अधिकार माथीबाट लिने हो तलबाट खोस्ने हैन–मुख्यमन्त्री पौडेल २१ भाद्र २०७५, बिहीबार ०८:३२
पोखरा, भदौ २१ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले अधिकार माथीबाट विकेन्द्रिकरण गर्नुपर्नेमा खोस्ने काम भएको आरोप लगाएका छन् । पोखरामा मुख्यमन्त्रीहरुको पहिलो भेलालाई सम्बोधन गर्दै उनले सरकारले तल्ला तहका अधिकार खोसेर कमजोर पार्न..
पुरा पढ्नुहोस् »