प्रमुख समाचार


सेतीनदीको सुरुङमा पर्यटक पठाउने पोखरा महानगरको तयारी २ भाद्र २०७५, शनिबार ०९:१२

पोखरा, भदौ २ । पोखरा महानगरपालिकाले सेती गर्ज सर्वसाधारणका लागि खोल्ने भएको छ । पर्यटनको गन्तब्य बनाउनका लागि सम्भाब्यता अध्ययन गर्ने र संरचना निर्माणपछि गर्ज खोल्ने तयारी गरिएको हो । महानगरपालिकाको कार्यपालिका बैठकले सेती गर्जको सम्भाब्यता..

पुरा पढ्नुहोस् »

वडासचिव घुस सहित पक्राउ २ भाद्र २०७५, शनिबार ०२:०४

इटहरी, भदौ २ । इटहरी उपमहानगरपालिका–१० का वडा सचिव विदुर रेग्मी सेवाग्राहीबाट घुस लिएकोे अभियोगमा पक्राउ परेका छन् । होटल सञ्चालन सम्बन्धी दर्ता स्वीकृतिको प्रमाणपत्र उपलब्ध गराउने भन्दै सेवाग्राहीबाट १३ हजार रुपैयाँ घुस लिएको अभियोगमा..

पुरा पढ्नुहोस् »

मरेको बाख्रामा पनि कर ! २ भाद्र २०७५, शनिबार ०१:५१

विर्तामोड, भदौ २ । बिमा गरेको बाख्रा मरेपछि सिफारिसका लागि झापाको गौरादह नगरपालिका–१ का अमृत कटुवाल वडा कार्यालय पुगे। बिमा सुविधा पाउनका लागि उनले सिफारिस लिनु थियो । तर, सिफारिस बनाउँदा २ सय ५० रुपैयाँ कर वडा कार्यालयले लिएपछि उनी आश्चर्यचकित..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग बाणिज्य संघको महासचिवमा अर्जुन र किसानको प्रतिस्पर्धा २ भाद्र २०७५, शनिबार ०१:२६

पोखरा, भदौ २ । पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाधिवेशन असोज ५ र ६ गतेका लागि तोकिएपछि व्यवसायीलाई चुनावी चटारो सुरु भएको छ । अध्यक्ष पछि चासोका साथ हेरिने पद हो महासचिव । हरेक पदमा जस्तै महासचिवमा पनि अहिलेसम्म दुईजना आकांक्षी देखीएका छन्..

पुरा पढ्नुहोस् »

पहिला कर तिर्न सक्ने बनाउछौं अनि कर लिन्छौं–वालिङ मेयर २ भाद्र २०७५, शनिबार ०१:०८

पोखरा, भदौ २ । देशभर अहिले कर आतंक छ । हरेकजसो स्थानीय तहमा जनताहरु करको मारमा थिचिएका छन् । तर केही यस्ता स्थानीय तहपनि छन्, जसले स्थानीय जनतालाई सक्षम बनाएर मात्रै करको दर तोक्ने घोषणा गरेको छ । स्याङजाको वालिङ नगरपालिका यतिबेला बाह्य लगानी..

पुरा पढ्नुहोस् »

बढेको करको चौतर्फी विरोधपछि पोखरा महानगरको अध्ययन समिति गठन २ भाद्र २०७५, शनिबार ००:५०

पोखरा, भदौ २ । पोखरा महानगरपालिकाले लगाएको एकीकृत सम्पत्ति कर महंगो भएको भन्दै चौतर्फी विरोध आएपछि महानगरले अध्ययन गर्न समिति गठन गरेको छ । शुक्रबार बसेको कार्यपािलका बैठकले उपमेयर मञ्जुदेवी गुरुङको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो ।..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा ४ बर्षभित्र बृद्धभत्ता ५ हजार–मुख्यमन्त्री गुरुङ १ भाद्र २०७५, शुक्रबार १५:५३

पोखरा, भदौ १ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ४ बर्षभित्र प्रदेश सरकारले वृद्धभत्तालाई बढाएर मासिक पाँच हजार पु¥याउने बताएका छन् । अन्नपूर्ण गाउँपालिकामा रहेको धारापानी माविको हिरक महोत्सवलाई उद्घाटन गर्दै उनले..

पुरा पढ्नुहोस् »

वडाध्यक्ष नेपाली महानगरका प्रबक्ता १ भाद्र २०७५, शुक्रबार १५:४२

पोखरा, भदौ १ । पोखरा महानगरपालिकाले वडाध्यक्ष धनबहादुर नेपालीलाई आफ्नो प्रबक्तामा नियुक्त गरेको छ । शुक्रबार बसेको कार्यपालिका बैठकले वडा नम्बर ५ का अध्यक्ष नेपालीलाई प्रबक्तामा नियुक्त गरेका हुन् । मेयर मानबहादुर जिसीको प्रश्तावमा केही..

पुरा पढ्नुहोस् »

पोखरा महानगरमा वडा कार्यालयकै कम्प्युटर चोरी १ भाद्र २०७५, शुक्रबार १३:४१

पोखरा, भदौ १ । पोखरा महानगरपालिका वडा नम्बर १५ को कार्यालयमा गरिब, दुःखी र असहायका लागि संकलन गरिएको दान रकम नै चोरी भएको छ । कार्यालयको च्यानल गेटमा लगाईको ताला फोडेर कार्यालयभित्र रहेको दान पेटिका र एक थान कम्प्यूटरको मोनिटर चोरी भएको वडा..

पुरा पढ्नुहोस् »

पोखरामा महानगरले बढाएको कर बृद्धीको उद्योग बाणिज्य संघले गर्यो विरोध १ भाद्र २०७५, शुक्रबार १२:५३

पोखरा, भदौ १ । पोखरा उद्योग वाणिज्य संघले एकिकृत सम्पत्ति करमा गरिएको भारी बृद्धिप्रति असन्तुष्टी जाहेर गरेको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेको नेतृत्वमा रहेको एक प्रतिनिधिमण्डलले शुक्रबार पोखरा महानगरपालिकाका..

पुरा पढ्नुहोस् »