पोखरामा भ्यागुताको विहे–जन्ती र रत्यौलीमा रमाए किसान ७ श्रावण २०७६, मंगलवार ०२:५०
कविराज खनाल लेखनाथ, साउन ७ । मानिसको विहे हुनु तपाई हाम्रा लागि नौलो हैन । अचम्म मान्नुपर्ने कुरा के नै छ र ? भ्यागुताको विहे कहिलेकाहीँ सुन्नुभएको होला । तर अचेल त्यो चलन खासै छैन । त्यस्तै अचम्मको विहे भएको छ, पोखरामा । भ्यागुतोको विहे, त्यो पनि..
पुरा पढ्नुहोस् »