प्रमुख समाचार


यस्ता पो सांसद ! भएभरका सुविधा जनसेवामा ८ माघ २०७५, मंगलवार १४:०४

पोखरा, माघ ८ । राजधानीमा घर भएर पनि सरकारबाट आवास सुविधा लिनु अव नौलो भएन । स्वकीय सचिवका तलव सुविधा पनि सांसदले लिन्छन् भन्दा अचम्म मान्नुपर्दैन । तर सरकारले सांसद भएबापत दिएको सबै सुविधा जनसेवामा लगाएको तथ्य पाउनुभयो भने त अचम्म लाग्छ होला नि..

पुरा पढ्नुहोस् »

पोखरामा महिलाले नै ठगिन साढे २ करोड, यसरी समात्यो प्रहरीले काठमाण्डौंबाट ८ माघ २०७५, मंगलवार १२:२५

पोखरा, माघ ८ । परिवार लण्डनमा भएको आश्वासन दिएर चिनेजानेकासँग पैसा ठगी गरेर फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । बागलुङ बडिगार्ड गाउँपालिका ८ घर भई पोखरा २६ अर्घौं बस्ने ४२ बर्षकी सरिता कुमारी रानालाई प्रहरीले काठमाण्डौंबाट पक्राउ गरेको..

पुरा पढ्नुहोस् »

स्याङजामा गुडिरहेको ट्रकलाई ढुंगाले थिच्दा ट्रक चालकको मृत्यु ८ माघ २०७५, मंगलवार १२:०९

पोखरा, माघ ८ । गुडिरहेको ट्रकमा माथीबाट झरेको ढुंगाले थिच्दा एकजनाको मृत्यु भएको छ । वालिङ नगरपालिका १३ गाहाखोलामा ग १ क ३७७२ नम्बरको मिनि ट्रकमा बाटो माथिबाट अचानक ढुंगा खसेर ललाग्दा ट्रक चालकको मृत्यु भएको हो । स्याङजा पुतलिबजार ३ का २८..

पुरा पढ्नुहोस् »

सरकारलाई हेक्का रहोस्–काँग्रेस सत्ताबाहिर मात्रै हो, सदनबाहिर छैन ८ माघ २०७५, मंगलवार ०५:४०

मनोज गुरुङ पोखरा, माघ ८ । यतिबेला नेपाली काँग्रेस संघीन मोडमा छ । नेपाली राजनीतिको लामो इतिहासमा काँग्रेस बाहेक पहिलो पटक नेकपाको पोल्टामा दुई तिहाइ बहुमत परेको छ । जसका कारण सत्ता सञ्चालनको प्रमुख हकदार बन्नु स्वभाविक हो । नेपाली काँग्रेस..

पुरा पढ्नुहोस् »

चहलपहल बढाउँदै पूर्वराजा ज्ञानेन्द्र ८ माघ २०७५, मंगलवार ०२:५३

काठमाण्डौं, माघ ८ । पछिल्लो समय राजावादीको चलखेल बढीरहेको बेला पूर्व राजा ज्ञानेन्द्र शाह मध्य र पूर्वी नेपालमा रहेका राजावादीलाई भेट्न सिमरा र झापा जाने भएका छन् । करिब एक महिना लामो बसाई गर्न सिमरा र झापाको दमक जान लागेको खबर आजको नेपाल..

पुरा पढ्नुहोस् »

कांग्रेसले बनाउने छाया सरकारमा विनोद चौधरी अर्थमन्त्रीका दाबेदार ८ माघ २०७५, मंगलवार ०२:४६

काठमाण्डौं, माघ ८ । नेकपा नेतृत्वको सरकारका हरेक मन्त्रालयको गतिविधिको निगरानी गर्न कांग्रेसले बनाउने भनेको छाँया सरकारमा सांसद विनोद चौधरीदेखि उमेश श्रेष्ठसम्मले मन्त्रीको दाबी गरेका छन् । पार्टीका ६३ सांसदलाई इच्छाएका तीन वटा मन्त्रालय..

पुरा पढ्नुहोस् »

प्रहरीले बरामद गरेको ४ किलो सुन राजस्वमा पुग्दा कसरी बन्यो तामा र ढलौट ? ८ माघ २०७५, मंगलवार ०२:३९

काठमाण्डौं, माघ ८ । १९ पुसमा प्रहरीले धादिङको गजुरीबाट चार किलोसहित तीन व्यक्तिलाई पक्राउ गरेको भन्दै पत्रकार सम्मेलन गरेको थियो । प्रदेश तीन कार्यलय हेटौँडाले र इलाका प्रहरी कार्याालय गजुरीबाट खटिएको टोलीले बरामद गरेको सुनसहित तीन आरोपीलाई..

पुरा पढ्नुहोस् »

पोखराको सहकारीमै सुरु भयो एटिएम ८ माघ २०७५, मंगलवार ०२:२४

पोखरा, माघ ८ । पोखरा रोयल सहकारीले एटिएम सेवा सुरु गरेको छ । सहकारीको कार्यालय बुद्धचोकबाट एटिएम सुविधा सुरु गरिएको छ । सोमबार गण्डकी प्रदेशका सहकारीमन्त्री लेखबहादुर थापाले एटिएम शुभारम्भ गरे । थापाले सहकारीहरु पछिल्लो समय आधुनिक बन्ने क्रम..

पुरा पढ्नुहोस् »

पोखराबाट ३ करोड ठगेर फरार, ठग महिलालाई काठमाण्डौंबाट समातियो ८ माघ २०७५, मंगलवार ०२:१५

पोखरा, माघ ८ । विभिन्न बाहाना बनाएर ५० जना भन्दा बढीबाट ३ करोड रुपैयाँ ठग्ने १ महिलालाई कास्की प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । बागलुङ रणसिङ किटेनीकी सरीताकुमारी रानालाई ठगी आरोपमा प्रहरीले आइतबार पक्राउ गरेको हो । १ महिनादेखि..

पुरा पढ्नुहोस् »

सहारा युकेको अध्यक्षमा कुमार गुरुङ निर्वाचित ७ माघ २०७५, सोमबार १६:२६

पोखरा, माघ ७ । सहारा युकेको नयाँ अध्यक्षमा कुमार गुरुङ निर्वाचित भएका छन् । युकेमा भएको छैठौं अधिवेशनबाट गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा कुशाङ गुरुङ, महासचिवमा धनु थकाली, सचिवमा बाचस्पती रेग्मी,..

पुरा पढ्नुहोस् »