मनकामना केवलकारको भाडा ५ प्रतिशतले बढ्यो, भाडा बढेकोमा स्थानीय तह असन्तुष्ट ३ भाद्र २०७६, मंगलवार ०९:२३
गोरखा, भदौ ३ । गोरखाको मनकामना मन्दिर जाने केवलकारको भाडा बढेको छ । मनकामना दर्शन प्रालिले भदौ १ गतेदेखि लागू हुने गरी ५ प्रतिशत भाडा बढाएको हो । यसअघि चितवनको कुरिनटारदेखि मनकामना मन्दिरसम्मको केवलकारको दुईतर्फी भाडा ६ सय ४० रुपैयाँ..
पुरा पढ्नुहोस् »