मौलिक हक हनन हुने गरी सरकारले कानून बनाउँदैन : अर्थमन्त्री खतिवडा १६ पुष २०७६, बुधबार ११:३३
काठमाडौं, पुस १६ । अर्थमन्त्री युवराज खतिवडाले मौलिक हक हनन हुने गरी सरकारले कानून नबनाउने बताएका छन् । राष्ट्रियसभामा पेश भएको ‘नेपाल विशेष सेवा विधेयक २०७६’ माथि उठेको प्रश्नहरुको जवाफ दिँदै उनले विधेयकमा भएको प्रावधानहरु लोकतान्त्रिक..
पुरा पढ्नुहोस् »