प्रमुख समाचार


पोखराको होटलमा पर्यटक मृत भेटिए २ कार्तिक २०७६, शनिबार १६:०७

पोखरा, कार्तिक २ । पोखराको लेकसाईडमा एक विदेशी पर्यटक मृत भेटिएका छन् । लामो समयदेखि लक्की सेभेन गेष्ट हाउसमा बस्दै आएका जर्मन नागरिक कार्ल हेइज सिकेल शनिबार मृत भेटिएका कास्की प्रहरीले जनाएको छ । यस्तै, मनाङमा पनि एक विदेशी पर्यटक मृत भेटिएका..

पुरा पढ्नुहोस् »

यस्तो पो समाजसेवाः चन्दा उठाएर घान्द्रुकमा ‘प्लस टू’ २ कार्तिक २०७६, शनिबार १५:५०

पोखरा, कार्तिक २ । कास्कीको घान्दु्रकमा रहेको मेश्रम बराह माविमा गाउँलेले चन्दा उठाएर उच्च मावि सञ्चालन गरेका छन् । सरकारले सहयोग नगरेपछि विभिन्न देशमा बस्ने घान्द्रुकेहरुकै सहयोगबाट स्कूलमा शिक्षकको तलव र भौतिक पूर्वाधार निर्माण भैरहेका..

पुरा पढ्नुहोस् »

मन्त्रिपरिषद् हेरफेर प्रधानमन्त्रीको अधिकार : मन्त्री बस्नेत २ कार्तिक २०७६, शनिबार १२:०६

  बुलबुले, कार्तिक २ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रिपरिषद् हेरफेर गर्ने प्रधानमन्त्रीको अधिकार भएको बताएका छन् । सुर्खेत विमानस्थलमा प्रेस संगठन सुर्खेतले शनिबार गरेको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले..

पुरा पढ्नुहोस् »

स्वार्थ पूरा गर्न विदेशी शक्तिले जस्तोसुकै कदम चाल्न सक्छन् : नेता नेपाल २ कार्तिक २०७६, शनिबार ११:५५

  काठमाडौं, कात्तिक २ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले विदेशी दबाब र इशारामा हिँड्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा सन्चार केन्द्र नेपालले आयोजना गरेको कार्यक्रममा उनले आफ्नो स्वार्थ..

पुरा पढ्नुहोस् »

म्यान्माले दियो नेपाललाई बुद्धका ३० मूर्ति २ कार्तिक २०७६, शनिबार ०७:४८

  म्यान्मा, कार्तिक २ । यङ्गोनस्थित सितागु अन्तर्राष्ट्रिय बौद्ध प्रतिष्ठानले नेपाललाई गौतम बुद्धका धातुका विभिन्न ३० मूर्ति प्रदान गरेको छ । प्रतिष्ठानका संस्थापक सितागु सायदले राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री..

पुरा पढ्नुहोस् »

३ महिनामा पोखरामा मात्रै १७ हजार गाडी कारबाहीमा २ कार्तिक २०७६, शनिबार ०२:४३

पोखरा, कार्तिक २ । वितेको ३ महिनामा कास्कीमा मात्रै झण्डै १७ हजार गाडीका चालक कारबाहीमा परेका छन् । ट्राफिक नियम पालना नगर्ने, रक्सी पिएर गाडी चलाउने र मनपरी भाडा असुल्ने १६ हजार ९ सय ५० गाडीका चालकहरु कारबाहीमा परेका हुन् । सबैभन्दा धेरै भदौमा ६..

पुरा पढ्नुहोस् »

सडक कालोपत्रे गरेको एक दिनमै उप्कियो, स्थानीय आक्रोशित २ कार्तिक २०७६, शनिबार ०२:३२

बागलुङ, कार्तिक २ । बागलुङ नगरपालिका–१ रामरेखामा गरिएको सडक कालोपत्रे एक दिनमै उप्किएको छ । बागलुङ नगर कार्यपालिकाको कार्यालय र सडक बोर्डको संयुक्त लगानीमा निर्माण गर्न लागिएको उक्त सडक कालोपत्रे गरेको भोलिपल्ट नै उप्किएको हो । बागलुङ..

पुरा पढ्नुहोस् »

१३ वर्षीया बालिकाको सामूहिक बलात्कार, ७ जना पक्राउ २ कार्तिक २०७६, शनिबार ०२:१९

सुर्खेत, कार्तिक २ । सुर्खेतमा एक १३ वर्षीया बालिकालाई ७ जनाले सामुहिक रुपमा पटक पटक बलात्कार गरेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार असोज १५ र १६ र २३ गते उनी बलात्कारमा परेकी हुन् । एक पटक ४ जनाले र एक पटक २ जना गरी..

पुरा पढ्नुहोस् »

पटाका आयात, बेचविखन र पड्काउने कार्य रोक्न नागरिक समाज पोखराको ध्यानाकर्षणपत्र १ कार्तिक २०७६, शुक्रबार १२:२०

  पोखरा, कार्तिक १ । आउँदै गरेको नेपालीहरुको दोस्रो ठूलो चाड दीपावलीको सन्दर्भ पारेर पोखरामा पटाका आयात हुने, बेचविखन र पड्काउने कार्यलाई रोक्नको लागि विगतका वर्षहरु झैं नागरिक समाज पोखराले आज कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार..

पुरा पढ्नुहोस् »

कात्तिक ७ मा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक १ कार्तिक २०७६, शुक्रबार १२:०३

  काठमाडौं, कात्तिक १ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक ७ गते बिहीबार बस्ने भएको छ । मुलुकको पछिल्लो राजनीति घटनाक्रम र मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक आह्वान गरिएको..

पुरा पढ्नुहोस् »