शिक्षा


११ कक्षाको नतिजा सार्वजनिक २९ पुष २०७४, शनिबार १४:०८

काठमाडौं, पुस २९ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११को नियमिततर्फको नतिजा सार्वजनिक गरेको छ । शनिबार बेलुकी एक सूचना जारी गर्दै बोर्डले परीक्षाको नतजिा सार्वजनिक भएको जनाएको छ । नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक भएको हो । बोर्डले असार १..

पुरा पढ्नुहोस् »

दानविरको दयाले धम्पुसमा ठडियो स्कुल ३ मंसिर २०७४, आईतवार ०२:२७

पोखरा, मंसिर ३ । भूकम्पले जीर्ण थियो भवन । वर्षामा टिनबाट कक्षाकोठामै पानी चुहिन्थ्यो । तर अब विद्यालय भवनको मुहार फेरिएको छ । विद्यार्थी भूकम्प प्रतिरोधात्मक भवनभित्र बसेर पढेका छन् । शिक्षकलाई पनि आकास हेरेर पठन पाठन गराउनुपर्ने बाध्यता..

पुरा पढ्नुहोस् »

नेपालका नेताको पढाई कति ? १ आश्विन २०७४, आईतवार ०१:१९

काठमाण्डौं, असोज १ । एक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई नेताहरूको योग्यताबारे प्रश्न गरियो । देउवाले जंगिएर त्यसको जवाफ दिए । त्यो सन्दर्भ त्यतिवेला सामाजिक सञ्जालमा भाइरल नै भयो । यसरी नेता तथा मन्त्रीहरूको शैक्षिक..

पुरा पढ्नुहोस् »

भोलिदेखि थप १० शहरमा एनसेलको फोेरजी सेवा १६ श्रावण २०७४, सोमबार १७:०८

१६ साउन, काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले आफ्नो चौथो पुस्ताको मोवाइल सेवा (फोरजी)/लङ्ग टर्म इभोलुसन -एलटिई) सेवा थप १० शहरमा विस्तार गरेको जानकारी दिँदै यी शहरहरुमा भोलि मंगलबारदेखि आधिकारिक रुपमा फोरजी सेवा सुचारु हुने घोषणा गरेको छ..

पुरा पढ्नुहोस् »

एल क्लासिकोमा बार्सिलोना विजयी

श्रावण १६, २०७४- जेरार्ड पिकेको निर्णायक गोल मदतले बार्सिलोनाले रियल म्याड्रिडलाई मियामी एल क्लासिकोमा हरायो र यो खेल अपेक्षाअनुसार सनसनीपूर्ण रह्यो। स्पेनी अन्तर्राष्ट्रिय खेलाडीले ५० औं मिनेटमा नेयमरको फ्रि–किकलाई गोलमा परिणत गरे र हार्ड..

पुरा पढ्नुहोस् »

थाई एयरवेजको रक्तदान तथा कार्डियो हेल्थ चेक-अप कार्यक्रम

१६ साउन, काठमाडौं । थाई एयरवेज इन्टरनेश्नल पब्लिक कम्पनी लिले रक्तदान तथा कार्डियो हेल्थ चेक-अप कार्यक्रमको आयोजना गरेको छ । दरबारमार्गस्थित अन्नपूर्ण होटलमा सम्पन्न उक्त कार्यक्रमलाई थाई एयरवेजले १९९२ को घटनालाई स्मरण गर्दै यस सिएसआर..

पुरा पढ्नुहोस् »

भारतको जीएसटी बिलको आधारमा भन्सार दर निर्धारण गरिने

१६ साउन, काठमाडौं । भारतमा एकल कर प्रणालीको रुपमा सुरु गरिएको बस्तु तथा सेवा कर (गुड एण्ड सर्भिस ट्याक्स/जीएसटी) को बिलको आधारमा नै नेपालमा भन्सार शुल्क लाग्ने भएको छ । ‘जीएसटीको बिल कै आधारमा यहा भन्सार उठाइनेछ, यो हाम्रो लागि एउटा अवसरको रुपमा..

पुरा पढ्नुहोस् »

निदाएको ड्राइभरलाई जगाउने स्मार्टफोन एप ११ असार २०७४, आईतवार ०६:०५

रातिको समयमा हुने धेरै सडक दुर्घटनाहरु सवारी चालक निदाएका कारण हुने गरेको बताइन्छ । लामो बाटोमा रातको समयमा लगातार सवारी साधन चलाउँदा एक्लो ड्राइभर एक्कासी झपक्क निदाउँदा गाडी दुर्घटनामा पर्ने गर्छ । तर अब चाहिँ ड्राइभरलाई यसरी निदाउन नदिने..

पुरा पढ्नुहोस् »

फेसबुकले सुरु गर्यो ‘नागरिक साहस’ कार्यक्रम

अतिवाद तथा आतंकवाद सम्बन्धी सामाग्रीहरु हटाउने प्रयासमा सोसल नेटवर्किङ साइट फेसबुकले नयाँ अभियान सुरु गरेको छ । फेसबुकले बेलायतमा अनलाइन नागरिक साहस अभियान सुरु गरेको हो । यस अन्तरगत गैरसरकारी संस्थाहरुलाई अतिवादी तथा आपत्तिजनक सामाग्रीको..

पुरा पढ्नुहोस् »

इन्स्टाग्राममा नयाँ फिचर, अब फोटोहरु डिलिट गर्नु नपर्ने ८ असार २०७४, बिहीबार ०४:१८

फेसबुकको स्वामित्वमा रहेको फोटो शेयरिङ एप इन्स्टाग्रामले एक नयाँ फिचर लञ्च गरेको छ । उक्त फिचरको नाम आर्काइभ रहेको छ । यस फिचरको सहायताले अब तपाइँले अरुलाई देखाउन नचाहेका फोटोहरु पनि डिलिट गर्नुपर्ने आवश्यकता पर्नेछैन ।आर्काइभले केवल..

पुरा पढ्नुहोस् »