विश्व


स्वेच्छिक मृत्युका लागि घर छाडे १०४ वर्षीय वैज्ञानिकले २० बैशाख २०७५, बिहीबार ०३:११

पोखरा, वैशाख २० । १०४ वर्षीय वैज्ञानिक डेविड गुडअलले बुधबार स्वेच्छिक मृत्युका लागि आफ्नो घर छाडेका छन् । बोटनी र इकोलोजीका प्रख्यात वैज्ञानिक उनी आफ्नो जीवनमो सम्मानजनक अन्त्य चाहन्छन् । लन्डनमा जन्मिएर अस्ट्रेलियाको पर्थमा बस्दै आएका उनमा..

पुरा पढ्नुहोस् »

मजदुर दिवसका अवसरमा फ्रान्समा व्यापक प्रदर्शन, २ सय मजदुर पक्राउ १९ बैशाख २०७५, बुधबार ०३:५५

पोखरा, बैशाख १९ । फ्रान्समा मजदुर दिवसका अवसरमा निकालिएर्को यालीमा सहभागी २ सय जना पक्राउ परेका छन् । राष्ट्रपति इमानुयल म्याक्रोनको श्रमिक सुधारको योजना बिरुद्ध आयोजना गरिएको शान्र्ति यालीमा उग्र वामपन्थी समूहले हस्तक्षेप गरेपछि झडपसमेत..

पुरा पढ्नुहोस् »

फेसबुकका २ करोड प्रयोगकर्ता ‘एकल’, जोडी छान्न फेसबुकले नै मद्दत गरिदिने ! १९ बैशाख २०७५, बुधबार ०३:५३

पोखरा, वैशाख १९ । लोकप्रिय सामाजिक सञ्जाल ‘फेसबुक’ले आफ्ना प्रयोगकर्ताहरुको चाहना, गोपनीयता तथा सुरक्षासँग सम्बन्धित विषयमा सक्रियता बढाएको छ । फेसबुक प्रयोगकर्ताहरुको डाटा चोरी भएको तथ्य प्रकाशमा आएपछि फेसबुकका संस्थापक मार्क जुकरवर्गले..

पुरा पढ्नुहोस् »

रोहिंग्या समस्याबारे छानवीन गर्न आवश्यक रहेको राष्ट्रसंघको निष्कर्ष १९ बैशाख २०७५, बुधबार ०२:४६

पोखरा, वैशाख १९ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का प्रतिनिधिले म्यानमारको रखाइन राज्यमा भएका अल्पसङ्ख्यक रोहिंग्या समुदायले भोगेको समस्याबारेमा उचित अनुसन्धान गर्नुपर्ने बताएका छन् । यो राज्यमा रोहिंग्या समुदायमा भएका हिंसात्मक..

पुरा पढ्नुहोस् »

परमाणु कार्यक्रमबारे ईरानले झुट बोल्दै आएको इजरायली प्रधानमन्त्रीको दावी १८ बैशाख २०७५, मंगलवार ०३:४४

पोखरा, वैशाख १८ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ‘परमाणु हतियार बनाउने प्रयास नगरेको’ ईरानको दाबी झुटो भएको बताएका छन् । इजरायलले प्राप्त गरेका हजारौं गोप्य दस्तावेजअनुसार ईरानले पूरै विश्वलाई ढाँटेको नेतन्याहुको आरोप छ ।..

पुरा पढ्नुहोस् »

अफगानिस्तानमा आत्मघाती विष्फोटमा परी पत्रकारसहित २५ जना मारिए १७ बैशाख २०७५, सोमबार ०९:०९

काठमाडौं, बैशाख १७ । अफगानिस्तानको राजधानी काबुलमा गराइएको दुई शक्तिशाली आत्मघाती विष्फोटमा पत्रकारहरुसहित कम्तिमा २५ जना मारिएका छन् । शाश्डाराक जिल्लामा भएको घटनामा मारिनेमा समाचार एजेन्सी एएफपीका चिफ फोटोग्राफर शाह माराई पनि छन् ।..

पुरा पढ्नुहोस् »

ट्रम्पको पहलमा हुने कुनै पनि शान्ति वार्ता प्यालेष्टिनीले अस्वीकार गर्ने १७ बैशाख २०७५, सोमबार ०३:५४

पोखरा, वैशाख १७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा हुने कुनै पनि शान्ति सम्झौतामा प्यालेष्टिनी समूह सहभागी नहुने भएको छ । प्यालेष्टिनी स्वतन्त्रता संगठन (पिएलओ)का महासचिव साहिब एरेकातले अमेरिकी पहलमा हुने शान्ति सम्झौतामा सहभागी..

पुरा पढ्नुहोस् »

परमाणु परीक्षणस्थल बन्द गर्ने उत्तर कोरियाको घोषणा १६ बैशाख २०७५, आईतवार ०३:४२

पोखरा, वैशाख १६ । उत्तर कोरियाले आगामी मे महिनाबाट परमाणु परीक्षण स्थल बन्द गर्ने घोषणा गरेको छ । शुक्रबार उत्तर कोरियाली नेता किम जोङ्ग उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच भएको भेटवार्तामा परमाणु परीक्षण नगर्ने सहमति भएको थियो ।..

पुरा पढ्नुहोस् »

म्यानमारको काचिनमा सेना र आदिवासी विद्रोहीबीच तनाव, हजारौं मानिस पलायन १६ बैशाख २०७५, आईतवार ०३:४०

पोखरा, बैशाख १६ । म्यानमारको उत्तरी राज्य काचिनमा सरकारी सेना र आदिवासी काचिन विद्रोहीबीच तनाव भएपछि हजारौं स्थानीयबासिन्दा पलायन भएका छन् । काचिन विद्रोहीमाथि सरकारी सेनाले हवाई तथा स्थलगत आक्रमण गरेपछि हजारौं स्थानीय पलायन भएका हुन् ।..

पुरा पढ्नुहोस् »

अमेरिकामा नेपालीले पाएको टीपीएस सुविधा खारेज १४ बैशाख २०७५, शुक्रबार ०३:४५

काठमाडौं, बैशाख १४ । अमेरिकाले नेपालीलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस् (टीपीएस) सुविधा खारेज भएको छ । यो निर्णयसँगै अमेरिकामा बस्दै आएका करिब ९ हजार नेपाली अब स्वदेश फर्काइने भएका छन् । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड..

पुरा पढ्नुहोस् »