मंसिर सम्ममा सबै काम सक्न कर्मचारीलाई मन्त्री लम्सालको निर्देशन २३ श्रावण २०७६, बिहीबार ०४:५४
पोखरा, साउन २३ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले कामप्रति बफादार र लगनशिल भएर लाग्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । वन निर्देशनालयले कास्कीको लुम्लेमा आयोजना गरेको आर्थीक बर्ष २०७५÷०७६ को वार्षिक..
पुरा पढ्नुहोस् »