प्रवास


कोरियामा कृषि कामदारको सास्ती २९ भाद्र २०७४, बिहीबार ०८:५४

एजेन्सी, भदौ २९ । लमजुङका रमेश न्यौपाने विहान छ बजेसम्म उठिसक्छन् । निन्द्रामै खाना खाईवरी आधाघण्टा भित्रै काममा पुगिसक्छन् । उनी जागिरमा विहान साढे छ बजे पुग्नुपर्छ । काममा गएपछि १२ बजे खाना खाने फुर्सद हुन्छ र साँझ ७ बजेसम्म लगातार काम गर्छन्..

पुरा पढ्नुहोस् »

मन्त्री थापा र पुछन नगरका मेयरबीच भेटबार्ता २८ भाद्र २०७४, बुधबार १३:२९

पोखरा, भदौ २८ । कोरिया भ्रमणमा रहेका कानुन, तथा संसदिय मामिला मन्त्री यज्ञ बहादुर थापा र कोरियाको पुछन नगरपालिकाका मेयर किम जंग छन बीच भेटवार्ता भएको छ । एनआरएन कोरियाको छैठौँ अधिबेशनलाई सम्बोधन गर्न कोरिया पुगेका थापा र मेयर जंग बीच भएको भेटका..

पुरा पढ्नुहोस् »

‘गोर्खा भर्तिमा पैसाको चलखेल’ २८ भाद्र २०७४, बुधबार १३:२१

पोखरा, भदौ २८ । लमजुङका १९ बर्षिय रोशन गुरुङ ब्रिटिश लाहुरेमा भर्ति हुने मन लिएर पोखरा हान्निए । दुई बर्ष अघि एसएलसी पास गरेपछि उच्च शिक्षा सहित लाहुरेमा देखिने रहरले उनको पाईला पोखरा डोहोरियो । पोखरा आएकै बर्ष ब्रिटिश लाहुरेमा आबेदन खुल्दा..

पुरा पढ्नुहोस् »

भोलिदेखि थप १० शहरमा एनसेलको फोेरजी सेवा १६ श्रावण २०७४, सोमबार १७:०८

१६ साउन, काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले आफ्नो चौथो पुस्ताको मोवाइल सेवा (फोरजी)/लङ्ग टर्म इभोलुसन -एलटिई) सेवा थप १० शहरमा विस्तार गरेको जानकारी दिँदै यी शहरहरुमा भोलि मंगलबारदेखि आधिकारिक रुपमा फोरजी सेवा सुचारु हुने घोषणा गरेको छ..

पुरा पढ्नुहोस् »

एल क्लासिकोमा बार्सिलोना विजयी १६ श्रावण २०७४, सोमबार १७:०६

श्रावण १६, २०७४- जेरार्ड पिकेको निर्णायक गोल मदतले बार्सिलोनाले रियल म्याड्रिडलाई मियामी एल क्लासिकोमा हरायो र यो खेल अपेक्षाअनुसार सनसनीपूर्ण रह्यो। स्पेनी अन्तर्राष्ट्रिय खेलाडीले ५० औं मिनेटमा नेयमरको फ्रि–किकलाई गोलमा परिणत गरे र हार्ड..

पुरा पढ्नुहोस् »

थाई एयरवेजको रक्तदान तथा कार्डियो हेल्थ चेक-अप कार्यक्रम १६ श्रावण २०७४, सोमबार १६:५७

१६ साउन, काठमाडौं । थाई एयरवेज इन्टरनेश्नल पब्लिक कम्पनी लिले रक्तदान तथा कार्डियो हेल्थ चेक-अप कार्यक्रमको आयोजना गरेको छ । दरबारमार्गस्थित अन्नपूर्ण होटलमा सम्पन्न उक्त कार्यक्रमलाई थाई एयरवेजले १९९२ को घटनालाई स्मरण गर्दै यस सिएसआर..

पुरा पढ्नुहोस् »

भारतको जीएसटी बिलको आधारमा भन्सार दर निर्धारण गरिने १६ श्रावण २०७४, सोमबार १६:५६

१६ साउन, काठमाडौं । भारतमा एकल कर प्रणालीको रुपमा सुरु गरिएको बस्तु तथा सेवा कर (गुड एण्ड सर्भिस ट्याक्स/जीएसटी) को बिलको आधारमा नै नेपालमा भन्सार शुल्क लाग्ने भएको छ । ‘जीएसटीको बिल कै आधारमा यहा भन्सार उठाइनेछ, यो हाम्रो लागि एउटा अवसरको रुपमा..

पुरा पढ्नुहोस् »

निदाएको ड्राइभरलाई जगाउने स्मार्टफोन एप ११ असार २०७४, आईतवार ०६:०५

रातिको समयमा हुने धेरै सडक दुर्घटनाहरु सवारी चालक निदाएका कारण हुने गरेको बताइन्छ । लामो बाटोमा रातको समयमा लगातार सवारी साधन चलाउँदा एक्लो ड्राइभर एक्कासी झपक्क निदाउँदा गाडी दुर्घटनामा पर्ने गर्छ । तर अब चाहिँ ड्राइभरलाई यसरी निदाउन नदिने..

पुरा पढ्नुहोस् »

फेसबुकले सुरु गर्यो ‘नागरिक साहस’ कार्यक्रम ११ असार २०७४, आईतवार ०५:५०

अतिवाद तथा आतंकवाद सम्बन्धी सामाग्रीहरु हटाउने प्रयासमा सोसल नेटवर्किङ साइट फेसबुकले नयाँ अभियान सुरु गरेको छ । फेसबुकले बेलायतमा अनलाइन नागरिक साहस अभियान सुरु गरेको हो । यस अन्तरगत गैरसरकारी संस्थाहरुलाई अतिवादी तथा आपत्तिजनक सामाग्रीको..

पुरा पढ्नुहोस् »

इन्स्टाग्राममा नयाँ फिचर, अब फोटोहरु डिलिट गर्नु नपर्ने ८ असार २०७४, बिहीबार ०४:१८

फेसबुकको स्वामित्वमा रहेको फोटो शेयरिङ एप इन्स्टाग्रामले एक नयाँ फिचर लञ्च गरेको छ । उक्त फिचरको नाम आर्काइभ रहेको छ । यस फिचरको सहायताले अब तपाइँले अरुलाई देखाउन नचाहेका फोटोहरु पनि डिलिट गर्नुपर्ने आवश्यकता पर्नेछैन ।आर्काइभले केवल..

पुरा पढ्नुहोस् »