अर्थ/विकास


एमसीसीको सहयोग सम्बन्धी प्रस्ताव अनुमोदन गर्न आग्रह : डा. महत ६ पुष २०७६, आईतवार ११:२६

  काठमाडौं, पुस ६ । पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा.रामशरण महतले अमेरिकी सहायता निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सहयोग सम्बन्धी प्रस्ताव संसदबाट अनुमोदन गर्न आग्रह गरेका छन् । आइतबार काठमाडौंमा आयोजित..

पुरा पढ्नुहोस् »

पर्यटकीय गाउँ सिक्लेस जाने सडक कालोपत्रे हुँदै, ३८ करोड बिनियोजन ५ पुष २०७६, शनिबार ११:४२

पोखरा, पुस ५ । कास्कीको पर्यटकीय क्षेत्र सिक्लेस जाने बाटो कालोपत्रे गर्न सरकारले बजेट विनियोजन गरेको छ । काहुँखोला दुधपोखरी सडक स्तरोन्नतीका लागि संघ र प्रदेश सरकारले ३७ करोड ९४ लाख रुपैेयाँ बजेट दिएको हो । यसअघि पनि भौतिक पूर्वाधार विकास..

पुरा पढ्नुहोस् »

चिनियाँ प्याजको आयात ह्वात्तै बढ्यो ४ पुष २०७६, शुक्रबार १०:३३

  रसुवा, पुस ४ । नेपाली बजारमा प्याजको अभाव भएपछि चिनियाँ प्याजको आयात ह्वात्तै बढेको छ । विगतमा थोरै मात्रामा चीनबाट नेपालमा प्याज आयात भइरहेकामा रसुवागढी नाकाबाट गएको मंसिर महिनामा मात्र चार लाख किलोग्रामभन्दा बढी प्याज आयात भएको छ..

पुरा पढ्नुहोस् »

विद्युत् प्राधिकरणको सेवालाई प्रभावकारी बनाउन ऊर्जामन्त्रीको निर्देशन ४ पुष २०७६, शुक्रबार १०:२५

  काठमाडौं, पुस ४ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणको सेवालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । ‘सहज सेवा, स्वच्छ नेपाल विद्युत् प्राधिकरण’ राष्ट्रिय अभियानको शुक्रबार काठमाडौंमा शुभारम्भ..

पुरा पढ्नुहोस् »

निर्माण सामग्री नदीले मात्र र्पुयाउन सक्दैन, पहाडै फोर्नुपर्छ : अर्थमन्त्री ३ पुष २०७६, बिहीबार १०:१९

  काठमाडौं, पुष ३ । अर्थमन्त्री डा. युवराज खतिवडाले ठूला आयोजना कार्यान्वयनमा ठूलो समस्याको रुपमा रहेको नदिजन्य सामग्रीको अभाव पूरा गर्न अब पहाड नै फोर्नुपर्ने बताएका छन् । वातावरणमा असर नपर्ने गरी अब पहाड उत्खननबाटै यस्ता सामग्रीको..

पुरा पढ्नुहोस् »

अमेरिकाले दियो नेपाली सेनालाई दुुई विमान २ पुष २०७६, बुधबार ११:०१

  काठमाडौं, पुस २ । नेपाली सेनालाई अमेरिकी सरकारले दुुई वटा एम २८ स्काई ट्रक हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूूर्त याण्डी डब्ल्यू बेरीले बलाधिकृत रथी शरद गरीलाई ती..

पुरा पढ्नुहोस् »

सेनाद्वारा कालीगण्डकी करिडोरको ३० किमी सडकखण्ड हस्तान्तरण २ पुष २०७६, बुधबार ०१:०३

  बलेवा, पुष २ । छिमेकी भारत र चीनलाई जोड्न छोटो मार्ग मानिने निर्माणाधीन कालीगण्डकी करिडोरको गुल्मी र बाग्लुङ जिल्लास्थित ३० किलोमिटर सडकखण्ड मंगलबार नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरेको छ । सेनाको निर्माण कार्यदलले सो करिडोरको..

पुरा पढ्नुहोस् »

डिजेल र मट्टितेलको मूल्य बढ्यो २ पुष २०७६, बुधबार ००:४९

  काठमाडौं, पुष २ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले मंगलबार मध्यरातबाट लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रूपैयाँ बढाएको हो । पछिल्लो पटक ईण्डियन आयल कर्पोरेशनबाट १६ डिसेम्बरमा मूल्य केही बढेर..

पुरा पढ्नुहोस् »

द्रुतमार्ग निर्माणक्रममा २७ हजार रूख कटान ३० मंसिर २०७६, सोमबार ११:१४

  निजगढ, मंसिर ३० । नेपाली सेनाको व्यवस्थापनमा बन्दै गरेको निजगढ–काठमाडौं द्रुतमार्ग निर्माणका क्रममा २७ हजार ६९ रूख काटिएका छन् । करिब ७७ किलोमिटर निजगढ–काठमाडौं द्रुतमार्ग निर्माणका क्रममा सडक निर्माण क्षेत्रमा पर्ने करिब ३८ हजार ६६४..

पुरा पढ्नुहोस् »

बूढीगण्डकी आयोजना निर्माण तत्काल अगाडि बढाउन माग ३० मंसिर २०७६, सोमबार ०२:४०

काठमाण्डौं, मंसिर ३० । प्रतिनिधिसभा सदस्य हरिराज अधिकारीले बूढीगण्डकी जलविद्युतु आयोजना निर्माणको काम तत्काल अघि बढाउनुपर्ने बताएका छन् । भीमसेन थापा गाउँपालिका–४ धावामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद अधिकारीले बुढीगण्डकी..

पुरा पढ्नुहोस् »