समाज


कास्कीमा प्रहरीको दादागिरी, पार्किङ बोर्ड अगाडी मोटरसाइकल रोक्दा कारवाही २१ श्रावण २०७६, मंगलवार ११:४६

पोखरा, साउन २१ । पोखरा । पोखराको महेन्द्रपुलमा मोटरसाइकल चालक र ट्राफिक प्रहरी बीच झण्डै हात हालाहालको स्थिती सृजना भएको छ । मोटरसाइकल पार्किङ स्थल भनेर राखिएको बोर्डको अगाडी पार्किङ गरेर राखिएको बाइकमा जिल्ला ट्राफिक कार्यालयबाट खटिएको..

पुरा पढ्नुहोस् »

नेपाली महिला कामदारमाथि साउदीमा चरम शोषण, दूतावासद्धारा महिला कामदारको मागपत्र प्रमाणीकरणमा रोक २१ श्रावण २०७६, मंगलवार ०६:४७

  काठमाडौँ, साउन २१ । रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपाली महिला कामदारमाथि चरम शोषण भएको पाइएपछि रियादस्थित नेपाली दूतावासले ‘सप्लाई’ र ‘कन्ट्रयाक्टिङ’ कम्पनीसँग सम्बन्धित मागपत्र प्रमाणीकरण गर्ने काम स्थगित गरेको छ । नेपाली..

पुरा पढ्नुहोस् »

गुडिरहेको मोटरसाइकलबाट खस्दा १९ वर्षीया रानीको मृत्यु १९ श्रावण २०७६, आईतवार १८:१२

काठमाडौं, साउन १९ । गुडिरहेको मोटरसाइकलबाट खस्दा एक युवतीको मृत्यु भएको छ । टोखा नगरपालिका–९ नयाँ बसपार्क नजिक आइतबार बा५३प ९६५४ नंको मोटरसाइकलमा सवार १९ वर्षीया रानी श्रेष्ठको मृत्यु भएको हो । मोटरसाइकलको पछाडि बसेकी श्रेष्ठ म्याग्दी चोक..

पुरा पढ्नुहोस् »

बालिका र किशोरको हत्या आरोपमा ७ जना पक्राउ १९ श्रावण २०७६, आईतवार १७:४२

बैतडी, साउन १९ । एक बालिका र एक किशोरको हत्या गरेको आरोपमा बैतडी प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । गत असार १७ गते विद्यालयबाट बेपत्ता भएकी ८ बर्षीय बालिका कलावती सार्कीको हत्या गरेको आरोपमा दशरथचन्द नगरपालिका ४ का खगेन्द्रराम महरलाई पक्राउ..

पुरा पढ्नुहोस् »

पोखराको सराङकोटमा जीप दुर्घटना १८ श्रावण २०७६, शनिबार १६:४९

पोखरा, साउन १८ । पोखरा महानगरपालिका १८ सराङ्कोटमा टाटा सुमो जिप दुर्घटना भएको छ । बाग्लुङबाट पोखरा तर्फ आँउदै गरेको ग १ ज ६१११ नम्बरको टाटा सुमो जिपको पल्टिदाँ जिपमा सवार तीन जना घाईते भएको प्रहरीले जनाएको छ । उनको मेट्रोसिटी अस्पतालमा उपचार..

पुरा पढ्नुहोस् »

तोकियो निर्वाचनको मिती, नेपालभरी नै मंसिर १४ मा उपनिर्वाचन हुने (कहाँकहाँ) १७ श्रावण २०७६, शुक्रबार १५:२५

काठमाण्डौं, साउन १७ । निर्वाचन आयोगले प्रतिनिधिसभादेखि स्थानीय तहसम्म रिक्त रहेका विभिन्न स्थानका लागि मंसिर १४ गते उप निर्वाचन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको आयोगको बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त पदहरुमा मंसिर १४..

पुरा पढ्नुहोस् »

घुस रकमसहित ५ ट्राफिक प्रहरी रङ्गेहात पक्राउ १७ श्रावण २०७६, शुक्रबार १५:१७

काठमाण्डौं, साउन १७ । टिपरसँग घुस लिने पाचँजना ट्राफिक प्रहरीलाई अख्तियारले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हिगुवापाटी ट्राफिक पोस्टमा कार्यरत प्रहरी जवान तेजप्रसाद भट्टराई, पाँचखालमा कार्यरत प्रहरी हवल्दार भक्तबहादुर हायु , प्रहरी जवान..

पुरा पढ्नुहोस् »

पहिरोमा पुरियो स्काभेटर, चालकको मृत्यु १७ श्रावण २०७६, शुक्रबार १२:१३

पोखरा, साउन १७ । गोरखामा स्काभेटर पुरिँदा चाललको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका १ भुण्टेखोला नजिकै नयाँ बाटो खन्ने क्रममा माथीबाट पहिरो खसेर स्काभेटर पुरिएको हो । दुर्घटनामा सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाका २० बर्षिय रमेश तामाङको..

पुरा पढ्नुहोस् »

एक हजारभन्दा बढी सुरक्षाकर्मी अझै भिआईपीका घरका घरेलु कामदार १७ श्रावण २०७६, शुक्रबार ०३:०३

काठमाण्डौं, साउन १७ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको लैनचौरस्थित निजी निवासमा सैनिक कामदार छैनन् । आमा–बुवा सोही निवासमा बस्दै आएकाले सुरक्षार्थ सैनिक गार्डहरू खटाइए पनि कामदार कर्मचारी देखिँदैनन् । उनको निवासभन्दा करिब..

पुरा पढ्नुहोस् »

विप्लव समूहद्वारा मुलुकका विभिन्न जिल्लामा रहेका २२ एनसेल र एउटा टेलिकम टावरमा आगजनी १६ श्रावण २०७६, बिहीबार ०९:२३

  काठमाडौं, साउन १६ ।   नेत्रविक्रम चन्द विप्लब समूहले मुलुकका विभिन्न जिल्लामा रहेका झण्डै २ दर्जन टेलिफोन सेवा प्रदायक कम्पनी ९एनसेल० र नेपाल टेलिकमको टावरमा आगजनी गरी क्षति पुर्‍याएको छ ।   प्रहरी प्रधान कार्यालयले दिएको जानकारी..

पुरा पढ्नुहोस् »