पोखराको हेमजादेखि नयाँपुलसम्म सुरुङमार्ग बनाईने (यस्तो छ तयारी) २९ आश्विन २०७६, बुधबार ११:१३
पोखरा, असोज २९ । सरकारले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन यो वर्ष १३ सुरुङमार्ग र अण्डरपासको सम्भाव्यता अध्ययन गर्ने भएको छ । तीमध्ये पोखरा–बागलुङ सडकखण्डमा पर्ने नयाँपुल–हेम्जा सुरुङमार्ग पनि प्राथमिकतामा परेपछि कास्की र धवलागिरि..
पुरा पढ्नुहोस् »