक्त गरिएको छ । दर्शनार्थीले चढाएको भेटी र दान एकलौटी गरेपछि पुजारीलाई तलव दिएर राखिएको हो । केही समययता पुजारी र धार्मिक क्षेत्र विकास समिति बीच ठूलो विवाद थियो । यसअघि..

पुरा पढ्नुहोस् »

नेविसंघमा ३२ वर्षे उमेर हद, शीर्ष नेतृत्व विभाजित २२ आश्विन २०७५, सोमबार ०३:०७

काठमाण्डौं, असोज २२ । चर्को विवादबीच कांग्रेसले भ्रातृ संगठन नेविसंघमा ३२ वर्षे उमेर हद लगाएको छ । पार्टीको संस्थापन र इतरपक्षबीच प्रस्तावमा सहमति नजुटेपछि बहुमतका आधारमा निर्णय गरिएको हो । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री..

पुरा पढ्नुहोस् »

निर्मला हत्याकाण्ड–प्रहरीले किन साट्यो ल्याबमा पठाएको नमुना ? २२ आश्विन २०७५, सोमबार ०२:५३

कञ्चनपुर, असोज २२ । निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानका क्रममा प्रहरीले केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाएको नमुना नै हेरफेर गरेको खुलासा भएको छ । घटनामा कञ्चनपुर प्रहरी प्रमुख समेत रहेका एसपी डिल्लराज विष्टसहितको..

पुरा पढ्नुहोस् »

कक्षा ११ को नतिजामा लापरबाही भएको भन्दै विद्यार्थीहरु आन्दोलित २१ आश्विन २०७५, आईतवार १०:३१

पोखरा, असोज २१ । राष्ट्रिय परिक्षा बोर्डले शनिबार मात्र प्रकाशन गरेको कक्षा ११ को नतिजामा चरम लापरबाही भएको भन्दै पोखाराका विद्यार्थी आन्दोलित भएका छन् । जनप्रिय बहुमुखी क्यामसका कक्षा १२ का विद्यार्थीहरुले राष्ट्रिय परिक्षा बोर्डको पार्दी..

पुरा पढ्नुहोस् »

छाडा चौपाया महानगरलाई टाउको दुखाई, निजी क्षेत्रलाई जिम्मा दिने तयारी २१ आश्विन २०७५, आईतवार ०९:०१

पोखरा, असोज २१ । दिनहूँ छाडा चौपाया बढ्न थालेपछि यसको ब्यवस्थापन पोखरा महानगरपालिकाका लागि टाउको दुखाई बन्न थालेको छ । अनियन्त्रित रुपमा चौपाया सडकमा छोड्ने प्रचलनले ब्यवस्थापन नै चुनौतिपूर्ण बन्दै गएको हो । पटक पटक ब्यवस्थापनका योजना आएपनि..

पुरा पढ्नुहोस् »

मिस पोखराको उपाधि सारा बजिमयलाई २१ आश्विन २०७५, आईतवार ०८:३२

पोखरा, असोज २१ । दशौं संस्करणको मिस पोखराको उपाधी पोखराकी सारा बजिमयले जितेकी छिन् । जेसिज पोखराले आयोजना गरेको प्रतियोगितामा १७ प्रतिश्पर्धीलाई पछि पार्दै बजिमयले ताज पहिरिएकी हुन् । उनले उपाधिसँगै स्कुटर सहित नगद ५० हजार रुपैयाँ जितेकी छिन्..

पुरा पढ्नुहोस् »