अर्थ/विकास


आठ उद्योगका प्रोपाइटरलाई खाद्य ऐनअनुसार कारवाही गरिने ३० मंसिर २०७६, सोमबार ००:५३

  काठमाडौं, मंसिर ३० । यसवर्ष आठ उद्योगका प्रोपाइटरलाई खाद्य ऐनअनुसार कारवाही गरिने भएको छ । खाद्यान्न तथा पिउने पानीसँग सम्बन्धित चार तथा दालमोठ भुजिया, चाउचाउ, मिठाइ र खुर्सानीको धूलो उत्पादन गर्ने उद्योगलाई खाद्य ऐन २०२३ अनुसार कारवाही..

पुरा पढ्नुहोस् »

राष्ट्र बैंकको निर्देशन प्रति ‘फियन’ को कडा आपत्ति २९ मंसिर २०७६, आईतवार ११:१०

  काठमाडौ, मंसिर २९ । राष्ट्र बैंकले नियम विपरीत बैंक तथा वित्तीय संस्थाहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा दर्ता हुन जारी गरेको निर्देशनप्रती नेपाल वितिय संस्था कर्मचारी संघ (फियन) ले कडा आपत्ति जनाएको छ । फियन राष्ट्रिय समितिले..

पुरा पढ्नुहोस् »

कानुन नबन्दा पूरा भएन पानीजहाज चलाउने धोको २८ मंसिर २०७६, शनिबार ०२:०६

काठमाण्डौं, मंसिर २८ । नेपालका नदीहरूमा पानीजहाज चलाउने कार्यलाई मूर्तरूप दिने उद्देश्यसहित सरकारले स्थापना गरेको नेपाल पानीजहाज कार्यालय सुरु भएको एक वर्ष बितेको छ । सरकारले ललितपुरको एकान्तकुनास्थित कार्यालय थालनी गरेसँगै यहाँको नदी र..

पुरा पढ्नुहोस् »

‘इम्बोस्ड’ नम्बरप्लेट राख्ने प्रक्रियाविरुद्धको रिट सर्वोच्चद्वारा खारेज २८ मंसिर २०७६, शनिबार ००:५०

  काठमाडौं, मंसिर २८ । २०७४ फागुनदेखि रोकिएको सवारी–साधनमा ‘इम्बोस्ड’ नम्बरप्लेट जडानको बाटो खुलेको छ । सर्वोच्च अदालतले इम्बोस्ड नम्बरप्लेट जडानसम्बन्धी रिट खारेज गर्ने फैसला गरेपछि बाटो खुलेको हो । शुक्रबार प्रधानन्यायाधीश..

पुरा पढ्नुहोस् »

स्थायी लेखा नम्बर लिने ३० लाख बराबर पुगे २८ मंसिर २०७६, शनिबार ००:४३

  काठमाडौं, मंसिर २८ । स्थायी लेखा नम्बर लिनेको संख्या ३० लाख बराबर पुगेको छ । पछिल्लो समय करको दायरा विस्तार भएको अर्थ मन्त्रालयले जनाएको हो । यस अवधिमा व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाताको संख्यामा वृद्धि भएको अर्थ..

पुरा पढ्नुहोस् »

नारायणगढ–मुग्लिन सडक खण्ड दैनिक चार घन्टा बन्द हुने २५ मंसिर २०७६, बुधबार १०:४१

  चितवन, मंसिर २५ । नारायणगढ–मुग्लिन सडक खण्ड दैनिक चार घन्टा बन्द हुने भएको छ । पहिरो रोकथामको काम गर्न दुईसाताको लागि उक्त सडकखण्ड दिउँसो बन्द गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको सुरक्षा समितिको बैठकले मंसिर २७..

पुरा पढ्नुहोस् »

हलेसी र पाथीभराको दर्शन गर्न जान अब हेलिकोप्टर सेवा २५ मंसिर २०७६, बुधबार १०:२८

  विराटनगर, मंसिर २५ । पूर्व क्षेत्रको दुई विमानस्थलमा सीता एयर र माउन्टेन हेलिकोप्टरले सेवा प्रदान गर्ने भएको छ । खासगरी धार्मिक पर्यटकका लागि शुरु गरिएको यो सेवाबाट हलेसी महादेव र ताप्लेजुङको पाथीभराको दर्शन गर्न चाहने पर्यटकका लागि..

पुरा पढ्नुहोस् »

सांसद दवाडी प्राविधिकसँगै फित्ता लिएर सडक नाप्दै २४ मंसिर २०७६, मंगलवार १३:४४

पोखरा, मंसिर २४ । प्रदेश सरकारले बजेट बिनियोजन गरेको सडकको सर्भे गर्न गण्डकी प्रदेशका सांसद प्रकासचन्द्र दवाडी आफै सडकमा खटिएका छन् । चालु आर्थिक बर्ष प्रदेश सरकारले बजेट बिनियोजन गरेको भच्चेक हुदै खरिबोट जाने सडक र सिम्जुङबाट घ्याच्चोक जाने..

पुरा पढ्नुहोस् »

चार नयाँ परियोजनालाई एडीबीद्वारा ४० अर्ब ४५ करोड ऋण २४ मंसिर २०७६, मंगलवार १०:०२

  काठमाडौं, मंसिर २४ । एसियाली विकास बैंक (एडीबी)ले चारओटा नयाँ परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ४० अर्ब ४५ करोड ४० लाख ऋण सहयोग उपलब्ध गराउने भएको छ । बैंकले पोखरा–मुग्लिन सडकखन्डको स्तरोन्नतिका लागि रु २२ अर्ब ३५ करोड, खाद्य..

पुरा पढ्नुहोस् »

एनसेललाई २२ अर्ब ४४ करोड कर निर्धारण २३ मंसिर २०७६, सोमबार ०१:३७

काठमाण्डौं, मंसिर २३ । ठूला करदाता कार्यालयले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमाथि २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको छ । कार्यालयका प्रमुख झलकराम अधिकारीका अनुसार कर तिर्न १५ दिनको समय दिएर एनसेलाई पत्र दिइएको छ । ठूला करदाता..

पुरा पढ्नुहोस् »