समाज


तीन दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक खण्डमा विष्फोटक पदार्थ प्रयोग गरी सडक खोल्ने तयारी २४ भाद्र २०७६, मंगलवार ०४:४५

म्याग्दी, भदौ २४ । तीन दिनदेखि अवरुद्ध बेनी जोमसोम सडक खण्ड आज सांझबाट खुल्ने भएको छ । कालीगण्डकीको कटानले सडकको आधारनै भत्किएकाले भिरमा विस्फोटक पदार्थको प्रयोग गरी नया ट्रयाक निर्माणको काम शुरु भएको र आज सांझ सम्ममा विस्फोट गरी सडक खुलाउने..

पुरा पढ्नुहोस् »

एकैदिन ३ लाख नगदसहित २५ जुवाडे पोखराबाट पक्राउ २२ भाद्र २०७६, आईतवार १४:०३

पोखरा । पोखराबाट एकैदिन २५ जुवाडे पक्राउ परेका छन् । अबैध जुवातास खेलिरहेका उनीहरुको साथबाट करिब ३ लाख रुपैयाँ बरामद गरिएको छ । पोखरा ३२ तल्लो गगनगौंडा स्थित जंगबहादुर पुनको घरमा जुवा खेलिरहेका १९ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको..

पुरा पढ्नुहोस् »

लोमान्थाङमा बिजुलीका तार अण्डरग्राउण्ड ! २२ भाद्र २०७६, आईतवार १३:१८

लोमान्थाङ, भदौ २२ । केही समयअघि पोखरा सहित देशैभरी विजुलीका तार अण्डरग्राउण्ड गर्ने चर्चा चल्यो । चर्चा अनुसार काम भएन । तर मुस्ताङको लोमान्थाङमा चाहीँ जमिनमुनीबाट तार सप्लाई गरिएको छ । लोमान्थाङ बजार रहेको वडा नम्बर ५ ले बिजुलीका तार..

पुरा पढ्नुहोस् »

गाई मरेको घटनाको विश्व हिन्दू महासंघले स्थलगत अध्ययन गर्ने १७ भाद्र २०७६, मंगलवार ११:५१

  काठमाडौं, भदौ १७ । विश्व हिन्दू महासंघ राष्ट्रिय समितिले बाँकेबाट सुर्खेतमा लैजाने क्रममा गाई मरेको घटनाको स्थलगत अध्ययन गर्न नौ सदस्यीय समिति गठन गरेको छ । समितिको विशेष बैठकले यस्तो निर्णय गरेको वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भरतराज..

पुरा पढ्नुहोस् »

आज हरितालिका तीज पर्व, नेपाली हिन्दु नारीहरुले उमामहेश्वरको पूजाराधना गरी तीज पर्व मनाउँदै १६ भाद्र २०७६, सोमबार ०१:४९

काठमाडौं, भदौ १६ । आज भाद्र शुक्ल तृतीया अर्थात् हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज । नेपाली हिन्दु नारीहरुले आज उमामहेश्वरको पूजाराधना गरी तीज पर्व मनाउँदै छन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख,..

पुरा पढ्नुहोस् »

५० एसपीको सरुवा (को कहाँ पुगे ?) १४ भाद्र २०७६, शनिबार ०३:४९

काठमाण्डौं, भदौ १४ । गृह मन्त्रालयले ५० जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ । गृह मन्त्रालयअन्तर्गत प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवम् प्रशासन विभागका अनुसार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको एकल निर्णयमा ५० एसपीको सरुवा..

पुरा पढ्नुहोस् »

४ लाख ऋणमा १ करोडको कागज ! १४ भाद्र २०७६, शनिबार ०३:२७

कामाण्डौं, भदौ ४ । पीडित नम्बर १ः लखोदेवी चौधरी सर्लाहीकी ६७ वर्षकी वृद्धा लखोदेवी चौधरी अहिले न्यायको खोजीमा काठमाडौँ आइपुगेकी थिइन् । उनले स्थानीय साहुमहाजन श्यामकृष्ण परदेशी भनिने श्यामकृष्ण साह कलवारसँग छोरालाई विदेश पठाउनका लागि १ लाख..

पुरा पढ्नुहोस् »

पोखरामा ट्रकमुनी पस्यो स्कुटर, छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु १२ भाद्र २०७६, बिहीबार १३:०१

पोखरा, भदौ १२ । पोखरामा भएका छुट्टाछुट्दै दुर्घटनामा २ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तरगत पोखरा–३२ गगनगौंडामा बुधबार राति ना ५ ख ५०४६ नम्बरको ट्रकले ग ११ प २३५८ नम्बरको स्कूटर र ग ७ प ७४२८ नम्बरको मोटरसाइकललाई..

पुरा पढ्नुहोस् »

दमौलीमा कारको ठक्करबाट एक युवतीको मृत्यु १२ भाद्र २०७६, बिहीबार १२:३८

तनहूँ, भदौ १२ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ चुनपहरामा आज बिहान पर्यटक कारको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीया मनिषा परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ..

पुरा पढ्नुहोस् »

पत्रकारितासँगै राजनीतिमा आउन सक्छु– रवि लामिछाने ११ भाद्र २०७६, बुधबार ०२:३१

भरतपुर, भदौ ११ । पत्रकार रवि लामिछाने आफू राजनीतिमा आउने संकेत गरेका छन् । पहिलो प्रथामिकता पत्रकारिता र दोस्रोमा राजनीतिक विकल्प पनि खुला रहेको मंगलबार बिहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो कुरा बताएका हुन् । राजनीतिमा आउने..

पुरा पढ्नुहोस् »