पोखरा


तीन भारतीय सुटर पोखरामा पक्राउ १८ कार्तिक २०७४, शनिबार १४:४१

पोखरा, कार्तिक १८ । कास्की प्रहरीले शुक्रबार पोखराबाट भारतीय सुटरहरु पक्राउ गरेको छ । सिद्धार्थ चोकबाट कास्की प्रहरीले ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले जानकारी दिए । उनले थप अनुसन्धान भईरहेको भन्दै..

पुरा पढ्नुहोस् »

कास्कीमा माओवादी उम्मेदवार विरुद्ध एमालेको बागी १७ कार्तिक २०७४, शुक्रबार ०२:४८

पोखरा, कार्तिक १७ । एमालेबाट प्रभावशाली नेता नै बागी उठेका छन् । कास्की क्षेत्र नम्बर १ को प्रदेशसभा (क) अन्तर्गत वाम गठबन्धनका माओबादी उम्मेदवार दिपक कोइराला विरुद्ध टिकाराम पगेनीले बागी उम्मेदवारी दर्ता गराएका हुन् । उनी एमालेबाट सीफारिसमा..

पुरा पढ्नुहोस् »

अजिवको शक्ति-सुँघेर रङ्ग छुट्याउछिन् पोखराकी दीप्ति (भिडियो सहित) १४ कार्तिक २०७४, मंगलवार ०३:५२

पोखरा, कार्तिक १४ । पोखराकी ११ वर्षीया दीप्ति रेग्मी यतिबेला चर्चाको विषय बनेकी छिन् । समाजिक सञ्जाल हुँदै उनीबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत समाचार बनाइरहेको छ । शिशुनिकेतनमा कक्षा ५ मा अध्ययनरत दीप्ति सुँघेर रंग पत्ता लगाउन..

पुरा पढ्नुहोस् »

बाबुराम भट्टराई पोखरा आउँदै १३ कार्तिक २०७४, सोमबार ०१:३५

पोखरा, कार्तिक १३ । नयाँशक्ति पार्टीका संयोजक तथा गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्यतर्फका प्रत्येक्ष उम्मेदवार डा. बाबुराम भट्टराई सोमबार (आज) पोखरा आउने भएका छन् । पोखरामा रहेका गोरखाली समुदायसँग भेटघाट र आफ्ना चुनावी योजनाबारे..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीलाई पोखरामा कालो झण्डा, गौतम पक्राउ ११ कार्तिक २०७४, शनिबार ०८:०१

पोखरा, कार्तिक ११ । अनेरास्ववियुका कार्यकर्ताले प्रधानमन्त्री शेरबहादुर देउवालाई कालो झण्डा देखाएका छन् । पूर्व सांसद सूर्यबहादुर केसीसहितलाई कांग्रेस प्रवेश गराउन पोखरा आएका रहेका प्रधानमन्त्री देउवालाई अनेरास्ववियु भुगोल कमिटीका..

पुरा पढ्नुहोस् »

कम्युनिष्टहरु लोकतन्त्रको घोडा चढेर अधिनायकबाद लाद्न खोज्दैछन्–पौडेल ११ कार्तिक २०७४, शनिबार ०६:३८

पोखरा, कार्तिक ११ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुले लोकतन्त्रको घोडा चढेर अधिनायकबाद लाद्न लागेका बताएका छन् । पोखरामा बृहत पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले बामपन्थी गठबन्धनले देशमा अस्थिरता..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवा पोखरामा (फोटो फिचर) ११ कार्तिक २०७४, शनिबार ०५:३२

पोखरा, कार्तिक ११ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवा पोखरा आईपुगेका छन् । काँग्रेस कास्कीले आयोजना गरेको बृहत पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्न उनी शनिबार पोखरा आएका हुन् । उनलाई पोखरा विमानस्थलमा पार्टीका नेता तथा..

पुरा पढ्नुहोस् »

बाम गठबन्धनले काँग्रेसलाई फाईदा–प्रचण्ड ११ कार्तिक २०७४, शनिबार ०१:४५

पोखरा, कार्तिक १० । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले वामपन्थी गठबन्धनले कांग्रेसलाई एकताबद्ध हुन सहयोग पुगेको बताएका छन् । शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै दाहालले बाम गठबन्धन कसैप्रति परिलक्षित नभएको भन्दै राष्ट्रिय..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवा पोखरा आउँदै १० कार्तिक २०७४, शुक्रबार ०८:२०

पोखरा, कार्तिक १० । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवा पोखरा आउने भएका छन् । शनिवार पोखरामा हुने बृहत पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्न उनी शनिवार पोखरा आउन लागेका हुन् । शनिवार विहान साढे ८ बजे उनले पोखराको नयाँबजार..

पुरा पढ्नुहोस् »

मेरो उम्मेदवारी चितवनबाटै हो–प्रचण्ड १० कार्तिक २०७४, शुक्रबार ०७:४७

पोखरा, कार्तिक १० । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आँफु चितवन–३ बाटै चुनाव लड्ने स्पष्ट गरेका छन् । शुक्रबार पोखरामा कार्यकर्ताहरुसँग कुरा गर्दै उनले चितवन नछाड्ने प्रतिबद्धता जनाए । उनले स्थानीय चुनावमा देखिएको..

पुरा पढ्नुहोस् »