स्वास्थ


पोखराको खानेपानी शुद्धीकरण गर्न फिनल्याण्ड सरकारले ७३ करोड लगानी गर्दै १० मंसिर २०७५, सोमबार १५:१७

पोखरा, मंसिर १० । पोखरा महानगरपालिकाको खानेपानी शुद्धीकरण गर्नका लागि फिनल्याण्ड सरकारले पौने अर्व सहयोग गर्ने भएको छ । महानगरका ३३ वटै वडामा शुद्ध पिउने पानी वितरण गर्नका लागि महानगरसँगको साझेदारीमा फिनल्याण्डले विशेष कार्यक्रम सञ्चालन..

पुरा पढ्नुहोस् »

उपचारका लागि निर्मला पन्तका बुबालाई लठ्याएर काठमाण्डौं ल्याईयो ९ मंसिर २०७५, आईतवार १३:२४

काठमाण्डौं, मंसिर ९ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका बुबा यज्ञराजको मानसिक अवस्था बिग्रिँदै गएपछि उपचारका लागि काठमाडौँस्थित शिक्षण अस्पतालमा राखिएको छ । छोरीको बलात्कारी र हत्यारा पत्ता लगाउन माग..

पुरा पढ्नुहोस् »

निद्रा लाग्दैन ? सचेत हुनुस् ! ८ मंसिर २०७५, शनिबार ०८:३४

एजेन्सी, मंसिर ८ । हामीमध्ये कतिलाई राम्रोसँग निद्रा पर्दैन । मनमा कुरा खेलिरहन्छ । कसैलाई धेरै समय सुत्नुपर्छ भने कसैलाई थोरै समय सुत्दा पनि निद्रा पुग्छ । राति छिटो निद्रा खुल्ने, निद्रा खुलेपछि फेरि निदाउन नसकिने समस्या पनि हुन्छ । कहिले..

पुरा पढ्नुहोस् »

होसियार ! पैसाबाट छालारोग सर्छ ७ मंसिर २०७५, शुक्रबार १०:२०

एजेन्सी, मंसिर ७ । स्वास्थ्यप्रति सचेत रहन खोज्नु मानवीय स्वभाव हो । मानिसले जानाजान स्वास्थ्य बिगार्न चाहँदैन । उसले सकेसम्म स्वास्थ्य ठीकठाक राख्न खोज्छ । स्वास्थ्यप्रति सचेत रहन खोजे पनि दैनिकजसो गर्ने सानातिना असावधानीले उसलाई गम्भीर..

पुरा पढ्नुहोस् »

मर्निङ वाक गर्नुहुन्छ ? होसियार ! ३ मंसिर २०७५, सोमबार ०३:०२

एजेन्सी, मंसिर ३ । सहरका सडक छेउछाउ मर्निङ वाक गर्दै हुनुहुन्छ ? त्यसो हो भने ख्याल गर्नुहोस् ! बाहिरी प्रदुषणका कारण हानिकार कण मिसिएपछि हावाले यतिबेला नैसर्गिक गुण गुमाएको छ । त्यसैले दुषित वायुका कारण फोक्सोलगायत संवेदनशील अंगमा..

पुरा पढ्नुहोस् »

ग्याष्ट्रिकको तनाव छ ? यसरी जोगिनुस् २५ कार्तिक २०७५, आईतवार ०१:२०

एजेन्सी, कार्तिक २५ । खाद्य नलीले खाएको खानेकुरा पेटमा र्पुयाउँछ । पेटमा प्रकृतिले एसिड निकाल्छ यो प्रकृतीजन्य कुरा हो । एसिडको आफ्नै काम हुन्छ । खानासँग भित्र गएका व्याक्टेरियालाई मार्नेदेखि खाना पचाउने काम एसीडले गर्छ । तर, त्यही समयमा..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलिको अवस्था अन्यौल, प्रचण्डसहित नेताहरु धमाधम टिचिङमा १२ कार्तिक २०७५, सोमबार ०३:३२

काठमाण्डौं, कार्तिक १२ । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलिको स्वास्थ्य अवस्था अन्यौल छ । श्वास प्रश्वासमा समस्या आएको भन्दै आज विहान ४ बजेट टिचिङ अस्पतालमा भर्ना गरिएको थियो । उनलाई भेट्न नेकपा अध्यक्ष..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली आइसियूमा भर्ना १२ कार्तिक २०७५, सोमबार ०२:१२

काठमाण्डौं, कार्तिक १२ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । उनी शनिबारदेखि नै रुघाखोकीले ग्रस्त थिए । थप समस्या देखिएपछि आइतबार राति नै उनलाई महाराजगन्जस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरको आइसियूमा भर्ना गरिएको..

पुरा पढ्नुहोस् »

होसियार ! पोखरामा डेंगु रोगको प्रकोप १० कार्तिक २०७५, शनिबार ०५:०५

पोखरा, कार्तिक १० । पोखरामा डेंगु रोग संक्रमितको संख्या बढेको छ । असोज यता पोखराका विभिन्न अस्तपतालमा उपचार गर्न पुगेका मध्ये २२ जनामा डेंगुको संक्रमण भेटिएको छ । पोखराका गण्डकी मेडिकल कलेज, चरक मेमोरियल र फेवासिटी अस्पतालमा परिक्षणमा आएका २२..

पुरा पढ्नुहोस् »

हरे यस्तो पनि दुख ! शिरदेखि पैतालासम्म मासुका पोका, छटपटिँदै बित्छ हरेक रात १० कार्तिक २०७५, शनिबार ०१:५९

जनकपुरधाम, कार्तिक १० । ‘भनिन्छ, दैव दाहिना नभए कसको के लाग्छ र ! दैवको देन होस् वा मेरो कर्मको फल, जे छ, त्यो त छँदै छ तर मैले जस्तो पीडा अरू कसैले भोग्न नपरोस् भन्ने भगवान्सँग म कामना गर्छु । यो निको नहुने रोगको भुमरीमा अथाह दुःख र कष्टसाथ जिउने मैले..

पुरा पढ्नुहोस् »