पोखरा महानगर ५ को वडा कार्यालयमा चोरी १० माघ २०७५, बिहीबार ११:१५
पोखरा, माघ १० । पोखरा महानगरपालिका वडा नम्बर ५ को कार्यालयमा गए राती चोरी भएको छ । कार्यालयबाट कम्प्यूटर, ल्यापटप लगायतको सामानहरु चोरी भएको हो । ४ वटा डेस्कटप, एउटा ल्यापटप र २ वटा सिपियु चोरी भएको वडाध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए ।..
पुरा पढ्नुहोस् »

