राजनीति


अख्तियारको मुद्दा गच्छदारलाई प्रधानमन्त्री हुन नदिने खेल ! १ फाल्गुन २०७६, बिहीबार ११:१६

  काठमाडौं, फागुन १ । नेपाली कांग्रेसनिकट थारु अगुवाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेता विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद लगाएर थारु समुदायको भावना र आत्मसम्मानमा गहिरो चोट पुगेको बताएको छ । माघ २८ गते नेपालगञ्जमा..

पुरा पढ्नुहोस् »

सरकारका प्रवक्ता भन्छन् : सरकारको काम नराम्रो देख्ने आँखा चाहिँ नराम्रा ! १ फाल्गुन २०७६, बिहीबार ११:०८

काठमाडौं, फागुन १ । सरकारले एउटा पनि नराम्रो काम नगरेको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताएका छन् । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित कार्यक्रममा सरकारका २ वर्षका राम्रा कामबारे सोधिएको थियो । जवाफमा उनले भने,..

पुरा पढ्नुहोस् »

अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव छैन : अध्यक्ष दाहाल १ फाल्गुन २०७६, बिहीबार १०:०५

  काठमाडौं, फागुन १ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया हुँदै समाजवादको आधार निर्माणतर्फ मुलुक अघि बढेकाले अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव..

पुरा पढ्नुहोस् »

‘असंगठित क्षेत्रका श्रमिकले कहिले सामाजिक सुरक्षा पाउने ?’ २९ माघ २०७६, बुधबार १०:२८

  काठमाडौं, माघ २९ । अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले श्रम ऐन, २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ ले तोकेको सेवा–सुविधा प्राप्त गर्न नसकेको भन्दै सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकको..

पुरा पढ्नुहोस् »

सरकार यतीसँग सती गयोः सांसद डा. पन्त २९ माघ २०७६, बुधबार १०:२१

  काठमाडौं, माघ २९ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले सरकार यतीसँग सती गएको आरोप लगाएकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकमा पन्तले नीतिगत भ्रष्टाचार गरी सरकारले यती होल्डिङ्स कम्पनीलाई नेपाल ट्रष्टको जग्गा..

पुरा पढ्नुहोस् »

रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक पारित २९ माघ २०७६, बुधबार १०:१३

  काठमाडौं, माघ २९ । प्रतिनिधिसभाको बुधबारको बैठकले ‘रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक, २०७६’ पारित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको उक्त विधेयकलाई सभाको बहुमतले पारित गरेको हो..

पुरा पढ्नुहोस् »

एमसीसी अनुमोदन नगर्न माग गर्दै सभामुखलाई ज्ञापनपत्र २८ माघ २०७६, मंगलवार १२:१२

  काठमाडौं, माघ २८ । अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन नगर्न माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) नेतृत्वको ९ दलीय गठबन्धनले सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाएको छ..

पुरा पढ्नुहोस् »

नयाँ पुस्तालाई इतिहास र संस्कृति सिकाउनु जरुरी छ : प्रधानमन्त्री २८ माघ २०७६, मंगलवार ११:३६

  काठमाडौं, माघ २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्तालाई हाम्रो गौरवपूर्ण सभ्यताको इतिहास र संस्कृति सिकाउनु जरुरी रहेको बताए । गृह मन्त्रालयमा मंगलबार ७० औँ प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै उनले..

पुरा पढ्नुहोस् »

‘कोरोना’ प्रभावित क्षेत्रका नेपालीको उद्धार गर्न माग २८ माघ २०७६, मंगलवार ११:३२

  काठमाडौं, माघ २८ । प्रतिनिधिसभाका सांसदहरुले चीनको ‘कोरोनाभाइरस’ प्रभावित क्षेत्रमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा समय माग गर्दै उनीहरुले कोरोनाभाइरस प्रभावित..

पुरा पढ्नुहोस् »

अख्तियारको ‘पक्षपातपूर्ण निर्णय’ भन्दै तरुण दल सडकमा २६ माघ २०७६, आईतवार १२:४२

  काठमाडौं, माघ २६ । ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारविरुद्ध मुद्दा दायर गरेपछि आक्रोशित हुँदै आएको तरुण दलले आइतबार पनि विरोध प्रदर्शन गरेको छ । तरुण दलका अध्यक्ष..

पुरा पढ्नुहोस् »