पोखरा


पोखराको याम्दीमा ट्र्याक्टर पल्ट्यो, चालकको मृत्यु १५ बैशाख २०७५, शनिबार १०:५५

पोखरा, बैशाख १५ । पोखराको याम्दीमा ट्र्याक्टर पल्टिँदा एकजनाको मृत्यु भएको छ । मादी गाउँपालिका स्थित भाचोक मकैखोलाका २५ बर्षिय दिपक परियारको ज्यान गएको प्रहरीले जनाएको छ । हेमजाबाट पोखरातर्फ आउँदै गरेको ग १ त ३०८८ नम्बरको ट्र्याक्टर तिब्र..

पुरा पढ्नुहोस् »

पोखरा महानगरको गेटमै सरकार विरोधी नारा १४ बैशाख २०७५, शुक्रबार १५:५९

पोखरा, बैशाख १४ । ‘रोजगारी खोस्न पाईंदैन, तानाशायी सरकार चाहिँदैन ।’ पोखरा लेखनाथ महानगरपालिकाको गेटमा यस्ता नारा लेखिएका ब्यानर झुण्डिएको ६ दिन वित्यो । ‘मन्त्रीस्तरीय निर्णय कार्यान्वयन गर’ लेखिएको अर्को ब्यानर छेवैमा छ । अनि त्यसका..

पुरा पढ्नुहोस् »

भलाम आधारभूत विद्यालयको ६२ औँ वार्षिकोत्सव १४ बैशाख २०७५, शुक्रबार १२:४३

पोखरा, वैशाख १४ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. २० मा रहेको श्री भलाम आधारभूत विद्यालयको ६२ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तित्व र संस्थालाई सम्मान गरिएको छ । विद्यालयले आर्थिक र भौतिक रुपमा सहयोग गर्ने व्यक्ति र संघसंस्थाहरुलाई..

पुरा पढ्नुहोस् »

हेमजामा रक्तदान कार्यक्रम सम्पन्न १४ बैशाख २०७५, शुक्रबार १२:३१

हेमजा, बैशाख १४ । पोखरा लेखनाथ महानगरपालिका वाड न. २५ हेमजामा स्थीत बहुउदेश्यी कृषि सहकारी सस्थाको नवनिर्मित आलु भण्डार गृह उद्घाटन तथा कृषि पसल शुभारम्भको उपलक्ष्यमा शुक्रबार पोखरा २५ हेमजामा बहुउदेश्यी कृषि सहकारी सस्था तथा नेपाल रेडक्रस..

पुरा पढ्नुहोस् »

पिएनमा विविध साहीत्यक कार्यक्रम सम्पन्न १४ बैशाख २०७५, शुक्रबार १२:२८

पोखरा, वैशाख १४ पोखराको पृथ्वी नारायण क्यापस विए प्रथम वर्ष संकायले विभीन्न साहीत्यक कार्यक्रमहरु सम्मपन्न गरेको छ । मानवीकी संकायले आयोजना गरेको गजल प्रतियोगिता वक्तृत्वकला प्रतियोगीता मा क्रमश प्रथम दितृय दिपा अधिकारी, दिपक ओली, शिवराम..

पुरा पढ्नुहोस् »

३ दिने बालविकास सहजकर्ता तालिम सम्पन्न १४ बैशाख २०७५, शुक्रबार १२:२४

पोखरा, वैशाख १४ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नौलो घुम्ती नेपालको आयोजनामा ३ दिने प्रारम्भिक बालविकास सहजकर्ता तालिम सम्पन्न भएको छ । नौलो घुम्ती नेपालको कार्यक्षेत्रमा रहेका १९ सामुदायिक विद्यालयका..

पुरा पढ्नुहोस् »

बजेटको प्राथमिकताबारे संसदमा छलफल, निर्वाचन क्षेत्र विकास कार्यक्रम चलाउन सांसदको माग १४ बैशाख २०७५, शुक्रबार ०३:३१

पोखरा, वैशाख १४ । प्रदेश सरकारले चालू बर्षका लागि कार्यक्रमसहितको बजेट ल्याउने गरी गृहकार्य थालेको छ । बैशाख १९ गते बजेट ल्याउन विहिबारदेखि छलफल सुरु भएको हो । अर्थमन्त्री किरण गुरुङले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता संसदमा पेश..

पुरा पढ्नुहोस् »

बि थर्टिन र दिप युनाइटेड प्रथम विष्णुकुुमारी गुरुङ्ग स्मृती अन्तर क्लव सेभेन ए साइड फुटबलको फाइनलमा १३ बैशाख २०७५, बिहीबार १२:२६

पोखरा, वैशाख १३ । बि थर्टिन बाँझापाटन र दिप युनाइटेड पोखराको अम्मरसिंह खेल मैदानमा जारी प्रथम विष्णुकुमारी गुरुङ्ग स्मृती अन्तर क्लव खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधीका लागि भिड्ने भएका छन् । बौद्ध शान्ति क्लव, पोेखरा..

पुरा पढ्नुहोस् »

पुरुषोत्तम न्यौपानेको पञ्जेबाजाको गीत सार्वजनिक १३ बैशाख २०७५, बिहीबार १२:२३

पोखरा, वैशाख १३ । कर्णप्रिय आवाजका धनी लोक दोहोरी गायक पुरुषोत्तम न्यौपानेले पञ्चेबाजाको गीत दर्शक श्रोतामाझ पस्केका छन् । ‘मायाले हो मात्रै भन’ बोलको पञ्चेबाजाको गीत युट्युब मार्फत रिलिज गरिएको हो । फरकशैलीका गीत मार्फत आफ्नो छुट्टै पहिचान..

पुरा पढ्नुहोस् »

चैत्र १५ गतेबाट याङ्जाकोटमा बुद्ध जयन्ती मेला हुने १३ बैशाख २०७५, बिहीबार १२:२१

पोखरा, वैशाख १३ । कास्कीको मादी गाउँपालिका वडा नं. ३ याङ्जाकोटमा यहि वैशाख १५ गतेदेखि २५६२औं बुद्धजयन्ती मेला आयोजना हुनेभएको छ । स्थानिय मिलन युवा क्लबको आयोजनामा वर्षेनी रुपमा सञ्चालन हुँदै आईरहेको मेला यसवर्ष क्लबको रजत महोत्सवको रुपमा पनि..

पुरा पढ्नुहोस् »