प्रमुख समाचार


मनाङेको सपथमा विपक्षीको विरोध, विशेष समय लिएर संसदमा बोल्ने १५ माघ २०७५, मंगलवार ०२:५८

पोखरा, माघ १५ । मनाङ (ख) बाट निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङेले निर्वाचन भएको १४ महिनापछि सोमबार प्रदेशसभा भवनमा सपथ लिएका छन् । सभामुख नेत्रनाथ अधिकारी समक्ष उनले पद तथा गोपनीयताको सपथ लिएका हुन् । तर अपराध नटुंगिएको मान्छेलाई सपथ गराएको..

पुरा पढ्नुहोस् »

पारसको अवस्था नाजुक, थाईल्याण्डमा रहेकी हिमानी आजै नेपाल फर्किँदै १५ माघ २०७५, मंगलवार ०२:३७

ललितपुर, माघ १५ । पूर्वयुवराज पारस शाहको करिब एक घन्टाको पाटन बसाइ सोमबार धेरैका लागि चासोको विषय बन्यो । विश्व सम्पदा सूचीकृत पाटन दरबार क्षेत्रमा अवस्थित महादेव मन्दिर र हिरण्यवर्ण महाविहारको पूजा गर्न उनी पाटन गएको आजको नेपाल समाचारपत्र..

पुरा पढ्नुहोस् »

महाधिवेशन गर्न पौडेलको प्रस्ताव, देउवाको अस्वीकार १५ माघ २०७५, मंगलवार ०२:२८

काठमाण्डौं, माघ १५ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले २०७६ फागुन ७ मा पार्टीको १४ औँ महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । केन्द्रीय कार्यसमितिको बैठकमा सोमबार उनले महाधिवेशनको तालिका प्रस्ताव गरे पनि सभापति शेरबहादुर देउवाले त्यसलाई..

पुरा पढ्नुहोस् »

५ महिनामा गण्डकी प्रदेशमा ५ सय भिआईपीको भ्रमण १५ माघ २०७५, मंगलवार ०२:२१

पोखरा, माघ १५ । गण्डकी प्रदेशमा चालु आवको ५ महिना अवधिमा ४ सय ८२ जना भीआइपीको भ्रमण भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पुस मसान्तसम्म केन्द्रका भीआइपी र भीभीआइपी ३ सय ५ र प्रदेश १ सय ७७ भीआइपी सहित ४ सय ८२ जनाले प्रदेशको भ्रमण गरेको प्रदेश..

पुरा पढ्नुहोस् »

सतकीय सानदार प्रदर्शनसँगै पारसले जिताए नेपाललाई, युएई पराजीत १४ माघ २०७५, सोमबार १३:३०

काठमाण्डौं, माघ १४ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले युएईविरुद्धको तेस्रो तथा निर्णायक एक दिवसीय क्रिकेटमा सतक बनाएका छन् । पहिलो एक दिवसीय सतक बनाउने क्रममा उनले नेपाली टिमलाई पनि अहिले मजबुत अवस्थामा र्पुयाएका छन् । सतक..

पुरा पढ्नुहोस् »

सांसद दीपक मनाङेले लिए सपथ (भिडियो सहित हेर्नुस्) १४ माघ २०७५, सोमबार १२:५७

पोखरा, माघ १४ । मनाङ (ख) बाट बिजयी राजीव गुरुङ उर्फ दीपक मनाङेले सपथ लिएका छन् । सोमबार गण्डकी प्रदेशसभा भवनमा उनले सभामुख समक्ष सपथ लिएका हुन् । कानुनमन्त्री हरि चुमान, सरकारका प्रबक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, उपसभामुख..

पुरा पढ्नुहोस् »

Breaking-दीपक मनाङेले आज सपथ लिँदै १४ माघ २०७५, सोमबार १२:०२

पोखरा, माघ १४ । प्रदेशसभामा सपथकोे निवेदन दिएको एक महिनापछि राजीव गुरुङ उर्फ दीपक मनाङेको सपथग्रहणको तयारी गरिएको छ । उनलाई सोमबार प्रदेशसभा भवनमा सभामुख नेत्रनाथ अधिकारीले सपथ ग्रहण गराउन लागेका हुन् । यसअघि प्रदेशसभा निर्वाचन ऐनको दफा १६..

पुरा पढ्नुहोस् »

निर्मलाको ‘भजाइनल स्वाब’ सँग आमाको डीएनए मिल्यो, अव के होला ? १४ माघ २०७५, सोमबार ०६:४९

काठमाण्डौं, माघ १४ । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको शवबाट निकालिएको ‘भजाइनल स्वाब’ को डीएनए र दुर्गादेवीको डीएनए मिलेको छ । पन्तको शवबाट निकालिएको भनिएको भनाइजल स्वाबमाथि नै प्रश्न उठेपछि बैधानिकता जाँच गर्न आमा..

पुरा पढ्नुहोस् »

फेवातालमा महानगरले चलायो डोजर (फाेटाेमा हेर्नुस) १४ माघ २०७५, सोमबार ०४:५४

प्रकाश ढकाल पोखरा, माघ १४ । पोखरा महानगरपालिकाले फेवातालको आकार बढाउन अभियान सुरु गरेको छ । सोमबारदेखि खहरे स्थित तालमा जमेको माटो हटाउन थालिएको हो । करिब ४ रोपनी जग्गामा रहेको २० हजार घनमिटर माटो हटाउन लागिएको महानगरले जनाएको छ । अभियानको..

पुरा पढ्नुहोस् »

१३ सय बेरोजगारलाई टर्की पठाएर ३० करोड ठगी १४ माघ २०७५, सोमबार ०२:३२

काठमाण्डौं, माघ १४ । फ्री भिसा र टिकटको सुविधामा आएको कोटालाई दुरुपयोग गर्दै ६ म्यानपावर कम्पनीले ३० करोड रुपैयाँभन्दा बढी असुल गरेर टर्की पठाएको खुलासा भएपछि रोजगारदाता कम्पनीले १३ सय नेपाली कामदार फिर्ता गरेको छ । यो समाचार आजको नागरिक..

पुरा पढ्नुहोस् »