समाज


भोज खाँदा ४१ जना बिरामी १५ असार २०७६, आईतवार ०५:१०

तनहूँ, असार १५ । तनहुँको भानु नगरपालिका–तीन खहरे निवासी धनराज श्रेष्ठको छोराको भात खुवाइमा भोज खाएका ४१ जना बिरामी परेका छन् । श्रेष्ठको छोराको भात खुवाइको अवसरमा बिहीबार आयोजित भोजमा सहभागी भएका स्थानीय शनिबार एकैपटक बिरामी परेका हुन् ।..

पुरा पढ्नुहोस् »

सेफ्टी ट्यांकीभित्र निसास्सिएर चार जनाको मृत्यु १५ असार २०७६, आईतवार ०५:००

बिराटनगर, असार १५ । मोरङको डायनियामा निर्धाणाधीन सेफ्टी ट्यांकीमा निसास्सिएर चार जनाको मृत्यु भएको छ । सुनवर्षी नगरपालिका ९ डायनियास्थित मस्जिदको कम्पाउण्डमा सेफ्टी ट्यांकी बनाउने क्रममा पाँच जना निसास्सिएर बेहोस भएका थिए । उनीहरु मध्ये..

पुरा पढ्नुहोस् »

रक्सी पिएर कार चलाउँदा ‘भयानक’ दुर्घटना १४ असार २०७६, शनिबार ०३:०७

काठमाण्डौं, असार १४ । काठमाडौंको जमलमा एक कार दुर्घटनामा परेको छ । केशरमहलबाट जमलतर्फ गइरहेको बा ११ च ३६०४ नम्बरको कार शनिबार बिहान ६ बजेतिर दुर्घटनामा परेको हो । ट्राफिक प्रहरीले यस कार दुर्घटनालाई ‘भयानक’ भनेको छ । यद्यपि मानवीय क्षति भने..

पुरा पढ्नुहोस् »

लिफ्ट माग्दा ट्रकभित्रै बलात्कार, कास्की प्रहरीले पक्रियो चालक र सहचालक १४ असार २०७६, शनिबार ०२:५५

पोखरा, असार १४ । नारायणगढका लागि बस नभेटेपछि लिफ्ट मागेकी एक महिलालाई ट्रकका चालक र सहचालकले सवारीभित्र बलात्कार गरेका छन् । बुधबार साँझ नवलपरासी बर्दघाट सुस्ता पूर्वबाट दमौली आउँदै गरेको ना १ क ४३४९ नम्बरको ट्रकमा चढेकी ३० वर्षीया महिलालाई..

पुरा पढ्नुहोस् »

रवीन्द्र अधिकारी चढेको हेलिकप्टर मौसम र व्यवस्थापकीय कमजोरीले दुर्घटना भएको निष्कर्ष १२ असार २०७६, बिहीबार ०८:४२

पोखरा, असार १२ । तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सहित उच्च पदस्थको निधन हुने गरी एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको मुख्य कारण खराब मौसम रहेको छानविन समितिले निष्कर्ष निकालेको छ । संस्कृति पर्यटन तथा..

पुरा पढ्नुहोस् »

रक्सीको मातमा गाडी चलाएर भारतीयले पोखरामा एकैपटक ३ मोटरसाइकललाई ठक्कर दियो १२ असार २०७६, बिहीबार ०६:०८

पोखरा, असार १२ । पोखराको हल्लनचोकमा (लेकसाइड) भारतीय नम्बर प्लेटको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । बुधबार एच आर (HR 09 L 0009) नम्बर प्लेटको भारतीय गाडीले एकै चोटी तीनओटा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्..

पुरा पढ्नुहोस् »

प्रहरी भ्यान दुर्घटना हुँदा २ थुनुवाको मृत्यु ११ असार २०७६, बुधबार ०२:२१

रौतहट, असार ११ । गौर चन्द्रपुर सडकखण्डमा प्रहरी भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । प्रहरीसहित ८ जना घाइते भएका छन् । थुनुवालाई म्याद थप गराउन चन्द्रपुरबाट जिल्ला अदालत गौर आउँदै गरेको प्रहरीको भ्यान बालचनपुरमा दुर्घटना भएको हो । नम्वर..

पुरा पढ्नुहोस् »

युवतीको प्रेमजालमा फसेर सैनिकले गुमाए साढे ४ लाख ११ असार २०७६, बुधबार ०२:००

काठमाण्डौं, असार ११ । सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएको युवतीको प्रेमजालमा पर्दा नेपाली सेनाका एक जवानले साढे ४ लाख गुमाएको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । दोलखा सैलुङ–५ का हरिबहादुर कार्की युवतीबाट ठगिएका हुन् । महानगरीय अपराध..

पुरा पढ्नुहोस् »

चट्याङ लागेर ६ को मृत्यु ११ असार २०७६, बुधबार ०१:५४

काठमाण्डौं, असार ११ । चट्याङ लागेर दाङ र रुपन्देहीमा गरी ६ जनाको मृत्यु भएको छ । ती मध्ये तीनजना बालक छन् । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मौरीघाटमा मंगलबार बेलुका परेको चट्याङ लागेर तीन बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले..

पुरा पढ्नुहोस् »

६ लाख रुख काटेका मगर बाजे १० असार २०७६, मंगलवार ०८:५२

असार १०, पोखरा । यिनले पोखरामा रुख काट्ने काम गर्छन् । यसको मतलब यो होईनकी उनले नै पोखराका हरियाली विगारे । जितबहादुर मगर विगत २५ वर्ष देखि पोखरामा रुख काट्ने काम गर्दै आएका छन् । करिब ६ लाख रुख काटेको बताउने जितबहादुरलाई रुखमा चढ्दा डर पनि..

पुरा पढ्नुहोस् »