पोखरा


पोखराको पृथ्वीचोकमा एक महिलाको शब भेटीयो, शनाखत भएन २२ बैशाख २०७५, शनिबार १२:१२

पोखरा, बैशाख २२ । पोखराको पृथ्वीचोक नयाँ बसपार्क एकजनाको शब भेटीएको छ । करीब ३०÷४० वर्षकी महिलाको शब बसपार्कमा पार्किङ गरेको बस नजिक भेटीएको स्थानिय सीता भुषाालले जानकारी दिए । मृतकको सनाखत हुन नसकेको र पोष्टमार्टमको लागी पश्चिमाञ्चल..

पुरा पढ्नुहोस् »

पोखराको विद्युत कार्यालयको गेटमा बम २२ बैशाख २०७५, शनिबार १२:११

पोखरा, वैशाख २२ । पोखराको विद्युत प्राधिकरणको कार्यालयको गेटमा अगाडी बम फेला परेको छ । रातो झोलामा तार बाहिर निकालेको अवस्थामा बम फेला परेको प्रहरीले जानकारी दिएको छ । नेपाली सेनाको कालिभञ्ज्याङ्ग गण पोखरा ६ रत्नमन्दिरको टोलीले बमलाई डिस्पोज..

पुरा पढ्नुहोस् »

विप्लप माओवादीको नेपाल बन्दका कारण जनजिवन प्रभावीत २२ बैशाख २०७५, शनिबार १२:०९

पोखरा, वैशाख २२ । आफ्ना नेता, कार्यकर्ता र शुभचिन्तक माथी सरकारले गरेको धरपकड, गिरफ्तारी र वेपत्ता जस्ता गैरकानूनी क्रियाकलाप गरेको भन्दै नेकपा माओवादी विप्लवले गरेको नेपाल बन्दका कारण विहान देखी नै त्यसको प्रभाव परेको छ । शुक्रबार सार्वजनी..

पुरा पढ्नुहोस् »

होम स्विट होमले पोखरामा भित्र्यायो ‘एरो ब्रिक्स ब्लक’ २२ बैशाख २०७५, शनिबार ११:५८

पोखरा, वैशाख २२ एरो ब्रिक्स कम्पनीद्वारा नेपालमा उत्पादित ‘एरो ब्रिक्स’ ब्राण्डका ब्लकको पोखरामा बिक्री शुरु भएको छ । पोखरा क्षेत्रको आधिकारिक बिक्रेता होम स्वीट होमले एरो ब्रिक्सलाई पोखरामा भित्र्याएको हो । कुनैपनि आवासीय, औद्योगिक,..

पुरा पढ्नुहोस् »

अनुपमको अवार्ड श्रेष्ठ र ढकाललाई, सम्मान जयकुमार र सन्जीवलाई २२ बैशाख २०७५, शनिबार ११:५५

पोखरा, वैशाख २२ । अनुपम म्युजिक पोखराले हरेक वर्ष प्रदान गर्दै आएको अनुपम म्युजिक अवार्ड यस वर्ष गीतकार तीर्थ श्रेष्ठलाई प्रदान गरिने भएको छ । कवि र संस्कृतिकर्मीका रुपमा परिचित श्रेष्ठका आमा..., मेरै हिमाल जस्तो...लगायत करिब डेढ दर्जन गीत रेकर्ड..

पुरा पढ्नुहोस् »

दोश्रो दक्षिण एशियाली योग खेलकुद च्याम्पियनशिप पोखरामा जारी २२ बैशाख २०७५, शनिबार ११:५०

पोखरा, बैशाख २२ । नेपाल योग खेलकुद संघको आयोजनामा “दोश्रो दक्षिण एशयिाली योग खेलकुद च्याम्पियनशिप तथा प्रथम माउन्ट एभेरेष्ट अन्तर्राष्ट्रिय योग महोत्सव” शनिबार पोखरामा जारी रहेको छ । नेपाल योग खेलकुद संघका महासचिव चुडामणी खरेलका अनुसार..

पुरा पढ्नुहोस् »

१० औं कास्की जिल्ला स्तरिय राष्ट्रपती कप जारी २२ बैशाख २०७५, शनिबार ११:४८

पोखरा, बैशाख २२ । पोखरामा कास्की जिल्ला स्तरिय १० औं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता शुनिबार दोश्रो दिन पनि जारी रह्यो । शनिबार सम्पन्न एथलेटिक्स तर्फको खेलमा ८ सय मिटर छात्रा दौडमा गौरिशंकर मावीकी ओम माया फगामीले २ मिनेट ५२.४२ सेकेण्डमा..

पुरा पढ्नुहोस् »

प्रेस स्वतन्त्रता दिवसमा प्रेस क्लबको शुभकामना २० बैशाख २०७५, बिहीबार १२:४४

पोखरा, वैशाख २० । प्रेस क्लब पोखरा नेपालले प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गरेको छ । बिहिबार एक विज्ञप्ति प्रकाशित गरेर क्लबले शुभकामना व्यक्त गरेको हो । क्लबले सम्पूर्ण प्रेस जगतलाई प्रेस स्वतन्त्रताको पक्षमा एक ढिक्का भई..

पुरा पढ्नुहोस् »

तरकारीवाली अभिनित ‘लम्फू’ टोली पोखरामा, कुसुम श्रेष्ठको दुरुपयोग भएको छैन् ः निर्माता घोरासैनी २० बैशाख २०७५, बिहीबार १२:२२

पोखरा, वैशाख २० । देशदौहामा रहेको ‘लम्फू’ को फिल्म यूनिट पोखरा आएको छ । तरकालीवाली अभिनित फिल्मको प्रचारको लागि लम्फू यूनिट पोखरा आएको हो । फिल्ममा तरकालीवाली कुसुम श्रेष्ठको दुरुपयोग नभएको फिल्मका निर्माता शक्तिवल्भव घोरासैनीले दाबी गरे ।..

पुरा पढ्नुहोस् »

दोस्रो भिमकालीकपमा आज देखि दोस्रो चरणका खेलहरु २० बैशाख २०७५, बिहीबार ०३:०५

पोखरा, बैशाख २० । पोखराको पुरानो टुडिखेलमा जारी दोस्रो भिमकाली सेभेन ए साईड कपमा आज देखि दोस्रो चरणका खेलहरु सञ्चालन हुने भएको छ । बुधबार सम्पन्न भएको पहिलो चरणको ८ खेलबाट फेदि फुटबल क्लब, बि.वाई.सि बसपार्क, समर जुन, लेकसाईड फुटबल क्लब, शुक्ला..

पुरा पढ्नुहोस् »