अर्थ/विकास


नयाँ ट्याक्सीको दर्ता खुल्दै २ मंसिर २०७६, सोमबार १२:२०

  काठमाडौं, मंसिर २ । सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको छ । एक हजार २०० अश्वक्षमताको र त्योभन्दा बढीका ट्याक्सीको दर्ता गर्न अध्ययन भइरहेको छ । यात्रुलाई सुविधायुक्त सवारीसाधन आवश्यक भएको भन्दै नयाँ ट्याक्सी दर्ता खुलाउन..

पुरा पढ्नुहोस् »

सिहंदरबारको ’वार रुम’बाटै गरे प्रधानमन्त्रीले जलविद्युतको उद्घाटन २ मंसिर २०७६, सोमबार ११:४९

  काठमाडौं, मंसिर २ । प्रधानमन्त्री केपी शर्मा ओलीले ६० मेगावाटको त्रिशूली थ्री ए जलविद्युत परियोजनाको उद्घाटन गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको ‘वार रुम’बाट स्वीच थिचेर प्रधानमन्त्री ओलीले..

पुरा पढ्नुहोस् »

जोमसोम–कोरला सडक तीन दिन बन्द हुने १ मंसिर २०७६, आईतवार ११:१२

  ठिनी, मंसिर १ । राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजना अन्तर्गत मुस्ताङको जोमसोम–कोरला सडक तीन दिन बन्द गरिने भएको छ । जोमसोम–कोरला निर्माणाधीन सडकको तेस्रो प्याकेजमा पर्ने समरको भिरदेखि झोखोलासम्मको सडक फराकिलो बनाउन मङ्सिर ५..

पुरा पढ्नुहोस् »

धनगढी विमानस्थलमा उडान आंशिकरुपमा बन्द हुने १ मंसिर २०७६, आईतवार १०:५९

  धनगढी, मङ्सिर १ । कैलालीको धनगढी विमानस्थलमा मङ्सिर महिनाभरि आंशिक रुपमा उडान बन्द हुने भएका छन् । धावनमार्गको मर्मतसम्भार र स्तरवृद्धिको काम बाँकी रहेकाले सो कामलाई निरन्तरता दिन आजबाट दिउँसो ३ देखि बेलुकी ७ बजेसम्म एक महिनाका लागि उडान..

पुरा पढ्नुहोस् »

विकास जनतामुखी छ वा छैन मुल्यांकन गरौं : अधिकारी २९ कार्तिक २०७६, शुक्रबार ०१:२०

  पोखरा, कार्तिक २९ । कास्की जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारीले विकासलाई सहि तरिकाले अगाडी बढाउन सबैको एकता आवश्यकता रहेको बताएका छन् । मादी गाउँपालिका वडा नं १२ को भवन शिलन्यास गर्दै अधिकारीले अहिलेको विकासको मोडलले समृद्ध..

पुरा पढ्नुहोस् »

हुगु र सिक्लेस जोड्ने यदि खोलामा झोलुङ्गे पुल निर्माण २९ कार्तिक २०७६, शुक्रबार ००:४८

पोखरा, कार्तिक २९ । कास्कीको पर्यटकीय स्थल सिक्लेस र हुगुलाई जोड्ने यदी खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । मादी गाउँपालिकाको विकास योजना र आर्थिक लगानीमा सो पुलको निर्माण भएको हो । नवर्निमत पुलको एक कार्यक्रमकाबीच प्रमुख अतिथि गण्डकी..

पुरा पढ्नुहोस् »

सरकारले फेरि कर बढायो, आर्थिक अराजकता निम्त्याउने विज्ञको विश्लेषण (के—के मा बढ्यो कर ?) २८ कार्तिक २०७६, बिहीबार ०१:२४

काठमाण्डौं, कार्तिक २८ । अर्थमन्त्री डा. युवराज खतिवडालाई करको बोझ जनतामाथि थोपरेको आरोप लाग्दै आएको छ । उसै त कर मैत्री नभएको आरोप खेपेका अर्थमन्त्रीले आर्थिक ऐन लागु भएको चार महिना नपुग्दै संशोधन गरेर करको दरमा हेरफेर गरेका छन् । यसले आम..

पुरा पढ्नुहोस् »

बैंक तथा वित्तीय संस्थाका सञ्चालकको पनि सम्पत्ति छानबिन हुने २७ कार्तिक २०७६, बुधबार १२:५९

  काठमाडौं, कार्तिक २७ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बैंक तथा वित्तीय संस्थाहरुका सञ्चालकको समेत सम्पत्ति छानबिन गर्ने भएको छ । बैंकका सञ्चालकहरुले कर्जा लगानीमा व्यापक आर्थिक चलखेल गर्ने गरेको भन्दै उजुरी परेपछि विभागले छानबिन..

पुरा पढ्नुहोस् »

राजा वीरेन्द्रको निजी निवास पनि खुला गर्ने तयारी २७ कार्तिक २०७६, बुधबार ०२:२१

काठमाण्डौं, कार्तिक २७ । नारायणहिटी संग्रहालय स्थापना भएको ११ वर्ष पनि संग्रहालयलाई विकास समिति बनाउने र गणतन्त्र स्मारक, राजा वीरेन्द्रको आवास गृह श्रीसदनलगायत अन्य संरचना अवलोकन गर्न मिल्ने गरी व्यवस्था मिलाउन लागिएको छ । यसका लागि..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशका सहकारी संघहरुको भेला सम्पन्न, प्रदेश संघहरु बनाउन कार्यदल गठन, संयोजकमा जि.सी. २६ कार्तिक २०७६, मंगलवार १३:३२

  पोखरा, कार्तिक २६ । सहकारी ऐन २०७४ अनुसार प्रदेश स्तरमा सहकारीको संघ तथा विषयगत संघहरु गठनका लागि गण्डकी प्रदेशका सहकारी संघहरुको भेला मंगलवार पोखरामा सम्पन्न भएको छ । भेलाले गण्डकी प्रदेश सहकारी संघ लिमिटेड तथा प्रदेश स्तरीय विषयगत..

पुरा पढ्नुहोस् »