समाज


पहिरोमा परी दुईको मृत्यु १२ श्रावण २०७६, आईतवार ०२:०२

रसुवा, साउन १२ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेको तातोपानी क्षेत्रमा पहिरोका कारण टाटासुमो पुरिँदा दुईको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । शनिबार साँझ ५ बजे ना१ज ७८२४ नम्बरको टाटासुमो रसुवाबाट काठमाडौं आउने क्रममा पहिरोले..

पुरा पढ्नुहोस् »

गोरखाको नाकाबाट खुसुखुसु सुन तस्करी १२ श्रावण २०७६, आईतवार ०१:५०

गोरखा, साउन १२ । धार्चे–३ खोर्लाबेंसीको ओढारबाट प्रहरीले बिहीबार १६ किलो सुन बरामद ग¥यो । बस्तीबाट हजार मिटर माथिको अनकन्टार ओढारमा सुन लुकाइएको थियो । प्रारम्भिक अनुसन्धानमा धार्चे–१ यारुबगरका व्यापारी धनकमल गुरुङले छेकम्पारको ङुइला नाका..

पुरा पढ्नुहोस् »

पोखरामा श्रीमतिले गरिन श्रीमानकाे हत्या १० श्रावण २०७६, शुक्रबार ०६:४५

पोखरा, साउन १० । पोखरा महानगरपालिका १६ गोष्ते स्थित शिवालय ठाँटी समाज घरमा बस्ने ५० बर्षिय सुक राम परियारको मृत्यु भएको छ । बुधबार साझँ सुकराम परियार र निजकी श्रीमती सिता परियार बिच झगडा हुदा श्रीमतीले धारिलो हतियार दाउले प्रहार गर्दा सुकराम..

पुरा पढ्नुहोस् »

रुपातालका जनता भन्छन्–‘सरकारलाई फलिफाप, हामीलाई उठिबास’ १० श्रावण २०७६, शुक्रबार ०२:४३

पोखरा, साउन १० । बेगनासका नवराज पौडेलको रुपाताल आडमा ७ रोपनी जग्गा छ । रुपाताल भन्दा अन्त उनको गरिखाने खेत छैन । अहिले त्यही जग्गा सरकारले अधिग्रहण गरेको छ, ताल विस्तारका लागि । उनको जग्गाको मुआब्जा सरकारले तोकिसकेको छ । १२ लाख ९३ हजार प्रतिरोपनी..

पुरा पढ्नुहोस् »

पोखराको पाताले छाँगोमा खसेका किशोरको चार दिनपछि उद्धार ९ श्रावण २०७६, बिहीबार १३:५३

पोखरा, साउन ९ । पोखराको डेभिजफल्स र फुस्रेखोलाको दोभानको खोल्सामा माछा मार्न गएका एक किशोरको ४ दिनपछि उद्धार गरिएको छ । ४ दिन पहिला माछा मार्न गएका १६ वर्षीय अञ्जन सुनार खोल्सामा खसेका थिए । खोल्सामा खसेका उनको बिहीबार सशस्त्र प्रहरी गण..

पुरा पढ्नुहोस् »

गोरखाको ओढारमा भेटियो १६ किलो सुन ९ श्रावण २०७६, बिहीबार ०९:१२

पोखरा, साउन ९ । गोरखामा अवैध रुपमा लुकाई राखेको १६ किलो सुन प्रहरीले बरामद गरेको छ । धार्चे गाउँपालिका ३ खोर्लाबेशी स्थित ओढारमा लुकाएर राखेको १६ विस्कुट सुन बरामद गरिएको हो । चुमनुब्री गाउँपालिका हुल्चुकका ब्यापारी धनकमल गुरुङले ओढारमा..

पुरा पढ्नुहोस् »

पोखरामा बसमा छुटेको २ लाख धनीलाई फिर्ता गरियो ९ श्रावण २०७६, बिहीबार ०२:४७

पोखरा, साउन ९ । बसमा छुटेको २ लाख नगद सहितको झोला सम्बन्धित धनीलाई फिर्ता गरिएको छ । पोखराको बागलुङ बसपार्कदेखि बागमारातर्फ गैरहेको ना ६ ख ८४१२ नम्बरको बसमा नगद २ लाख सहितको झोला छुटेको थियो । झोलाका धनीले प्रहरीलाई खवर गरेपछि प्रहरीले चेकजाँच..

पुरा पढ्नुहोस् »

लमजुङको दोर्दिखोलामा बाढी–३ जनाको मृत्यु, ११ जना बेपत्ता ८ श्रावण २०७६, बुधबार १३:४८

लमजुङ, साउन ८ । लमजुङको दोर्दीखोलामा आएको बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो एक्कासी आएको बाढीले निर्माणाधीन दोर्दीखोला जलविद्युत आयोजनाका कामदार र स्थानीयलाई बगाएको हो । दोर्दीखोलाले बगाएर ल्याएको दुई शव दोर्दी..

पुरा पढ्नुहोस् »

एकै घरका ३ बालबालिका नदीमा वेपत्ता ८ श्रावण २०७६, बुधबार १३:०४

विराटनगर, साउन ८ । धनकुटा नगरपालिका ८ डाँडाटोलका ३ जना बालबालिका तमोर नदीले बगाएर बेपत्ता भएका छन । यही साउन ५ गते दिउँसो ३ बजे सोही ठाँउ बस्ने शंखबहादुर राईको परिवारसहित याक्चानाघाटमा रहेको आफ्नै खेतमा काम गरिरहेको बेलामा उनका ९ वर्षीय छोरा..

पुरा पढ्नुहोस् »

वालिकालाई ८ दिनदेखि होलटमा बन्धक बनाउने शिक्षक पोखराबाट पक्राउ ८ श्रावण २०७६, बुधबार १२:५१

पोखरा, साउन ८ । पोखराको लेकसाईड स्थित एक होटलमा एक शिक्षकले नावालिकालाई बन्धक बनाएर राखेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मोरङको विराटनगर घर भई हाल उदयपुर चौदण्डी नगरपालिका ७ मा बस्दै आएका मेरिगोल्ड सेकेण्डरी स्कुलका शिक्षक राकेश कुमार..

पुरा पढ्नुहोस् »