नेपाल


प्रदेश ४ लाई लगानी बोर्ड भन्छ–आयोजना खोज्नुस्, पैसा हामी जुटाईदिन्छौं १६ जेष्ठ २०७५, बुधबार ०२:२३

पोखरा, जेठ १६ । लगानी बोर्ड नेपालले प्रदेश सरकारलाई लगानीको वातावरण सिर्जना गर्न आग्रह गरेको छ । धेरै विदेशी लगानीकर्ता लगानीको राम्रो वातावरण नभएर फर्किने गरेको भन्दै कानुनी झण्झट अन्त्य गर्न आग्रह गरेको हो । बोर्डको कार्यकारी निर्देशक..

पुरा पढ्नुहोस् »

वीरेठाँटीदेखि मुक्तिनाथसम्म केवलकार चल्ने (विस्तृतमा पढ्नुस्) १६ जेष्ठ २०७५, बुधबार ०२:०१

प्रकाश ढकाल पोखरा, जेठ १६ । कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथ सम्म केवुलकार चलाउने प्रश्ताव अघि सारिएको छ । मुक्तिनाथ दर्शन प्रालिले वीरेठाँटीबाट मुक्तिनाथसम्मको करिब ८४ किलोमिटर लामो केवुलकार सञ्चालनको प्रश्ताव लगानी बोर्डमा..

पुरा पढ्नुहोस् »

रेलमार्ग केरुङ होईन कोरलाबाट ल्यानुपर्छ–मुख्यमन्त्री गुरुङ १५ जेष्ठ २०७५, मंगलवार १६:२१

पोखरा, जेठ १५ । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको प्रश्तावित रेलमार्ग कोरलाबाट ल्याउनुपर्ने बताएका छन् । यसअघि सरकारले केरुङबाट काठमाण्डौं हुँदै पोखराबाट लुम्बिनीसम्म रेलमार्ग विस्तार गर्ने योजना अघि सारेको थियो । तर..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण म्याराथनका धावक प्रस्थान, महोत्सवको तयारी पूरा १५ जेष्ठ २०७५, मंगलवार ०४:४१

पोखरा, जेठ १५ । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तेस्रो चरणको मुख्य आकर्षण अन्नपूर्ण म्याराथनमा सहभागी हुने धावकहरु अन्नपूर्ण आधारशिविर प्रस्थान गरेका छन् । म्याराथनको प्राविधिक टोलीसहितका धावकहरुलाई आयोजक संस्था अन्नपूर्ण सेन्चुरी..

पुरा पढ्नुहोस् »

श्रदेय खेम्पो पैम हिराचनलाई मार्फा थकाली समाजको सम्मान १५ जेष्ठ २०७५, मंगलवार ०४:४०

पोखरा, जेठ १५ । पोखरा लेखनाथ—१२, चापापानीमा रहेको मार्फा थकाली समाज सेवा सदन पोखराले श्रदेय खेम्पो पैम हिराचनलाई सम्मान गरेको छ । समाजले पोखरामा एक कार्यक्तमको आयोजना गरि थकाली समुदायमा पहिलो व्यक्ति ज्ञाग्युर निङमापा ईष्टिच्यूट मैसूर,..

पुरा पढ्नुहोस् »

प्रदेश र स्थानीय सरकारबीच भेटघाट, सहयोग आदानप्रदान होस्–मुख्यमन्त्री १४ जेष्ठ २०७५, सोमबार १५:४८

पोखरा, जेठ १४ । प्रदेश सरकारले प्रदेशका स्थानीय सरकारसँग अन्तरक्रिया गरेको छ । सोमबार पोखरामा दुई सरकारबीच छलफल भएको हो । प्रदेश र स्थानीय सरकारबीच समन्वय र तादम्यता मिलाउनका लागि मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेश समन्वय परिषद् गठन भएको छ ।..

पुरा पढ्नुहोस् »

मख्युमन्त्री भन्छन्—प्रदेश सरकारलाई डमरु बनाईयो । १४ जेष्ठ २०७५, सोमबार ०४:०२

प्रकाश ढकाल पोखरा, जेठ १४ प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो क्षेत्राधिकार भित्र रहेर सरकारले प्रशंसनीय काम गरेको दावी गरे । ‘अरु प्रदेशले भन्दा धेरै ऐन कानुनहरु हामीले बनाईसक्यौं । नीति कार्यक्रम अरु प्रदेशभन्दा..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को सय दिन ( यस्ता छन् कार्यक्रम ) १४ जेष्ठ २०७५, सोमबार ०३:५२

प्रकाश ढकाल पोखरा, जेठ १४ प्रदेश ४ मा सरकार गठन भएको सय दिन पूरा भएको छ । फागुन ४ गते प्रदेशप्रमुखबाट शपथ लिएपछि सरकारले आफ्नो काम थालेको थियो । सय दिनको अवधिमा सरकारले कानुन केन्द्रिक गतिविधी बढी गरेको जनाएको छ । सरकारले बनाएको ७ वटा ऐन तथा..

पुरा पढ्नुहोस् »

प्रदेश नं. ४ को वर्षे अधिवेशन आव्हन ८ जेष्ठ २०७५, मंगलवार १४:१२

पोखरा, जेठ ८ । प्रदेश नं. ४ का प्रदेश प्रमुख बाबु राम कुँवरले जेठ १६ गतेबाट प्रदेश सभाको दोस्रो अधिवेशन (वर्षे अधिवेशन) आह्वान गरेका छन् । प्रदेश सरकार मन्त्रीपरिषदको सिफारिसका आधारमा जेठ ८ गते सोमबार प्रदेश प्रमुख कुँवरले जेठ १० गतेबाट दोस्रो..

पुरा पढ्नुहोस् »

एसएसओएस विद्यालयका भूतपूर्व विद्यार्थीहरु एकजुट ८ जेष्ठ २०७५, मंगलवार १४:११

पोखरा, जेठ ८ । पोखराको रामबजारमा रहेको एसओएस हर्मन माइनर विदालयका भूतपूर्व विद्यार्थीहरु एकजुट भएका छन् । भूतपूर्व विद्यार्थीहरुबीच एकता कायम गर्न भू.पू. विद्यार्थी संघ एसओएस हरमन माइनर विद्यालय गण्डकी स्थापना गरेर मंगलबार एक कार्यक्रमकाबीच..

पुरा पढ्नुहोस् »