अर्थ/विकास


विरुवा होइन, रुख रोप्ने गण्डकी प्रदेशको तयारी २२ मंसिर २०७६, आईतवार ११:०६

  पोखरा, मंसिर २२ । गण्डकी प्रदेश सरकारले वातावरण संरक्षण एवं हरियाली कायम राख्न रुख रोप्ने अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि १० फिटभन्दा बढी उचाइको विरुवा रोप्ने तयारी भएको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास..

पुरा पढ्नुहोस् »

सडक विस्तारका लागि तीन हजार रुख काटिने २१ मंसिर २०७६, शनिबार ११:३१

  नवलपुर, मंसिर २१ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि गैँडाकोट नगरपालिकाभित्रका तीन हजार २१८ वटा रुख काटिने भएको छ । चार लेनको सडक विस्तारका लागि गैँडाकोटको नारायणी पुलबाट झराही खोलासम्मको करिब १९..

पुरा पढ्नुहोस् »

‘स्मार्ट’ चालक अनुमतिपत्र आगामी सातादेखि छापिने २० मंसिर २०७६, शुक्रबार १०:४१

  काठमाडौं, मंसिर २० । ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन आगामी सातादेखि दैनिक तीन कार्य समयमा अनुमतिपत्र छापिने भएको छ । ‘मास प्रिन्टर’मार्फत दैनिक धेरै घण्टा छापेर अहिले रहेको अभाव हटाउने योजना बनाइएको हो । केही दिनदेखि..

पुरा पढ्नुहोस् »

८ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी १८ मंसिर २०७६, बुधबार ११:००

  काठमाडौं, मंसिर १८ । सरकारले झन्डै ८ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी रहेको छ । दुई महिनापहिले ल्याइएको ‘मास प्रिन्टर’ प्रयोगमा नआउँदा विभागमा छाप्न बाँकी चालक अनुमतिपत्र गत महिनाभन्दा बढेका हुन् । गत कात्तिक मसान्तसम्ममा..

पुरा पढ्नुहोस् »

मन्त्रिपरिषद्को निर्णयबाटै मन्त्रीहरुलाई सागमा दौरासुरुवाल १८ मंसिर २०७६, बुधबार ०२:३९

काठमाण्डौं, मंसिर १८ । नयाँ पत्रिका दैनिकमा मन्त्रिपरिषद्ले पारित गरेको कार्य्विधिअनुसार मन्त्रीलाई पनि दौरा–सुरुवाल शीर्षकमा समाचार छ । दक्षिण एसियाली खेलकुद (साग)का आयोजकले मन्त्रीलाई दौरा–सुरुवाल दिने निर्णयको बचाउ गरेको छ ।..

पुरा पढ्नुहोस् »

भरतपुर विमानस्थल आजदेखि १० दिनसम्म बन्द १५ मंसिर २०७६, आईतवार ०८:२९

  चितवन, मंसिर १५ । चितवनको भरतपुर विमानस्थल आज आइतबारदेखि १० दिन बन्द हुने भएको छ । विमानस्थलको रनवे ओभरले तथा पार्किङ विस्तारका लागि भन्दैं मंसिर २४ गतेसम्म विमानस्थल बन्द गरिएको नेपाल नागरिक उड्यन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयले..

पुरा पढ्नुहोस् »

तल्लो मोदी १ का कर्मचारी आन्दोलित १४ मंसिर २०७६, शनिबार ०८:४४

  पर्वत, मंसिर १४ । कुश्मा नगरपालिका–८ चुवामा सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी १ जलविद्युत् आयोजनाको प्रवद्र्धक युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका कर्मचारी आन्दोलित बनेका छन् । यसअघि भएको सम्झौता कार्यान्वयन नभएको भन्दै त्यहाँ..

पुरा पढ्नुहोस् »

कतार सरकारले नेपालका मुस्लिम समुदायको शिक्षा, स्वास्थ्य र समग्र विकासका क्षेत्रमा काम गर्ने ११ मंसिर २०७६, बुधबार ११:११

  काठमाडौं, मंसिर ११ । कतार सरकारले नेपालका मुस्लिम समुदायको शिक्षा, स्वास्थ्य र समग्र विकासका क्षेत्रमा काम गर्ने इच्छा देखाएको छ । मुस्लिम आयोग र कतार सरकारका प्रतिनिधिबीच बुधबार आयोगको कार्यालयमा मुस्लिम समुदायको गुणस्तरीय विकासको..

पुरा पढ्नुहोस् »

दशौ पोखरा महोत्सवको ९० प्रतिशत स्टल बुकिङ १० मंसिर २०७६, मंगलवार १३:१८

पोखरा, मंसिर  १० । आगामी पुषको अन्तिम साता अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवको ९० प्रतिशत स्टल बुकिङ भएको छ । स्थानिय युनाईटेड क्लवको आयोजनामा पुषको २९ देखी माघको १२ सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको..

पुरा पढ्नुहोस् »

३ वर्षभित्र चीनबाट पाइपलाइनमा तेल ल्याउँछौं : मन्त्री भट्ट १० मंसिर २०७६, मंगलवार १२:५८

  काठमाडौं, मंसिर १० । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चीनबाट पनि पाइपलाइन मार्फत तेल ल्याउने बताएका छन् । रिपोर्टस क्लबमा मंगलबार आयोजित साक्षात्कारमा बोल्दै मन्त्री भट्टले आगामी तीन वर्षभित्रै चीनबाट पाइपलाइनबाट..

पुरा पढ्नुहोस् »