प्रमुख समाचार


सी स्वागतको लागि सजावटमा मात्रै २० करोड खर्च २६ आश्विन २०७६, आईतवार ०१:५६

काठमाण्डौं, असोज २६ । छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको शनिबारदेखि हुने दुई दिने राजकीय भ्रमणलाई लक्षित गरी सरकारले सजावटमा मात्रै २० करोड खर्च गरेको छ । नेपाल सरकार र काठमाडौँ महानगरपालिकाको सहयोगमा राष्ट्रपति सी सवारी हुने सडकसहित..

पुरा पढ्नुहोस् »

दशैँ मनाउन घर आएका प्रहरी जवानलाई मरणासन्न कुटपिट गरी झाडीमा फालिदिए २६ आश्विन २०७६, आईतवार ०१:४६

ओखलढुंगा, असोज २६ । ओखलढुंगामा दशैँ मनाउन घर आउँदै गरेका प्रहरी जवानमाथि मरणासन्न हुने गरी कुटपिट गर्ने एक समूहलाई प्रहरीले पाक्राउ गरेको छ । ताप्लेजुङमा कार्यरत प्रहरी जवान विनोद परियार र उनका भाइ निरकुमार परियारलाई मरणासन्न हुने गरी कुटपिट..

पुरा पढ्नुहोस् »

नेपालको विकासमा ५६ अर्ब सहयोग गर्छाै : चिनियाँ राष्ट्रपति सी २६ आश्विन २०७६, आईतवार ०१:०१

  काठमाडौं, असोज २६ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको विकासमा उल्लेख्य सहयोग गर्ने घोषणा गरेका छन् । नेपाली समकक्षी विद्यादेवी भण्डारीसँगको भेटवार्तामा उनले तीन वर्षभित्र ५६ अर्ब सहयोग रकम उपलब्ध गराउने घोषणा गरेका हुन्..

पुरा पढ्नुहोस् »

कांग्रेसको चियापान आज २६ आश्विन २०७६, आईतवार ००:४२

  काठमाडौं, असोज २६ । नेपाली कांग्रेसले आज कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदान–प्रदान कार्यक्रम गर्ने भएको छ । वि.सं. २०३३ मा जननेता बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि २०३४ सालदेखि..

पुरा पढ्नुहोस् »

चिनियाँ राष्ट्रपति सी काठमाडौंमा २५ आश्विन २०७६, शनिबार १२:१५

  काठमाडौं, असोज २५ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चीनका राष्ट्रपति सी चिनफिङ दुईदिने राजकीय भ्रमणकाक्रममा शनिबार अपराह्न काठमाडौं आइपुगेका छन् । उनी सवार एअर चाइनाको विशेष विमान शनिबार अपराह्न करिब ५ बजे..

पुरा पढ्नुहोस् »

सीको भ्रमण नेपालको पर्यटन प्रवर्द्धनको महत्वपूर्ण अवसर : मन्त्री भट्टराई २५ आश्विन २०७६, शनिबार १०:१६

  काठमाडौं, असोज २५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनको क्षेत्रमा बहुआयामिक प्रभाव पार्ने बताएका छन् । उनले वर्षेनी चिनियाँ पर्यटक..

पुरा पढ्नुहोस् »

सीसँग डिनरको ड्रेसकोड : तुनावाला कालो जुत्ता अनिवार्य २५ आश्विन २०७६, शनिबार ०९:५२

  काठमाडौं, असोज २५ । चिनियाँ राष्ट्रपति सी जिनफिङको स्वागतमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिने रात्रिभोजमा सहभागी हुनेहरु कडा अनुशासनमा बस्नुपर्ने भएको छ । सोल्टी होटलमा साँझ ७ बजेपछि हुने रात्रिभोजमा सहभागी हुने अतिथिहरुले पोशाकको..

पुरा पढ्नुहोस् »

सेनाको गस्ती सुरू, चिनियाँ सैनिकसहित ४ तहको सुरक्षा घेराभित्र सी २५ आश्विन २०७६, शनिबार ०७:२३

काठमाण्डौं, असोज २५ । चिनियाँ राष्ट्रपति सी चिनफिङ आउने भएपछि राजधानीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । शनिबार बिहानैदेखि नेपाली सेना ब्यारेकबाट निस्किएर मुख्य मुख्य सडकमा गस्ती गरिरहेको छ । सी हिड्ने मुख्य सडकहरु विशेष निगरानीमा राखिएको..

पुरा पढ्नुहोस् »

वाचा पूरा नगरेको भन्दै मेयरलाई गाडीमा बाँधेर सडकमा घिसारियो २५ आश्विन २०७६, शनिबार ०३:४६

एजेन्सी, असोज २५ । मेक्सिकोमा एक मेयरलाई स्थानीयले गाडीमा बाँधेर सडकमा घिसारेका छन् । मेक्सिकोको दक्षिणी राज्य चिएपसमा भएको घटना मेयरले एक स्थानीय सडक मर्मत गर्ने वाचा पुरा नगरेकाले जनता आजित भएपछि घटेको बताइएको छ । घटनामा मेयर जर्ज लुइस..

पुरा पढ्नुहोस् »

गाउँपालिका अध्यक्षको अश्लील फोेटो भाइरल २५ आश्विन २०७६, शनिबार ०३:३८

डोेटी, असोज २५ । बुधबार बिहानैदेखि एक जनप्रतिनिधिको सेल्फी तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सेल्फीमा डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाको अवस्था भने अश्लील छ । यसरी तस्वीर भाइरल भएपछि अध्यक्ष ओझाले सो तस्वीर आफ्नै..

पुरा पढ्नुहोस् »