बाढी पहिरोका कारण देशभर ४५ वटा पुलमा क्षति, पुनर्निर्माण गर्न ४७ करोड बजेट आवश्यक पर्ने २६ श्रावण २०७६, आईतवार ०९:१३
काठमाडौं, साउन २६ । बाढी पहिरोका कारण देशभर ४५ वटा पुलमा क्षति पुगेको छ । तिनको पुनर्निर्माण गर्न ४७ करोड ३४ लाख बजेट आवश्यक पर्ने अनुमान छ । विकास समितिको आइतबारको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले उक्त जानकारी..
पुरा पढ्नुहोस् »