अर्थ/विकास


मोतिहारी–चितवन ग्यास पाइपलाइन शिलान्यास ९ कार्तिक २०७६, शनिबार १२:४६

  पर्सा, कार्तिक ९ । मोतिहारी चितवन ग्यास पाइपलाइन र अमलेखगञ्ज चितवन इन्धन पाइपलाइन विस्तार कार्य शुरु गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाराको अमलेखगञ्जस्थित पाइपलाइन निर्माणस्थलमा सङ्केत पिल्लर गाडी..

पुरा पढ्नुहोस् »

सगरमाथा आरोहण असफल, अन्य हिमालमा आरोही गन्तव्यतर्फ ८ कार्तिक २०७६, शुक्रबार ०९:३४

  काठमाडौं, कार्तिक ८ । यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि १४३ समूहका एक हजार ७४ आरोहीले आरोहण अनुमति लिएका छन् । गत वर्षको यही याममा १७३ समूहका एक हजार ३९८ आरोहीले आरोहण अनुमति लिएका थिए । तुलनात्मकरुपमा यो वर्षको पछिल्लो विवरणअनुसार..

पुरा पढ्नुहोस् »

पोखरा १९ भोटीखोलामा मोटेरेबल पुल बन्ने, पुलको महानगरपालिका प्रमुख जिसीद्वारा शिलान्यास ७ कार्तिक २०७६, बिहीबार ०९:१५

  पोखरा, कार्तिक ७ । पोखरा महानगरपालिका वडा नम्बर १९ को भोटीखोलामा मोटेरेबल पुल बन्ने भएको छ । साविक लामाचौर र पुरनचौर गाविसको सिमानामा पर्ने भोटीखोलामा निर्माण हुने पुलको बिहीबार शिलान्यास गरिएको छ । लामाचौर—माछापुच्छे« ग्रामीण सडक..

पुरा पढ्नुहोस् »

नेपालमा व्यवसाय गर्ने वातावरणमा सुधार, गत वर्ष भन्दा नेपाल १६ औं स्थान माथि उक्लन सफल ७ कार्तिक २०७६, बिहीबार ०८:२७

  काठमाडौं, कार्तिक ७ । नेपालमा व्यवसाय गर्ने वातावरणमा सुधार आएको विश्व बैंकले जनाएको छ । विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाल गत वर्ष भन्दा १६ औं स्थान माथि उक्लन सफल भएको छ । डुइङ विजनेश इन्डेक्समा नेपाल ९४ औं स्थानमा..

पुरा पढ्नुहोस् »

पर्वतमा विश्वकै दोस्रो अग्लो बन्जीजम्प बन्दै, कति भयो काम ? ६ कार्तिक २०७६, बुधबार ०२:१४

पर्वत, कार्तिक ६ । पर्वतमा निर्माण भईरहेको बन्जीजम्पको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विश्वकै दोस्रो अग्लो बन्जीजम्प दावी गरिएको बन्जीजम्प माघ महिना सम्ममा संचालनमा ल्याउने तयारीमा निर्माण कम्पनी रहेको छ । कालीगण्डकीको खोंच पर्वतको..

पुरा पढ्नुहोस् »

नेपालको आर्थिक विकासमा जापानी सहयोगप्रति राष्ट्रपति भण्डारीबाट धन्यवाद व्यक्त ४ कार्तिक २०७६, सोमबार ०८:०१

  काठमाडौं, कार्तिक ४ । राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच टोकियोस्थित ‘आकासाका प्यालेस, स्टेट गेष्ट हाउस’ मा भएको भेटवार्ता नेपालको आर्थिक विकासमा जापानी सहयोगका विषयमा केन्द्रित भएको छ । राष्ट्रपति..

पुरा पढ्नुहोस् »

दियालो कृषि सहकारी संस्थाको आठौं साधारण सभा सम्पन्न ३ कार्तिक २०७६, आईतवार १२:४४

  पोखरा, कार्तिक ३ । दियालो कृषि सहकारी संस्था लिमिटेड पोखरा–२५ हेमजाको आठांै वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभामा बोल्दै दियालो कृषि सहकारीका संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहाकार भेषराज बास्तोलाले छोटो समयमा नै सहकारीले..

पुरा पढ्नुहोस् »

सडक कालोपत्रे गरेको एक दिनमै उप्कियो, स्थानीय आक्रोशित २ कार्तिक २०७६, शनिबार ०२:३२

बागलुङ, कार्तिक २ । बागलुङ नगरपालिका–१ रामरेखामा गरिएको सडक कालोपत्रे एक दिनमै उप्किएको छ । बागलुङ नगर कार्यपालिकाको कार्यालय र सडक बोर्डको संयुक्त लगानीमा निर्माण गर्न लागिएको उक्त सडक कालोपत्रे गरेको भोलिपल्ट नै उप्किएको हो । बागलुङ..

पुरा पढ्नुहोस् »

निजी आवास पुनर्निर्माणको दोस्रो किस्ता कार्तिकभित्र लिइसक्नुपर्ने १ कार्तिक २०७६, शुक्रबार १२:४३

  काठमाडौं, कार्तिक १ । निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता अनुदान कात्तिक मसान्तभित्र लिइसक्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितलाई आग्रह गरेको छ । प्राधिकरणले २०७५ साल असार मसान्तभित्र पहिलो किस्ता लिएकालाई..

पुरा पढ्नुहोस् »

महासंघको विधान संशोधनमा विवाद २९ आश्विन २०७६, बुधबार १२:०६

  काठमाडौं, असोज २९ । नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधनमा विवाद भएको छ । मुलुकको परिवर्तित संरचनाअनुसार प्रादेशिक प्रतिनिधित्वसहित, संशोधनको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन पाउने व्यवस्थाको अन्त्य गर्नुपर्ने,..

पुरा पढ्नुहोस् »