प्रमुख समाचार


कास्कीमा निषेधाज्ञा नहटाउन कास्की कांग्रेसको माग ७ भाद्र २०७७, आईतवार ०५:३६

पोखरा, भदौ ७ । नेपाली कांग्रेस कास्कीले कास्कीमा निषेधाज्ञा नहटाउन माग गरेको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलिएको भन्दै तत्काल निषेधाज्ञा नहटाउन माग गरेको हो । सरकार गैरजिम्मेवार बनिरहेकाले कोरोना महामारीका कारण भयावह अवस्था सृजना हुने..

पुरा पढ्नुहोस् »

पोखराको निषेधाज्ञा ५ दिन थप्न महानगरको सिफारिस ७ भाद्र २०७७, आईतवार ०५:०३

पोखरा, भदौ ७ । हाल जारी निषेधाज्ञा ५ दिन थप्ने पोखरा महानगरपालिकाले तयारी गरेको छ । भदौ २ गतेदेखि जारी निषेधाज्ञा आज राती १२ बजेपछि सकिँदैछ । महानगरपालिकाको कोरोना ब्यवस्थापन मुल समिति बैठकले ५ दिन यही अवस्थामा निषेधाज्ञा थप्न जिल्ला विपद..

पुरा पढ्नुहोस् »

पोखराका कोरोना संक्रमितः बैंकका कर्मचारी, प्रहरीदेखि मालपोतका अधिकारीसम्म ६ भाद्र २०७७, शनिबार ११:५०

पोखरा, भदौ ६ । पोखरामा शनिबार थप १६ जनामा कोरोना पुष्टी भयो । तिमध्ये ३ जना प्रहरी छन् भने १ जना बैंक र १ जना मालपोत कार्यालयका कर्मचारी पनि छन् । ३ जना होम क्वारेन्टिनमा बसिरहेकाहरुमा पनि कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ..

पुरा पढ्नुहोस् »

डेढ किलो गाँजा सहित दुईजना पोखराबाट पक्राउ ६ भाद्र २०७७, शनिबार ०२:२५

पोखरा, भदौ ६ । गाँजाको कारोवार गरेको आरोपमा पोखराबाट दुईजना पक्राउ परेका छन् । पोखराका विभिन्न ठाउँमा लागूऔषध कारोकार गर्ने गरेको आरोप उनीहरुमा छ । सोही सूचनाका आधारमा प्रहरीले गरेको खानतलासी पनि उनीहरुको साथबाट गाँजा भेटिएको थियो । ईलाका..

पुरा पढ्नुहोस् »

नदीले बगाएर गण्डकीमा एकैदिन दुई बेपत्ता ६ भाद्र २०७७, शनिबार ०२:१७

पोखरा, भदौ ६ । पर्वत र लमजुङमा नदीले बगाएर दुईजना बेपत्ता भएका छन् । पर्वतको कालिगण्डकीमा विहादी गाउँपालिका ४ का ४२ बर्षीय विष्णुप्रसाद भुषाल बेपत्ता भएका छन् । उनले लगाएको टिसर्ट, कट्टु र मोवाईल नदी किनारमा भेटिएको छ । यस्तै, लमजुङको राइनास..

पुरा पढ्नुहोस् »

कोरोना नियन्त्रणमा १३ अर्व खर्च, संघको भन्दा स्थानीय तहको बढी ६ भाद्र २०७७, शनिबार ०२:०५

काठमाण्डौं, भदौ ६ । सरकारले कोरोनाको नियन्त्रणका लागि हालसम्म १३ अर्वभन्दा बढी खर्च भएको सार्वजनिक गरेको छ । हालसम्म १३ अर्व ३६ करोड रुपैयाँ खर्च गरेको हो । संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले समेत साउन मसान्त सम्म यो रकम खर्च गरेको सरकारका..

पुरा पढ्नुहोस् »

गोरखाको मसेलबाट खसी चोरी, ३ जना पक्राउ ५ भाद्र २०७७, शुक्रबार ०९:४५

गोरखा, भदौ ५ । चाढबाडको मौकामा खसी चोरी भएको छ । भीमसेन थापा गाउँपालिका १ मसेलबाट २ वटा खसी चोरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरिएको छ । खसीका धनी भगवान बाँनियाले आफ्नो घरको ३ वटा खसी मध्ये २ वटा चोरी भएको बताए । चोरीको आरोप लागेका तीनैजनालाई..

पुरा पढ्नुहोस् »

कुन अंग फर्फराउँदा के हुन्छ ? ५ भाद्र २०७७, शुक्रबार ०९:२९

एजेन्सी, भदौ ५ । हिन्दू शास्त्रमा विभिन्न अंग फर्फराउँदा हुने घटनाबारे लेखिएको छ । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै आशंका गरिरहेको हुन्छ । शरीरको विभिन्न अंग..

पुरा पढ्नुहोस् »

गण्डकीमा ३ जिल्ला संक्रमण मुक्ता, संक्रमित १८ सय नाघे ५ भाद्र २०७७, शुक्रबार ०९:२१

पोखरा, भदौ ५ । मनाङ र मुस्ताङमा १\१ जना मात्रै संक्रमित थिए । त्यो पनि बाहिरबाट संक्रमित भएर गएका । उनीहरु निको भएपछि धेरै महिनादेखि यो दुई जिल्लामा संक्रमण देखिएको छ । पटक पटक आशंकामा पिसिआर गरिएपनि संक्रमण पुष्टी भएन । अहिले म्याग्दी जिल्ला..

पुरा पढ्नुहोस् »

भलाम रयालेचौरको क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए ४ भाद्र २०७७, बिहीबार १५:४२

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको क्वारेन्टिनलाई सोही क्वारेन्टिनबाट विदाई भएका तीनजना युवाहरुले नगद सहयोग गरेका छन । पोखरा–२०, भलाम नाजिम घर भइ भारतबाट आएका खिम बहादुर..

पुरा पढ्नुहोस् »