शिक्षा


पोखरा विश्वविद्यालयबाट नेविसंघका ४ नेता पक्राउ १७ भाद्र २०७५, आईतवार १४:०२

पोखरा, भदौ १७ । पोखरा विश्वविद्यालयमा केही दिनअघि भएको कम्प्युटर ह्याक र डाटा चोरीको घटनामा क्याम्पस प्रशासनलाई सचेत गराउन पुगेका नेविसंघका ४ नेताहरु पक्राउ परेका छन् । डाँडाको नाक प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा..

पुरा पढ्नुहोस् »

जनप्रिय क्याम्पसमा अनेरास्ववियूको तालाबन्दी १६ भाद्र २०७५, शनिबार ०२:१०

पोखरा, भदौ १६ । पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा नेकपा सम्बद्ध विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् । पढ्ने समयमा फिल्मको प्रचार गरेको भन्दै उनीहरुले क्याम्पस प्रमुख विरञ्जी गौतमको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । स्वतन्त्र..

पुरा पढ्नुहोस् »

मोवाईल चोरेको आरोपमा मुस्ताङमा तीन शिक्षकले विद्यार्थी कुटे १२ भाद्र २०७५, मंगलवार ०८:२९

मुस्ताङ, भदौ १२ । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ कोवाङमा रहेको जनआदर्श माविकी एक विद्यार्थीलाई शिक्षकहरुले कुटपिट गरेका छन् । मोवाईल चोरीको आरोपमा ९ कक्षामा पढ्ने १४ बर्षिया मधु परियारमाथी तीनजना शिक्षकहरुले कुटपिट गरेका हुन् ।..

पुरा पढ्नुहोस् »

पोखरा विश्वविद्यालयमा स्ववियुको विरोध, आन्दोलनप्रति नेविसंघको आपत्ति ११ भाद्र २०७५, सोमबार १६:२९

पोखरा, भदौ ११ । पोखरा विश्वविद्यालयमा केही दिनअघि भएको घटनालाई लिएर स्ववियु पोखरा विश्वविद्यालयले विरोध जनाएको छ । सोमबार ¥यालि निकालेर घटनामा दोषीलाई कडा कारबाहीको माग गरेको छ । तर स्ववियुमा पनि अनेरास्ववियुले एकलौटी गर्न खोजेको भन्दै..

पुरा पढ्नुहोस् »

कम्प्युटर ह्याक गर्ने पोखरा विश्वविद्यालयका २ कर्मचारी निलम्वनमा, स्ववियु आन्दोलित

पोखरा, भदौ ११ । पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा कम्प्युटर ह्याक गरेको आरोपमा दुई कर्मचारी निलम्बित भएका छन् । विश्वविद्यालय इन्जिनियरिङ्गमा कार्यरत अमृत थापा र हेल्थ एण्ड एलाण्ड साईन्समा कार्यरत जीवन फुयाललाई निलम्वन..

पुरा पढ्नुहोस् »

पोखरा विश्वविद्यालयको घटना छानवीन गर्न नेविसंघको माग

पोखरा, भदौ ११ । पोखरा विश्वविद्यालयमा केहीदिन अघि भएको घटनाबारे गम्भीर भएर छानवीन गर्न नेविसंघले माग गरेको छ । विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा रहेको कम्प्युटर सोही विश्वविद्यालयका कर्मचारी र पूर्व विद्यार्थी मिलेर ह्याक गरेका..

पुरा पढ्नुहोस् »

पोखराका सार्वजनिक विद्यालय सोमबार बन्द हुने १० भाद्र २०७५, आईतवार १२:५८

पोखरा, भदौ १० । पोखराका सार्वजनिक विद्यालयहरु सोमबार बन्द हुने भएका छन् । गाईजात्राको अवसरमा नेवाः खल कास्कीले विद्यालय बन्द गरिदिन आग्रह गरेपछि जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइको सिफारिसमा पोखरा महानगरले विद्यालयमा पत्र पठाएको हो । अरु..

पुरा पढ्नुहोस् »

नाटकीय शैलिमा पोखरा विश्वबिद्यालयको कम्प्युटर ह्याक, प्रहरीको गम्भीर अनुसन्धान ८ भाद्र २०७५, शुक्रबार १५:१६

पोखरा, भदौ ८ । पोखरा विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयको कम्प्युटर ह्याक भएको छ । रात परेपछि फर्निचर नाप्ने भन्दै गएको टोलिले हजारौं विद्यार्थीको डाटा रहेको कम्प्युटर नै ह्याक गरेको हो । ७ बजेतिर ३ जना ब्यक्ति कार्यालयभित्र पसेर..

पुरा पढ्नुहोस् »

सांसद नै अध्यक्ष भएको स्कूल झन् भद्रगोल, हिसाव खोज्दै विद्यार्थीको विरोध ३१ श्रावण २०७५, बिहीबार ०५:२७

पोखरा, साउन ३१ । जनयुद्धका घाईते, शहीद र बेपत्ताका छोराछोरीलाई पढाउनका लागि १० बर्षअघि पोखरा १४ मझेरी पाटनमा एउटा स्कुल खुल्यो । २०६६ सालमा खुलेको शहीद स्मृति आवासिय विद्यालयमा जनयुद्धबाट पीडित भएका छोराछोरी मात्रै पढ्छन् । तत्कालीन नेकपा..

पुरा पढ्नुहोस् »

पोखरा विश्वविद्यालयका कर्मचारीलाई विद्यार्थीले दिनभर कोठाभित्रै थुने २८ श्रावण २०७५, सोमबार १४:२७

सन्दिप पौडेल पोखरा, साउन २८ । पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलयका कर्मचारीलाई विद्यार्थीले सोमवार दिनभर कार्यालय भित्रै थुनेका छन् । व्यवस्थापन संकायमा धेरै विद्यार्थी फेल भएको र त्यसको पुनः नतिजा प्रकाशन गर्न माग गर्दै..

पुरा पढ्नुहोस् »