खोकीको औषधि खाँदा भारतका क्रिकेटर शा ८ महिनाका लागि निलम्बित १५ श्रावण २०७६, बुधबार ११:५९
काठमाडौं, साउन १५ । भारतका क्रिकेटर पृथ्वी शा आठ महिनाका लागि निलम्बनमा परेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआई०का अनुसार, शाले अनजानमा प्रतिबन्धित पदार्थ सेवन गरेका थिए, जुन सामान्य कफ सिरपमा पनि पाइन्छ । बोर्डले..
पुरा पढ्नुहोस् »