समाज


मादीमा काँग्रेसले गर्यो गाउँसभा बहिष्कार, नीति कार्यक्रममा एकलौटी गरेको आरोप ९ असार २०७६, सोमबार १३:३९

पोखरा, असार ९ । कास्कीको मादी गाउँपालिकामा नेपाली काँग्रेसका वडाध्यक्ष र सदस्यहरुले गाउँसभा बहिष्कार गरेका छन् । गाउँपालिकाले सोमबारका लागि नीति तथा कार्यक्रम पेस गर्ने र मंगलबार बजेट ल्याउने तयारी गरेको थियो । त्यसैका लागि साँझपख बसेको..

पुरा पढ्नुहोस् »

Breaking-पोखराको तरकारी मण्डीमा शंकास्पद बस्तु फेला ९ असार २०७६, सोमबार १२:४९

पोखरा, असार ९ । पोखराको तरकारी मण्डीमा शंकास्पद बस्तु भेटिएको छ । नेत्रविक्रम चन्द (विप्लव) समूहले नेपाल बन्द घोषणा गरेको पुर्व सन्ध्यामा बजारलाई त्रसित बनाउने गरि शंकास्पद बस्तु राखिएको हो । फेवा एग्रिकल्चर प्रालीले सञ्चालन गरेको मण्डीमा..

पुरा पढ्नुहोस् »

घरको सिसा फुट्दा मेयरलाई ३० लाख क्षतिपूर्ति ९ असार २०७६, सोमबार ०२:२२

काठमाण्डौं, असार ९ । सरकारले बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीलाई क्षतिपूर्ति दिलाउने नाममा आर्थिक दुरुपयोग गरेको छ । आजको नयाँ पत्रिका दैनिक लेख्छ–स्थानीय बालक पोखरीमा मृत भेटिएपछि न्याय दिलाउन सहयोग नगरेको भन्दै स्थानीयले..

पुरा पढ्नुहोस् »

गोरखामा पौडीखेल्ने क्रममा एकको मृत्यु, दुई वेपत्ता ८ असार २०७६, आईतवार ०३:०९

गोरखा, असार ८ । गोरखा जिल्लाको पालुङटार नगरपालिका–१ ठाँटी स्थित दरौदी नदीमा पौडीखेल्ने क्रममा शुक्रवार वेपत्ता भएकी सोही ठाँउ निवासी २० बर्षीया सरिता गुरुङको शव फेला परेको छ । उनको शव शनिवार विहान फेला परेको हो । उनीसँगै खोलामा पौडीखेल्न गएका..

पुरा पढ्नुहोस् »

रुखबाट खसेर पोखरामा सुवेदीको मृत्यु ६ असार २०७६, शुक्रबार १३:४३

पोखरा, असार ६ । पोखरा–२१ कृष्ती निवासी ५२ बर्षीय शिवप्रसाद सुवेदीको रुखबाट खसेर मृत्यु भएको छ । घर नजिकैको रुखमा घाँस काट्न गएका सुवेदी शुक्रवार दिउसो रुखबाट खसेर गम्भीर घाइते भएका थिए । घाइते सुवेदीलाई उपचारका लागि पोखरा सृजनाचोक स्थित..

पुरा पढ्नुहोस् »

जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु ६ असार २०७६, शुक्रबार १२:५८

धादिङ, असार ६ । धादिङमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । कार्कीगाउँबाट तरकारी लिएर वैरेनीतर्फ आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप गल्छी गाउँपालिका ६ को बाझगाउँमा सडकबाट २० मिटर तल खस्दा घटनास्थलमा नै ४ जनाको मृत्यु भएको प्रहरीले..

पुरा पढ्नुहोस् »

पुनः निर्माणमा पौने २३ करोड ५ असार २०७६, बिहीबार १९:३९

लमजुङ, असार ५ । सदरमुकाम स्थित बेसीशहर नगरपालिकामा भूकम्पपछिको पुनःनिर्माण गर्दा पौने २३ करोड लगानी भएको छ । २०७२ को महानविनाशकारी भुकम्पले पूर्ण क्षति पुगेका संरचना निर्माण गर्दा हालसम्म २२ करोड ६१ लाख रुपैयाँ खर्च भैसकेको नगरपालिकाले..

पुरा पढ्नुहोस् »

पेस्तोल लिएर पोखरा आउन लाग्दा समातिए शुक्ला, किन ल्याउँदै थिए पोखरामा पेस्तोल ? ५ असार २०७६, बिहीबार १७:३३

पोखरा, असार ५ । पेस्तोल लिएर पोखरा आउन लाग्दा भारको उत्तर प्रदेशका उमेश शुक्ला भैरहवाबाट समातिए । लखनउदेखि गोरखपुरसम्म आफ्नै गाडीमा आएका उनी त्यहाँबाट भाडाको गाडी लिएर भैरहवा आएका थिए । त्यहाँबाट प्लेन चढेर पोखरा आउन लाग्दा विमानस्थलबाट..

पुरा पढ्नुहोस् »

गोरखाको फुजेलमा रहेको समीको रुख दक्षिण एसियाकै ठुलो ! ४ असार २०७६, बुधबार १७:२६

गोरखा, असार ४ । गोरखाको गण्डकी गाउँपालिका ३ मा रहको समीको रुख दक्षिण एसियाकै ठुलो अनुमान गरिएको छ । यति ठुलो र धेरै क्षेत्रफलमा फैलिएको समीको रुख अन्त कतै नभेटिएकाले यही रुखनै दक्षिण एसियाकै सबै भन्दा ठुलो रुखमा पर्ने यहाँका स्थानियहरुको दावी छ..

पुरा पढ्नुहोस् »

जंगलमा पैसा लुटेर युवतीको हत्या ४ असार २०७६, बुधबार १७:०७

पाँचथर, असार ४ । पाँचथरको हिलिहाङ गाउँपालिका–६ को सिटे जङ्गलमा मंगलबार हत्या गरिएकी युवतीको साथमा रहेको नगद हत्याराले लुटेको खुलेको छ । पाँचथर जिल्ला प्रहरी कार्यालयका अनुसार एनएमबी माइक्रो फाइनान्स लिमिटेडको हिलिहाङ–३ गोपेटारस्थित शाखामा..

पुरा पढ्नुहोस् »