प्रवास


भारतीय प्रधानमन्त्री मोदीविरुद्ध अविश्वासको प्रश्ताव, के होला सरकार ? ४ श्रावण २०७५, शुक्रबार ११:०४

एजेन्सी, साउन ४ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारविरुद्ध तेलगु देशम पार्टी (टीडीपी)ले दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल भइरहेको छ । बुधबार संसदको वर्षे सत्रको पहिलो दिन टिडिपीका सांसद केसीनेनी श्रीनिवासले मोदी..

पुरा पढ्नुहोस् »

बेलायतको स्थानीय चुनावमा तीन जना नेपाली बने काउन्सिलर २३ बैशाख २०७५, आईतवार ०३:४२

काठमाडौं, वैशाख २३ । बेलायतमा सम्पन्न स्थानीय चुनावमा नेपाली मूलका ३ व्यक्ति काउन्सिलरमा विजयी भएका छन् । नेपाली मूलका विष्णु गुरुङ, चित्र राना र लक्ष्मण गुरुङ काउन्सिलरमा विजयी भएका हुन् । काउन्सिलरमा जित निकाल्न सफल तीनैजना भूतपूर्व गोर्खा..

पुरा पढ्नुहोस् »

दिल्लीदेखि काठमाडौंसम्म रेल चलाउने सहमति २४ चैत्र २०७४, शनिबार ०९:३२

नयाँ दिल्ली, चैत २४ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीदेखि काठमाडौंसम्मको रेल यातायात सुरु गर्ने सहमति बनेको बताएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीसँगको वार्तापछि संयुक्त धारणा व्यक्त गर्दै उनले नेपालको..

पुरा पढ्नुहोस् »

भारतीय विदेशमन्त्री स्वराज नेपाल आउँदै १६ माघ २०७४, मंगलवार ०२:५३

काठमाण्डौं, माघ १६ । भारतीय विदेशमन्त्री सुषमा स्वराज नेपाल आउने भएकी छन् । नेपालमा वाम गठबन्धनको नेतृत्वमा सरकार बन्ने परिस्थिति सिर्जना भइरहेका बेला स्वराज दुई दिने भ्रमणमा नेपाल आउन लागेकी हुन् । भारतीय विदेश मन्त्रालयले सोमबार एक..

पुरा पढ्नुहोस् »

ब्युटी क्वीन नेपाल जापान हुँदै, आवेदन खुल्यो ९ पुष २०७४, आईतवार ०६:३५

टोकियो, पुस ९ । जपानको सामाजिक कार्यमा सक्रिय रहँदै आएको नेपाली महिलाहरुको समूह “म नेपाली ग्रुप जापान” ले ब्युटी क्वीन नेपाल जापान २०१८ आयोजना गर्दैछ । सुन्दरी प्रतियोगिताका लागि शुक्रबारदेखि अनलाईन आवेदन खुला भएको छ । जापानमा रहेका नेपाली..

पुरा पढ्नुहोस् »

एनआरएनए अध्यक्षमा भवन भट्ट बिजयी ३१ आश्विन २०७४, मंगलवार ०१:२७

काठमाण्डौं, असोज ३१ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । काठमाडौंमा भएको आठौ महाधिवेशमा प्रत्यासी जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी भएका हुन् । उनले ११ सय ९७ मत प्राप्त गरेका छन् । गुरुङले भने..

पुरा पढ्नुहोस् »

रेस्टुराँमा भाँडा माझ्ने गोरखाका भट्ट २९० रेस्टुराँका मालिक २३ आश्विन २०७४, सोमबार ०२:४९

काठमाण्डौं, असोज २३ । अध्ययनका लागि २० वर्षअघि जापान पुगेका गोरखाका भवन भट्ट अहिले जापानमा सफल व्यवसायीका रुपमा चिनिन्छन् । लगातारको मेहिनत र संघर्षले उनलाई जापानमा छुट्टै पहिचान मिलेको छ । जापान गएपछि सुरुआती चरणमा रेस्टुराँमा भाँडा माझ्ने..

पुरा पढ्नुहोस् »

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै १७ आश्विन २०७४, मंगलवार ११:५६

काठमाण्डौं, असोज १७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेश्रो पटक नेपाल आउने भएका छन् । भारतीय कम्पनी सतलजको लगानीमा बन्न लागेको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्न उनी असोज अन्तिम साता नेपाल आउन लागेका हुन् । यद्यपी मिति भने..

पुरा पढ्नुहोस् »

अन्तिम पटक भर्नुस् डिभी चिट्ठा (असोज १७ देखि खुल्ने) ४ आश्विन २०७४, बुधबार ०३:१२

एजेन्सी, असोज ४ । अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटले एक सूचना जारी गरि पूनः एक पटक डिभी लोटरी खोल्ने भएको छ । अन्तिम पटक खोल्न लागिएको भनिएको उक्त डिभी अक्टोबर ३ तारिख अर्थात् असोज १७ गतेबाट खुल्न लागेको हो । डिभीका नियममा यसवर्ष कुनै पनि..

पुरा पढ्नुहोस् »

एनआरएनए कोरियामा लक्ष्मी गुरुङ २९ भाद्र २०७४, बिहीबार ११:५६

सउल, भदौ २९ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० कोरियाको सौलमा सम्पन्न छैटौं महाधिवेशनबाट लक्ष्मी लामा गुरुङ अध्यक्षमा निर्वाचित भएकी छन् । लक्ष्मी प्रतिस्पर्धी ओम जुग्जाली र जुनु गुरुङलाई हराउँदै अध्यक्षमा विजयी बनिन् । उनले ६ सय ६० मत पाएकी..

पुरा पढ्नुहोस् »