पञ्चेश्वरमा सहमति खोज्न भारतीय टोली काठमाडौंमा १० बैशाख २०७५, सोमबार ०३:११
काठमाण्डौँ, वैशाख १० । २३ वर्षदेखि चर्चामा भएर पनि अघि बढ्न नसकेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउन नेपाल र भारतले तदारुकता देखाएका छन् । यसकै लागि नेपाल र भारतका जलस्रोत अधिकारीको संयुक्त बैठक आजदेखि काठमाडौंमा शुरु हुँदैछ ।..
पुरा पढ्नुहोस् »