अर्थ/विकास


प्रधानमन्त्रीले उद्घाटन गरेको कोल्डस्टोर निर्माण नै अलपत्र २५ कार्तिक २०७६, सोमबार ११:४५

  पर्वत, कार्तिक २५ । किसानको उत्पादन बाह्रै महिना सङ्कलन गरी बजार पठाउने उद्देश्यका साथ निर्माण थालिएको चिस्यान केन्द्र अलपत्र परेको छ । मोदी गाउँपालिका–२ देउपुरको पातीचौरमा निर्माणाधीन चिस्यानकेन्द्र तीन वर्षदेखि अलपत्र परेको हो..

पुरा पढ्नुहोस् »

डेढ वर्षपछि पोखराबाटै अन्तर्राष्ट्रिय उडान, रन वे, ट्याक्सी वे र एप्रोन तयार २५ कार्तिक २०७६, सोमबार ०३:३५

पोखरा, कार्तिक २५ । पोखराबाटै अन्तर्रा्ष्ट्रिय उडान भर्ने चाहना डेढ वर्षपछि पूरा हुँदै छ । २०७८ वैशाखदेखि पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट फ्लाइट अपरेसन सुरु गरिने छ । एक वर्ष्भित्रमा पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय..

पुरा पढ्नुहोस् »

स्वाभिमान सहकारीको दोस्रो साधारणसभा सम्पन्न २३ कार्तिक २०७६, शनिबार १३:३२

  पोखरा, कार्तिक २३ । स्वाभिमान सहकारी सस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लक्ष्मण कार्कीले सेयर सदस्यहरु एकातावद्ध भई कृषी र अन्य व्यवसायका लागि सहकारी स्वालम्बी, स्वरोजगारमा लागि..

पुरा पढ्नुहोस् »

राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारीमा पोखरा उद्योग वाणिज्य संघ, विभिन्न उपसमितिहरु गठन २० कार्तिक २०७६, बुधबार १३:४३

  पोखरा, कार्तिक २० । पोखरा उद्योग वाणिज्य संघ ‘राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७६’को तयारीमा जुटेको छ । संघको कार्यसमितिको १४ औँ बैठकले आउँदो पुसको १८ देखि २८ गतेसम्म आयोजना हुने मेला सम्पन्न गर्न मुल समारोह समिति, कार्यसम्पादन समिति र..

पुरा पढ्नुहोस् »

पोखरा १७ मा निर्वाचन पछि मात्र दुई अर्ब बजेट, तिव्र विकासको क्रममा रहेको वडाको निष्कर्ष २० कार्तिक २०७६, बुधबार १३:२४

  पोखरा, कार्तिक २० । पोखरा महानगरपालिकाको १७ नंम्वर वडा क्षेत्रभित्र मात्र नयाँ जनप्रतिनिधि निर्वाचित भए पछि हालसम्म मात्र २ अर्ब बराबरको बजेट विनियोजन भएको छ । वडा कार्यलय १७ ले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हालसम्मको सामाजिक,..

पुरा पढ्नुहोस् »

मलेसिया रोजगारीः स्वास्थ्य परीक्षणको नाममा लिएको रकम फिर्ता गर्न विभागको निर्देशन २० कार्तिक २०७६, बुधबार ००:४७

  काठमाडौं, कार्तिक २० । वैदेशिक रोजगार विभागले मलेसिया रोजगारीका नाममा पूर्वस्वीकृतिलगायतका प्रक्रिया पूरा नगरी ‘मेडिकल एक्जामिनेसन’ तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’का नाममा कामदारसँग रकम असुल नगर्न निर्देशन दिएको छ । वैदेशिक..

पुरा पढ्नुहोस् »

जहाजमा यात्रा गर्न विकटमा टिकटको सास्ती, पहुँचवालालाई मात्र टिकट १९ कार्तिक २०७६, मंगलवार १२:५८

  सिमकोट, कार्तिक १९ । हुम्लाका नागरिकलाई जिल्ला बाहिर जान जहाजले उडान नगर्दा टिकट पाउन समस्या भएको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले उडान कम गरेका छन् । नेपालगञ्जबाट उडान गर्दै आएको सीता..

पुरा पढ्नुहोस् »

एडीबीद्वारा नेपालका लागि पाँच अर्ब रुपैयाँ बढी ऋण सहयोग स्वीकृत १८ कार्तिक २०७६, सोमबार १२:४३

  काठमाडौं, कार्तिक १८ । एसियाली विकास बैंक (एडीबी)ले नेपालको कृषि तथा खाद्य सुरक्षा सुधारका लागि पाँच अर्ब रुपैयाँ बढी ऋण सहयोग स्वीकृत गरेको छ । नेपालको खाद्य सुरक्षा सुधार एवं कृषिको व्यावसायीकरणका लागि पाँच करोड अमेरिकी डलर ऋण सहयोग..

पुरा पढ्नुहोस् »

विद्यार्थीद्वारा विद्यालयमै मैनबत्ती उत्पादन, ७० हजार आम्दानी १८ कार्तिक २०७६, सोमबार १२:२१

  बैतडी, कार्तिक १८ । जिल्लाको एक सामुदायिक विद्यालयले रू ७० हजार बराबरको मैनबत्ती बिक्री गरेको छ । पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाका विद्यार्थीले विद्यालयमै उत्पादन गरेको मैनबत्ती बिक्रीबाट सो आम्दानी भएको हो । कक्षा..

पुरा पढ्नुहोस् »

चार लेनको बन्दै पोखरा मुग्लीन सडक, एडिवीले २२ अर्व दिने १५ कार्तिक २०७६, शुक्रबार १०:४८

प्रकाश ढकाल पोखरा, कार्तिक १५ । लामो समयको निरन्तर छलफल पछि एशियाली विकास बैंक एडीवी पोखरा मुग्लीन सडकमा ऋण लगानी गर्न सहमत भएको छ । ४ लेन सडकको डिजाईन भएको यो सडकमा एडीवीले १९ करोड ५० लाख अमेरिकी डलर अर्थात करिब २२ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध..

पुरा पढ्नुहोस् »