अर्थ/विकास


पोखरा अन्तराष्ट्रिय विमानस्थलः डेढ सय रोपनी जमिन अधिग्रहण गरिने १० मंसिर २०७६, मंगलवार ०९:४१

प्रकाश ढकाल पोखरा, मंसिर १० । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलका लागि झण्डै डेढ सय रोपनी जग्गा अधिग्रहण गर्न लागिएको छ । इन्स्ट्रुमेण्ट ल्याण्डिङ सिस्टम (आइएलएस) राख्नका लागि जग्गा अपुग हुने भएपछि तेश्रो पटक १ सय ४८ रोपनी..

पुरा पढ्नुहोस् »

गोरखाका ३ सडक कालोपत्रे हुँदै, नामजुङसम्म पीच गर्न ३४ करोड लाग्ने ९ मंसिर २०७६, सोमबार १५:०९

गोरखा, मंसिर ९ । गोरखाका ३ सडक एकैसाथ कालोपत्रे हुने भएको छ । सदरमुकाम बाहिर खासै कालोपत्रे सडक नभएको गोरखाका मुख्य सडकहरु अव कालोपत्रे हुन लागेको हो । ढुंगागाडे–बुंकोट–नामजुङ–घैरुङ–मनकामना सडक, अजिरकोट गाऊँपालिकाको ढोडेनी भच्चेक सडक तथा..

पुरा पढ्नुहोस् »

बालुवाटारमा निर्माण व्यवसायीको धर्ना, सरकारले जनस्तरमा बदनाम गरेको आरोप ९ मंसिर २०७६, सोमबार १०:४६

  काठमाडौं, मंसिर ९ । निर्माण व्यवसायीहरुले आफ्ना मागहरु पूरा नभएको भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका छन् । सरकारले काम गर्ने वातावरण नबनाईदिने र जनस्तरमा निर्माण व्यवासयीको बद्नाम मात्र हुने काम भएको भन्दै निर्माण..

पुरा पढ्नुहोस् »

ऊर्जामन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता, समझदारीलाई अघि बढाउन विषयमा छलफल ८ मंसिर २०७६, आईतवार ११:३४

  काठमाडौं, मंसिर ८ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र चिनियाँ राजदूत होऊ याङछीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आईतबार भएको द्धिपक्षीय भेटवार्तामा आपसी हितका साथै दुई देशबीच गर्न सकिने..

पुरा पढ्नुहोस् »

निर्माण व्यवसायी महासंघले देशव्यापी आन्दोलन गर्ने ७ मंसिर २०७६, शनिबार ०९:४०

  काठमाडौं, मंसिर ७ । नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन संशोधनको माग राख्दै आइतबारदेखि देशव्यापी आन्दोलन गर्ने भएको छ । सरकारसँग पटक–पटक वार्ता भएपनि कुनै सुनुवाइ नभएकाले आन्दोलनमा जान बाध्य भएको महासंघको भनाइ छ । शनिबार..

पुरा पढ्नुहोस् »

कास्कीमा सबैभन्दा धेरै आयकर तिर्ने बतास कम्पनी ७ मंसिर २०७६, शनिबार ०९:३४

पोखरा, मंसिर ७ । गएको आर्थिक बर्षमा पोखराको बतास इन्भेष्टमेण्ट कम्पनीले सबैभन्दा धेरै कर बुझाएको छ । आन्तरिक राजश्व कार्यालय पोखरामा कम्पनीले बर्षकै सबैभन्दा बढी कर बुझाएको हो । आठौं राष्ट्रिय कर दिवसको अवसरमा बतासलाई सम्मान गरिएको हो । धेरै..

पुरा पढ्नुहोस् »

भूकम्पबाट क्षतिग्रस्त ४ लाख ८० हजार निजी घरको पुनर्निर्माण सम्पन्न : पुनर्निर्माण प्राधिकरण ६ मंसिर २०७६, शुक्रबार ११:२३

  काठमाडौं, मंसिर ६ । भूकम्पबाट क्षतिग्रस्त बनेका मध्ये झण्डै पाँच लाख निजी घरको पुनर्निर्माण सम्पन्न गरिएको दावी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको छ । संघीय संसद्को विकास तथा प्रविधि समितिको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी..

पुरा पढ्नुहोस् »

दशौ पोखरा महोत्सवका लागि स्टल बुकिङ खुल्ला ५ मंसिर २०७६, बिहीबार १३:०५

पोखरा, मंसिर  ६ । युनाईटेड क्ल्वको आयोजनामा हुने दशौ संस्करणको पोखरा महोत्सवका लागि स्टल बुकिङ खुल्ला गरिएको छ । आगामी पुसको २९ देखी माघको १२ सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवका लागी स्टल बुकिङ खुल्ला गरिएको..

पुरा पढ्नुहोस् »

प्रहरीलाई घुस दिन खोज्दा महिला पुगिन प्रहरी खोरमा ४ मंसिर २०७६, बुधबार १०:४७

काठमाण्डौं, मंसिर ४ । प्रहरीलाई घुस दिन खोज्ने एक महिलालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका–५ वसुन्धरामा सञ्चालनमा रहेको आगमन फुडल्याण्ड एण्ड गेष्टहाउसमा छापा मार्ने क्रममा प्रहरीलाई रु ५०..

पुरा पढ्नुहोस् »

वडाध्यक्ष २१ हजार घुससहित पक्राउ ३ मंसिर २०७६, मंगलवार १२:४९

मोरङ, मंसिर ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङ जिल्ला जहदा गाउँपालिका वडा नं. १ का वडाध्यक्ष उमेशकुमार साहलाई सेवाग्राहीसँग २१ हजार रुपैयाँ घुस लिदालिदै पक्राउ गरेको छ । अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई मंगलबार..

पुरा पढ्नुहोस् »