अमेरिका जाने हैन ? आजदेखि खुल्छ डिभिको आवेदन १७ आश्विन २०७५, बुधबार ०३:२३
पोखरा, असोज १६ । सन् २०२० का लागि अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवेदन आजदेखि खुल्दैछ । नेपाली समयअनुसार बेलुकीबाट आवेदन खुला हुने काठमाडौस्थित अमेरिकी दूतावासले जनाएको छ । डिभी चिठ्ठा भर्नका लागि कुनै शुल्क तिर्नु नपर्ने..
पुरा पढ्नुहोस् »