राजनीति


वामदेव ल्याउने चुनावमा राज्यकोषको करोडौं खर्च हुने २४ आश्विन २०७५, बुधबार ०१:४९

काठमाण्डौं, असोज २४ । नेकपाका नेता वामदेव गौतमलाई संसद्मा ल्याउन उपनिर्वाचन गरिए राज्यकोषबाट करोडौं रुपैयाँ खर्चिनुपर्ने अवस्था आउनेछ । निर्वाचन आयोगका अनुसार गएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिमतदाता ५ सय ६ रुपैयाँ खर्च भएको थियो । गौतमका..

पुरा पढ्नुहोस् »

वामदेवका लागि काठमाण्डौं ७ का सांसद रामवीर मानन्धरको राजीनामा २३ आश्विन २०७५, मंगलवार १३:१५

काठमाण्डौं, असोज २३ । काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिने घोषणा गरेका छन् । नेकपाका नेता वामदेव गौतमका लागि निर्वाचन क्षेत्र खाली गरिदिन उनले राजीनामा घोषणा गरेका हुन् । मंगलबार..

पुरा पढ्नुहोस् »

नेकपाभित्र चुलिदै विवाद, गुटका कारण एकता प्रक्रिया जटिल २३ आश्विन २०७५, मंगलवार ०३:०६

काठमाण्डौं, असोज २३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद चुलिदै गएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताको भावना विपरीत पार्टी एकलौटी ढंगले अगाडि बढ्न खोजेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल लिखित..

पुरा पढ्नुहोस् »

वामदेव गौतमका आँखा काठमाडौं ७ मा, रामवीर राजीनामा दिन तयार २३ आश्विन २०७५, मंगलवार ०२:०५

काठमाण्डौं, असोज २३ । नेकपाका नेता वामदेव गौतमलाई सांसद बनाउनका लागि डोल्पा लैजाने प्रयास असफल भएपछि अब काठमाडौंं क्षेत्र नम्बर ७ खाली गराउने विकल्पबारे पार्टीमा छलफल सुरु भएको छ । नेकपाको सोमबारको सचिवालय बैठकमा गौतमलाई सांसद बनाउनका लागि..

पुरा पढ्नुहोस् »

हदबन्दीले नेविसंघमा खैलाबैला, अध्यक्षका दावेदारजति रिङ आउट २२ आश्विन २०७५, सोमबार १६:४५

पोखरा, असोज २२ । ३२ बर्षको उमेर हदबन्दी तोकिएपछि नेपाली काँग्रेको भ्रातृ संगठन नेविसंघभित्र खैलाबैला मच्चिएको छ । उमेर हदबन्दी लागेपछि अध्यक्षमा दावेदारी प्रश्तुत गरेका विद्यार्थी नेताहरु नै प्रतिस्पर्धाबाट बाहिरिने भएका छन् । काँग्रेस..

पुरा पढ्नुहोस् »

नेकपाले तोक्यो कास्कीका स्थानीय तहमा जिम्मेवारी (नामावली सहित) २२ आश्विन २०७५, सोमबार १५:२४

पोखरा, असोज २२ । चुनावी गठबन्धन हुँदै पार्टी एकीकरण गरेका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण सकिएको लामो समय भैसक्दा समेत तल्ला तहमा कमिटी तयार भएका छैनन् । जिल्ला र प्रदेशको सिफारिस समितिले एउटा खाका भने पठाईसकेको छ । त्यसको..

पुरा पढ्नुहोस् »

नेविसंघमा ३२ वर्षे उमेर हद, शीर्ष नेतृत्व विभाजित २२ आश्विन २०७५, सोमबार ०३:०७

काठमाण्डौं, असोज २२ । चर्को विवादबीच कांग्रेसले भ्रातृ संगठन नेविसंघमा ३२ वर्षे उमेर हद लगाएको छ । पार्टीको संस्थापन र इतरपक्षबीच प्रस्तावमा सहमति नजुटेपछि बहुमतका आधारमा निर्णय गरिएको हो । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री..

पुरा पढ्नुहोस् »

कम्युनिष्ट सरकार रातो कार्पेटमा चिप्लिन्छ कि भन्ने डर छ–सांसद पहारी २० आश्विन २०७५, शनिबार १४:१९

पोखरा, असोज २० । नेकपाका नेता तथा गण्डकी प्रदेशसभा सांसद राजीव पहारीले सरकार असफल भए देश पुनः अस्थिरतातर्फ धकेलिने बताएका छन् । जनताको माग सम्बोधन गर्न नसक्दा विगतका शक्तिशालि सरकारहरु असफल भएको भन्दै उनले वर्तमान सरकारले देश र जनताको पक्षमा..

पुरा पढ्नुहोस् »

काँग्रेस कास्कीमा महासमिति चुनाव (सभापतिको सर्वाधिक मत, पुर्व सांसद पराजीत) २० आश्विन २०७५, शनिबार १२:१२

प्रकाश ढकाल पोखरा, असोज २० । नेपाली काँग्रेस कास्कीबाट महासमिति सदस्य टुंगिएको छ । साविक १ नम्बर क्षेत्र र क्षेत्र नम्बर २ को महिलातर्फ मतदान भएको थियो भने बाँकी सर्वसम्मत चयन भएका हुन् । पूरानै संरचनाका आधारमा निर्वाचन गरेर सदस्य चयन गरिएको हो..

पुरा पढ्नुहोस् »

नेकपामा वर्चस्वको लडाइँ–यी हुन् विवादका कारण २० आश्विन २०७५, शनिबार ०१:४१

काठमाण्डौं, असोज २० । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली राष्ट्रसंघ महासभामा भाग लिन अमेरिका गएका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल श्रीमतीको उपचारका लागि सिंगापुर उडे । दुवै अध्यक्ष मुलुकमा नभएको मौकामा वरिष्ठ नेता माधव नेपालले..

पुरा पढ्नुहोस् »