खेलकुद


राष्ट्रिय महिला भलिबल प्रतियोगितामा न्यू–डायमण्ड र पुलिस फाइनलमा १६ भाद्र २०७६, सोमबार ०१:३८

  पोखरा, भदौ १६ । पोखराको लामाचौरमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिको लागि यू–डाईमण्ड एकेडेमि काठमाण्डौं र विभागिय टोली नेपाल पुलिस क्लब बिच प्रतिस्पर्धा हुने भएको छ । लामाचौर तीज महोत्सव २०७६ को अवसरमा आयोजना भएको..

पुरा पढ्नुहोस् »

सागका लागि एन्फाद्वारा प्रारम्भिक चरणमा ३२ खेलाडी छनोट १६ भाद्र २०७६, सोमबार ०१:२८

  काठमाडौं, भदौ १६ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलका लागि अखिल नेपाल फुटबल संघ एन्फाले प्रारम्भिक चरणमा ३२ खेलाडी छनोट गरेको छ । मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ४५ खेलाडीबाट ३२ खेलाडी छनोट गरेका हुन् ।..

पुरा पढ्नुहोस् »

मन्दिरमा गएर धर्म गर्नुभन्दा सहारा एकेडेमी जस्ता सामाजिक क्षेत्रमा सहयोग गर्नु ठुलो धर्म : राखेप सदस्य सचिव शिल्वाल १५ भाद्र २०७६, आईतवार ११:१५

  पोखरा, भदौं १५ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार शिल्वालले मन्दिरमा गएर धर्म गर्नु भन्दा सामाजिक काम गर्नु ठुलो धर्म हुने बताएका छन् । सहारा एकेडेमीको आइतबार अध्ययन अवलोकन गर्दै सदस्य सचिव शिल्वालले धर्म कमाउने नाममा..

पुरा पढ्नुहोस् »

पोखरामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता शनिबार देखि शुरु १५ भाद्र २०७६, आईतवार ०१:२५

  पोखरा, भदौं १५ । नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा पोखराको लामाचौरमा शनिबार देखि सुरु भएको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेश र न्यू—डाईमण्ड एकेडेमी काठमाण्डौंले विजयी सुरुवात गरेका छन् । लामाचौर तीज..

पुरा पढ्नुहोस् »

बाघमारा युवा संगम समूहको भलिवल सुरु बाघमारा युवा संगम समूहको भलिवल सुरु १५ भाद्र २०७६, आईतवार ००:१२

पोखरा, भदौ १५ । पोखरा महानगरपालिका वडा नं ३३ स्थित बाघमारा युवा संगम समूहद्वारा आयोजित तीज महोत्सव एवम् स्व.रविन्द्र अधिकारी स्मृति पुरुष भलिवल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले उद्घाटन..

पुरा पढ्नुहोस् »

सागका लागि ३५ क्रिकेट खेलाडी छनोट १३ भाद्र २०७६, शुक्रबार ००:४३

  काठमाडौं, भदौ १३ । आगामी मङ्सिरमा नेपालमा नै आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकूद (साग) का लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट भएका छन् । मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काको छनोट..

पुरा पढ्नुहोस् »

विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा, नेपाल समूह ‘बी’मा १३ भाद्र २०७६, शुक्रबार ००:२२

काठमाडौं, भदौ १३ । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोटअन्तर्गत् कुवेत र चाइनिज ताइपेइविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले..

पुरा पढ्नुहोस् »

नेपाल ओलम्पिक कमिटीको नेतृत्वका लागि उम्मेदवारी दर्ता, जीवनराम र उमेशलालबीच प्रतिश्पर्धा हुने १० भाद्र २०७६, मंगलवार १३:२६

  काठमाडौं, भदौ १० । नेपाल ओलम्पिक कमिटी (एनओसी)को नयाँ नेतृत्वका लागि यही भदौ २० गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता भएको छ । नेतृत्वका लागि फेरि एकपटक वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठबीच नै..

पुरा पढ्नुहोस् »

अञ्जन धमलाको संघर्षः साधारण खेलाडीदेखि अन्तराष्ट्रिय पदकसम्म ९ भाद्र २०७६, सोमबार १६:५९

पोखरा, भदौ ९ । सामान्य परिवारमा जन्मेहुर्केको मान्छेको सपना कस्तो होला ? परिवारको छाक टार्ने र विहान बेलुकीको जोहो गर्ने भन्दा माथी सोच्ने समय नै हुँदैन । राष्ट्रिय स्तरको खेलाडी बन्ने र खेल क्षेत्रको नेतृत्व गर्ने सपना कमैको हुन्छ, त्यो पनि..

पुरा पढ्नुहोस् »

मिडिया कप फुटसल, होटल क्राउन हिमालयद्धारा जर्सी प्रदान ९ भाद्र २०७६, सोमबार १२:२५

पोखरा, भदौ ९ । पोखरामा मंगलबार देखी पोखरा मिडिया कप फुटसल प्रतियोगिता शुरु हुदैं छ । फुटसल प्रतियोगिताको पूर्व सन्ध्यामा गन्थन डटकमको टोलीलाई दुई संस्थाले जर्सी प्रायोजन गरेका छन् । पोखराको होटल क्राउन हिमालयले गन्थन डटकमको ए टोलीलाई जर्सी..

पुरा पढ्नुहोस् »