समाज


होटल खोलेर यौनधन्दा, किशोरी हराएपछि खुल्यो पोल १ श्रावण २०७६, बुधबार १६:४२

वीरगञ्ज, साउन १ । अघिल्लो बुधबार बाराको पथलैयाबाट १७ वर्षीया किशोरी बेपत्ता थिइन् । छरछिमेक, आफन्त र चिनजान सबैतिर पुग्दा पनि केही अत्तोपत्ता नलागेपछि परिवारले प्रहरी गुहारे । इलाका प्रहरी कार्यालय, सिमराले थालेको अनुसन्धानका क्रममा किशोरी..

पुरा पढ्नुहोस् »

सालीको मायाजालमा फसेपछि श्रीमतिको हत्या (घटना विवरण सहित) १ श्रावण २०७६, बुधबार १६:२७

पोखरा, साउन १ । पोखरा रामबजारमा बस्दै आएकी २७ बर्षिया लक्ष्मी नेपालीको हत्या भयो । तर एकमहिनासम्म घटना गुपचुप भयो । अहिले आएर पत्ता लाग्यो, उनको हत्या योजना आफ्नै श्रीमानले बुनेका रहेछन् । उनको हत्या आरोपमा प्रहरीले पति रमेश नेपाली सहित ४ जनालाई..

पुरा पढ्नुहोस् »

पेनगन र लागूऔषध सहित पोखराबाट पक्राउ परे सागर १ श्रावण २०७६, बुधबार ११:१८

पोखरा, साउन १ । पेनगन सहित कास्की प्रहरीले पोखराबाट एकजनालाई पक्राउ गरेको छ । पोखरा मासबारबाट सागर रानाबाटलाई पेनगन सहित पक्राउ गरिएको हो । उनको साथबाट १० वटा पासपोर्ट र सातवटा नागरिकता पनि बरामद गरिएको छ । यस्तै, फेनगरागन ६० थान, बुप्रिनर्फिन..

पुरा पढ्नुहोस् »

मान्छे बेच्दै, भाग्दै १ श्रावण २०७६, बुधबार ०२:१८

काठमाण्डौं, साउन १ । पाँच महिनामा विश्वका ६ स्थानबाट २ सय ३९ नेपालीको उद्धार भयो । तिनैमध्येकी एक हुन्, रसुवाकी सुनिता तामाङ (१९) । उनको सपना दुनियाँका लागि खासै ठूलो थिए । सामान्य परिवारमा जन्मे हुर्केकी उनी भाइबहिनीलाई पढाएर ठूलो मान्छे बनाउन..

पुरा पढ्नुहोस् »

प्रमुख प्रशासकीय अधिकृतलाई २४ सै घण्टा कार्यालयमा बस्न निर्देशन ३१ असार २०७६, मंगलवार ०२:४७

काठमाण्डौं, असार ३१ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई २४ सै घण्टा कार्यालयमा रहन निर्देशन दिएको छ । अहिले देशका विभिन्न ठाउँमा बाढीपहिरो, डुबानले उद्धार र राहत कार्यक्रम तत्काल..

पुरा पढ्नुहोस् »

डीभी र पीआर लिनेले पेन्सन नपाउने ३१ असार २०७६, मंगलवार ०२:३७

काठमाण्डौं, असार ३१ । सरकारले विदेशमा स्थायी बसोबासको अनुमति (डीभी वा पीआर) लिएका कर्मचारीलाई कारबाहीस्वरूप पेन्सनरउपदान नदिने भएको छ । संघीय निजामती सेवासम्बन्धी विधेयकमा कुनै राष्ट्रसेवकले सेवा अवधिमै डीभी वा पीआर लिएमा उसलाई कर्मचारी..

पुरा पढ्नुहोस् »

अस्पतालबाटै चोरियो बच्चा, एक महिला पक्राउ २९ असार २०७६, आईतवार ०३:५८

पोखरा, असार २९ । पाल्पाको लुम्बिनी मेडिकल कलेजबाट हराएको नवजात शिशु स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकाबाट बच्चा सहित एक महिलालाई पक्राउ गरेको छ । शुक्रबार अस्पतालबाट शिशु चोर्ने महिलालाई प्रहरीले स्याङजाबाट पक्राउ गरेको गण्डकी प्रदेश..

पुरा पढ्नुहोस् »

बिहार जलमग्न भएपछि कोशी ब्यारेजको ढोका थुन्न भारतको दवाव २८ असार २०७६, शनिबार १०:५४

विराटनगर, असार २८ । लगातार परेको पानीले सप्तकोशीमा पानीको बहाव उच्च भएको छ । एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने आज अपराह्न २ः०० बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोशी ब्यारेजमा रहेका प्रहरी सहायक..

पुरा पढ्नुहोस् »

१८ सय बालबालिका बेपत्ता २८ असार २०७६, शनिबार ०२:३६

काठमाण्डौं, असार २८ । नेपालमा वार्षिक सयौँको संख्यामा बालबालिका ‘बेखबर’ हुन्छन् । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म देशभरका १८ वर्षमुनिका १८ सय बालबालिका हराइरहेको बालबालिका खोजतालस समन्वय केन्द्र भृकुटिमण्डपको तथ्यांक छ । केन्द्रमा जेठ..

पुरा पढ्नुहोस् »

बाढीपहिरोमा परी १७ जनाको मृत्यु २७ असार २०७६, शुक्रबार १३:५६

काठमाण्डौं, असार २७ । शुक्रबार बिहानैदेखि आएको अविरल वर्षाको कारण देशको जनजीवन प्रभावित बनेको छ । मुख्यतः तराईका जिल्लाहरुसँगै काठमाडौं, सिन्धुली, पाल्पालगायतका जिल्लाहरु डुबानमा परेको छ । हालसम्म ३९ वटा जिल्लाहरुमा बाढी, पहिरो र चट्याङ पर्दा..

पुरा पढ्नुहोस् »