समाज


एक रातको रेट कति ? १० भाद्र २०७६, मंगलवार १७:०९

काठमाण्डौं, भदौ १० । साउन २९ गते, बुधबार स्थानः काठमाडौँ, सुन्धारा समयः साँझ ६ बजे सुन्धारा जाने बाटोमा भएका दुई आकाशेपुलमा मानिसको भीड अत्यधिक थियो। त्रिपुरेश्वरपट्टिको पुलमा फुटपाथ पसलेहरू इयरफोन र मोबाइलका ग्लासजस्ता सामान फिँजाएर बसेका..

पुरा पढ्नुहोस् »

अदालतले माग्यो रवि लामिछानेसँग ५ लाख धरौटी ९ भाद्र २०७६, सोमबार १३:०३

पोखरा, भदौ ९ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई धरौटीमा छोड्न अदालतले आदेश दिएको छ । सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले..

पुरा पढ्नुहोस् »

कर छलिको मुद्धामा अनुसन्धान सुरु भएपछि उच्च अदालत पोखराका २ न्यायधिसले राजीनामा दिए ९ भाद्र २०७६, सोमबार ०२:५५

पोखरा, भदौ ९ । न्यायपरिषदको छानविनमा रहेका उच्च अदालतका दुई न्यायाधीशले राजीनामा गरेका छन् । गोर्खा बु्रअरीको कर छलीसम्बन्धी मुद्दामा कार्यक्षेत्र मिचेर अबादेश दिएपछि न्यायपरिषदले उच्च अदालत पोखराका तीनजना न्यायाधीशमाथि छानविन शुरु भएको..

पुरा पढ्नुहोस् »

पत्रकार अर्जुन गिरीको मुद्धा टुंगियो, अदालतले दियो सफाई ९ भाद्र २०७६, सोमबार ०२:४७

पोखरा, भदौ ९ । पोखराका पत्रकार अर्जुन गिरीले सफाई पाएका छन् । ताण्डव न्युजका सम्पादक गिरीलाई जग्गा कारोबारबारे कमजोरी केलाउँदा साईबर अपराध मुद्धामा उजुरी परेको थियो । ठगिका आरोपीले उनलाई साईबर क्राइमको मुद्दा दर्ता गराएका हुन् । त्यही..

पुरा पढ्नुहोस् »

सांसद केसीद्वारा सुप्रेम शारदा पत्रकारिता पुरस्कार घोषणा ८ भाद्र २०७६, आईतवार १३:११

  पोखरा, भदौ ८ । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा संघीय संसद्का सदस्य सूर्यबहादुर केसीले सुप्रेम शारदा पत्रकारिता पुरस्कार घोषणा गरेका छन् । प्रेस युनियन कास्कीले पोखरामा आइतबार आयोजना गरेको कार्यक्रममा पोखराका वरिष्ठ..

पुरा पढ्नुहोस् »

पत्रकार ओम हमालको रिहाईको माग गर्दै सर्वोच्चमा रिट ८ भाद्र २०७६, आईतवार १०:१७

पोखरा, भदौ ८ । पोखराबाट पक्राउ परेका पत्रकार ओम हमालको रिहाईको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य जन्मदेव जैसीले बन्दी प्रत्यक्षीकरणमा रिट दायर गरेका हुन् । जिल्ला अदालत कास्कीलाई विपक्षी बनाएर..

पुरा पढ्नुहोस् »

पत्रकार पुडासैनी ‘आत्महत्या’ प्रकरणः ‘गलफ्रेन्ड’ भेट्नलाई छुटै कोठा ८ भाद्र २०७६, आईतवार ०२:४२

काठमाण्डौं, भदौ ८ । चितवनको होटलमा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’सँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ । श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र..

पुरा पढ्नुहोस् »

मगर संघ अन्नपूर्णमा रनबहादुर ५ भाद्र २०७६, बिहीबार १६:४३

पोखरा, भदौ ५ । नेपाल राष्ट्रिय मगर संघको अन्नपूर्ण गाउँपालिका अध्यक्षमा नरबहादुर पुनमगर निर्वाचित भएका छन् । विहिबार भएको भेलाले उनको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा मनबहादुर आलेमगर, सचिवमा रामबहादुर..

पुरा पढ्नुहोस् »

ब्राउन सुगर सहित पोखराबाट २ जना पक्राउ ५ भाद्र २०७६, बिहीबार १३:५२

पोखरा, भदौ ५ । पोखराबाट ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् । पोखरा २ नयाँ बसपार्कबाट गण्डकी प्रदेश प्र्रहरीको विशेष अनुसन्धान टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय २६ बर्षिया रचना गिरी र ३८ बर्षका विमल लामा छन् ।..

पुरा पढ्नुहोस् »

रवि लामिछानेसहित तीन जनालाई अदातल लगियो, चितवनको सुरक्षा व्यवस्था कडा ३ भाद्र २०७६, मंगलवार ०५:५४

  चितवन, साउन ३ । पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई आज(मंगलबार) जिल्ला अदालत चितवनमा पेश गरिएको गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा रहेका उनीहरुलाई थप अनुसन्धानका..

पुरा पढ्नुहोस् »